समाचार


वन्यजन्तु मैत्री बन्यो नारायणगढ–मुग्लिन सडक

वन्यजन्तु मैत्री बन्यो नारायणगढ–मुग्लिन सडक

२ जेष्ठ २०७५, बुधबार १६:४१

विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहाेउन् भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ । आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चार अाेटा बाटो (अन्डरपास) निर्माण गरेको छ । आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका.....

सिउरुङ महोत्सव हुने

सिउरुङ महोत्सव हुने

२ जेष्ठ २०७५, बुधबार १५:१०

पर्यटकीय गाउँ सिउरुङमा पर्यटन प्रवर्द्धनको निम्ती जेठको दोस्रो साता ११औँ सिउरुङ महोत्सव हुने भएको छ । मर्स्याङ्दी गाउँपालिकाको सो गाउँमा विगतका वर्षझैँ यसपटक पनि ११ आैं सिउरुङ महोत्सव हुनेभएको हो । आज सदरमुकाम बेसीसहरमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको हो । ग्रामीण होमस्टे प्रवद्र्धन,.....

मुक्तिनाथमा पर्यटकको चाप

मुक्तिनाथमा पर्यटकको चाप

२ जेष्ठ २०७५, बुधबार १४:२४

मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् । धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको.....

झन्डै आधा किलो सुनसहित दुई भारतीय पक्राउ

झन्डै आधा किलो सुनसहित दुई भारतीय पक्राउ

२ जेष्ठ २०७५, बुधबार १२:५५

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४ सय ९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले.....

काब्रा एक्स्टुसनटेक्निकको सेमिनार

काब्रा एक्स्टुसनटेक्निकको सेमिनार

२ जेष्ठ २०७५, बुधबार ११:४६

भारतको प्रतिष्ठित ठूलो प्लाष्टिक तथा पाइप प्लान्ट उत्पादन गर्ने कम्पनीको काब्रा एक्स्टुसनटेक्निकको टेक्निकल सेमिनार सम्पन्न भएको छ । कम्पनीले प्लाष्टिक, पाइप तथा ब्लन फिल्म प्लान्टमा भएका आधुनिक प्रविधिका बारेमा उक्त क्षेत्रका व्यवसायी तथा उद्योगीलाई जानकारी दिने उद्देश्यले सो टेक्निकल सेमिनार.....

बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’

बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’

१ जेष्ठ २०७५, मंगलवार १६:१२

नगरभरि छरिएर रहेका ढुवानी तथा यातायात व्यवसायलाई एउटै जग्गामा व्यवस्थापन गर्ने गरी बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन सुरु गरिएको छ । बुटवल उपमहानगरपालिका– १२ भैरहवा टोलमा रहेको सार्वजनिक जग्गालाई संरक्षण गर्दै ट्रान्सपोर्ट भिलेज बनाउने काम अघि बढाइएको छ । भैरहवा टोलमा पवित्र युवा क्लबले.....

‘पोलिस हिमालयज २०१८’ अाउँदाे अक्टोबरमा हुँदै

‘पोलिस हिमालयज २०१८’ अाउँदाे अक्टोबरमा हुँदै

१ जेष्ठ २०७५, मंगलवार १४:२०

‘पोलिस हिमालयज २०१८’ काठमाडौंमा हुने भएको छ । पोल्यान्डको सयौं स्वतन्त्रता दिवसको अवसरमा काठमान्डौं र सगरमाथा बेसक्याम्प शिविरमा छुट्टा छुट्टै कार्यक्रम हुने भएको हो । लुक्लादेखि सगरमाथा बेसक्याम्प सम्मको पदयात्रा अक्टोबर महिनाभरि हुनेछ । पदयात्रामा पोल्यान्डका ३ सय ५० जनाले सहभागिता जनाउने छन्.....

एसियास्तरीय हाजिरी जवाफ प्रतियोगिता नोबेल क्वीज मेनियाको ग्रान्ड फिनाले सम्पन्न

एसियास्तरीय हाजिरी जवाफ प्रतियोगिता नोबेल क्वीज मेनियाको ग्रान्ड फिनाले सम्पन्न

१ जेष्ठ २०७५, मंगलवार १२:१८

एक्रेटिभ मिडियाद्वारा आयोजित एसियास्तरीय हाजिरीजवाफ प्रतियोगिता नोबेल क्वीज मेनिया ६ को ग्रान्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ । ग्रान्ड फिनाले भारतबाट बिरला विद्या निकेतन, नेपालबाट सीसीआरसी कलेज र बङ्गलादेशबाट नोट्रे ड्याम कलेज रोमाञ्चक फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिताको शीर्ष उपाधि जित्दै.....

एनआईसी एसिया बैङ्कको नयाँ शाखा पोखरा लेकसाइडमा

एनआईसी एसिया बैङ्कको नयाँ शाखा पोखरा लेकसाइडमा

१ जेष्ठ २०७५, मंगलवार ११:४४

एनआईसी एसिया बैङ्कले पोखराको लेकसाइडमा शाखा खोलेको छ । यही वैशाख ३१ गते नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले सो शाखको उद्घाटन गरेका हुन् । सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैङ्कहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कको अभियानमा सहभागी भएकोमा राष्ट्र.....

कञ्चनपुरका चार ठाउँमा आगलागी हुँदा सातलाख क्षति

कञ्चनपुरका चार ठाउँमा आगलागी हुँदा सातलाख क्षति

१ जेष्ठ २०७५, मंगलवार ११:११

हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् सर्ट भई आगलागी हुँदा झन्डै सात लाख रूपैयाँभन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा.....