महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ । परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजु लगायतका होटल र डान्स रेष्टुरेन्टहरुमा नाबालक केटीलाई जबर्जस्ती.....
कुमारी बैङक लिमिटेडले आफ्ना मोबाइल बैङ्किङ सेवा लिने ग्राहकलाई ‘मेरो किराना डट कम’बाट अनलाइनमार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ । ‘कुमारी महाबचत योजना’मार्फत कुमारी बैङ्कको मोबाइल बैङ्किङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यास.....
माथिल्लो सोलु हाइड्रोपावरको फिल्ड कार्यालयमा लागेको ताला ११ दिनपछि मंगलबार खुलेको छ । आयोजनाले पार्टीको नाममा सेयर जारी गरेको भन्दै स्थानीय प्रभावितले गत जेठ ६ गते फिल्ड कार्यालयमा ताला लगाएका थिए । आयोजना र स्थानीय प्रभावितबीच विभिन्न विषयमा सहमति भएसँगै ताला खोलिएको सोलुदूधकुण्ड नगरपालिका–२ का.....
एभरेष्ट बैङ्कले नुवाकोटको दुप्चेश्वर र बट्टारमा आफ्नो शाखा खोलेको छ । बट्टार शाखाको उद्घाटन बिदुर नगरपालिकाका मेयर सन्जु पन्डित र बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा बिदुर नगरपालिकाका उपमेयर श्रीमती गीताकुमारी दाहाल, प्रहरी नायब उपरीक्षक नरहरि.....
विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ । विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् । जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले काम नगरेपछि विद्युत्.....
किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु सङ्घका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि ५ सय १ रूपैयाँका दरले भुक्तानी गरिरहेको जानकारी.....
म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको.....
ओपोलाई ईन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानरका लागि प्याटेन्ट प्रदान गरिएको छ । द स्टेट ईन्टेलेक्चुअल प्रोपर्टी अफिस अफ चाइना (एसआईपीओ)ले कम्पनीलाई उक्त प्याटेन्ट प्रदान गरेको हो । प्याटेन्ट फाइलिङका क्रममा देखापरेका तस्बिर नियाल्दा स्क्यानरले फोनको तल्लो बेजलभन्दा माथी ठूलै स्थान ओगट्ने देखिन्छ ।.....
नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमिति बैठकले एसोसिएट रिक्त सदस्य पदमा एचपी अग्रवाल ग्रुप अफ कम्पनीकी सञ्चालक सुशिला गोयल (श्रेया अग्रवाल) लाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । महासङ्घको विधानको दफा ५६ को उपदफा ५६.४ अनुसार वर्तमान कार्यकारिणी समितिको पदावधिसम्मका लागि उनलाई नियुक्त गरिएको महासङ्घले.....
नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको आधुनिकीकरण र उत्पादनको व्यवसायीकरणको क्षेत्रमा नेपाललाई सहयोग गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले कृषिप्रधान देशको आर्थिक समृद्धि हासिल गर्न यस क्षेत्रको आधुनिकीकरण गर्नुपर्ने बताएका हुन् । उनले.....