मेगा बैङ्क नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैङ्कले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुचेमा नयाँ शाखा विस्तार गरेको.....
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको सय दिनको कार्य विवरण हेर्दा उपलब्धिमूलक नभएको बताएका छन् । वन, वातावरण श्रमिक सङ्घको दोस्रो केन्द्रीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले सरकारले सङ्घीयता र समावेशीताविरुद्ध एकाधिकार कायम गरेको बताउँदै सरकारले सय दिनको समय पार्टी मिलाउनमै.....
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफल भएको छ । गृह मन्त्रालय तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजमा भौतिक, मानवीय र प्राकृतिक.....
धादिङकाे थाक्रे गाउँपालिका– ११ मा पक्की पुल निर्माण गर्न ठेक्का लिएको इशान कन्सट्रक्सनले तोकिएको मितिभन्दा चार वर्ष बढी समय भइसक्दा समेत काम पूरा गरेको छैन । डिभिजन सडक कार्यालयले पटक पटक म्याद थपेर पनि काम नगरेपछि कालोसूचीमा राखेर पुनःठेक्का लगाएको छ । सडक डिभिजन कार्यालयले कारबाही भने गर्न सकेको.....
सुन तस्करीको प्रकरणका अभियुक्त डा डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आज जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । घलेको जिल्ला अदालतमा बयान शुरु भइसकेको छ । बयान सकिएपछि थुनछेकको बहश हुने प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए । यसअघि, गत बिहीबार निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक शयामबहादुर खत्रीले.....
सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती सुरु गरेको छ । सशस्त्र प्रहरी बल मुख्यालयको नीति÷निर्देशन अनुसार यहाँको बेल्डाँडी गाउँपालिकादेखि उक्त गस्ती शसस्त्र प्रहरी सीमा.....
कृषि विकास कार्यालयले यसपटक दुई अाेटा जातको मकैको बीउ सिफारीस गरेको छ । कार्यालयका बाली विकास अधिकृत सुमन खनालका अनुसार सिफारिस गरिएका बीउमा अरुण र राम्पुर कम्पोजिट मकैको जात रहेको छ । यी दुवै जातका मकैबाट किसानले उत्पादन तथा बिक्रीको उचित मूल्य पाउने खनालको भनाइ छ । कार्यालयले अभियानमुखी कृषि उत्पादन.....
रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहोरा, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य,.....
सशस्त्र प्रहरीले सामाजिक कार्यअन्तर्गत दार्चुलाकाे शैल्यशिखर नगरपालिका–१ बारिलमा रहेको लटिनाथ आधारभूत विद्यालयसम्म जाने ५०० मिटर बाटो निर्माण गरेको छ । चमेलिया जलविद्युत् आयोजनाको सुरक्षा गर्न स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले विद्यार्थीका लागि ५०० मिटर बाटो निर्माण गरेको छ । बारिल गाउँभन्दा.....
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । उक्त बजेट माथिको सामान्य छलफलमा भाग लिदै सांसद डा. मीनेन्द्र रिजालले बजेट सत्तासीन कार्यकर्तालाई भरणपोषण गर्ने प्रकृतिको भएको.....