समाचार


एनआईसी एसिया बैङ्क लिमिटेडकोे घटमुना बजार, बाजुरामा शाखारहित बैङ्किङ सेवा

एनआईसी एसिया बैङ्क लिमिटेडकोे घटमुना बजार, बाजुरामा शाखारहित बैङ्किङ सेवा

६ जेष्ठ २०७५, आईतवार १०:५३

एनआईसी एसिया बैङ्कले यूके एड एक्सेस टु फाईनान्स सक्षमसँगको सहकार्यमा बाजुरा जिल्ला गौमुल गाउँपालिकाको घटमुना बजारमा सातौं शाखारहित बैङ्किङ सेवा जेठ ३ गतेबाट सुरु गरेको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने,.....

प्राधिकरणले मृतकका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने

प्राधिकरणले मृतकका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने

६ जेष्ठ २०७५, आईतवार १०:४२

बागलुङमा शनिबार करेन्ट लागेर मृत्यु भएका दुई युुवतीहरुका परिवारलाई नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले ५÷५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । पटक पटक गाउँपालिका तथा वडा कार्यालय विद्युत्तिय पोल तथा हाइटेन्सन लाइनमा जाने तार मर्मत गर्न प्राधिकरणलाई आग्रह गरेपनि नमानेका कारण घटना हुन पुगेको.....

बागलुङमा करेन्ट लागेर दुइ युवतीको ज्यान गयो

बागलुङमा करेन्ट लागेर दुइ युवतीको ज्यान गयो

५ जेष्ठ २०७५, शनिबार १६:२०

जिल्लाको काठेखोला गाउँपालिका वडा नं ६ विहुकोट हटियामा दुई युवतीको करेन्ट लागेर मृत्यु भएको छ ।आन्दाजी २० बर्षीय निशा कडेल र २५ वर्षीय गुमा कडेलको मृत्युु भएको हो । शनिबार विहान स्याउला लिन जंगल गएका उनीहरुको विजुलीको हाइटेन्सन पोलबाट विद्युत प्रवाह भइ करेन्ट लागेर मृत्यु भएको स्थानीयले जनाएका छन । विहान.....

केरा खेतीमा दश लाखको क्षति

केरा खेतीमा दश लाखको क्षति

४ जेष्ठ २०७५, शुक्रबार १०:५९

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा दश लाख रूपैयाँभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो । हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको.....

घरघरमै धारा जडान भएपछि स्थानीय हर्षित

घरघरमै धारा जडान भएपछि स्थानीय हर्षित

४ जेष्ठ २०७५, शुक्रबार १०:५४

पाँचथरको फिदिम नगरपालिका–११ स्थित डाँडागाउँमा घरघरमा धारा निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । वडामा रहेका ६९ घरधुरीका प्रत्येक घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । यस्तै एउटा मुहान र चार अाेटा बिपी ट्याङ्की निर्माण गरिएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास.....

स्याउडाँडा हवाईमैदान निर्माणका लागि अध्ययन

स्याउडाँडा हवाईमैदान निर्माणका लागि अध्ययन

३ जेष्ठ २०७५, बिहीबार १५:२४

फिदिम नगरपालिका–८ रानीटारको स्याउडाँडामा हवाईमैदान निर्माणका लागि पुनः सम्भाव्यता अध्ययन थालिएको छ । नागरिक उड्डयन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सीको टोलीले हवाईमैदानको पूरक सम्भाव्यता अध्ययन गरेको हो । इन्जिनियर ओजश्वीबाबु मल्लसहितको तीन सदस्य टोलीले एक हजार २ सय मिटर लम्बाइ र २.....

आलुको मूल्य नपाएपछि किसान चिन्तित

आलुको मूल्य नपाएपछि किसान चिन्तित

३ जेष्ठ २०७५, बिहीबार १३:४४

काभ्रेपलाञ्चोकका किसान यस वर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन् । यसवर्ष खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ उत्पादन कम भएको बताउँछन्.....

कुनै पनि वाणिज्य बैङ्क नभएका २७ स्थानीय निकायमा एनआईसी एसिया

कुनै पनि वाणिज्य बैङ्क नभएका २७ स्थानीय निकायमा एनआईसी एसिया

३ जेष्ठ २०७५, बिहीबार १३:०७

राज्य पुनर्संरचनासँगै सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैङ्कका शाखा खोल्नु पर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल राष्ट्र बैङ्कसँग एनआईसी एसिया बैङ्कले प्रतिबद्धता जनाएका ३४ ओटा स्थानीय निकायमध्ये २७ ओटा निकायहरुमा शाखा कार्यालय सञ्चालन गरिसकेको छ । दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो.....

डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै

डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै

३ जेष्ठ २०७५, बिहीबार ११:०५

जिल्लामा पछिल्लो समय धामी र लामाले मदिरा नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका छन् । संस्कार र धर्मका नाममा मदिराको प्रयोग बढ्दो क्रममा रहेको बेलामा गाउँगाउँमा धामी र लामाले मदिरा नियन्त्रण गर्न थालेका हुन् । गृह मन्त्रालयको लागूऔषध अपराध विशेष मदिरा नियन्त्रण र नियमन विशेष अभियान अन्तर्गत देशभरका.....

तस्करको निसानामा रेडपान्डा

तस्करको निसानामा रेडपान्डा

२ जेष्ठ २०७५, बुधबार १७:१७

पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपान्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय काठमाडौँको विसं २०७४ को तथ्याङ्क हेर्दा सबैभन्दा बढी रेडपान्डाको छाला बिक्री तथा ओसारपसारका घटना देखिएका छन् । वन कार्यालयका अनुसार यस वर्ष काठमाडौँमा मात्रै.....