समाचार


प्रदेश १ मा किसानमुखी नीति ल्याइने

प्रदेश १ मा किसानमुखी नीति ल्याइने

१ जेष्ठ २०७५, मंगलवार १०:४२

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यस क्षेत्रको कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भर बन्न सरकारले किसानमुखी नीति ल्याउने बताएका छन् । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) द्वारा आज आयोजित ‘कृषि मूल्य शृङ्खला विकास, अवसर र चुनौती’ विषयको छलफल कार्यक्रममा.....

मनसुनी गतिविधि सक्रिय : अझै दुई दिन वर्षा

मनसुनी गतिविधि सक्रिय : अझै दुई दिन वर्षा

३१ बैशाख २०७५, सोमबार १७:०७

मनसुनी गतिविधि सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण आज देशैभर बदली र वर्षा भएको छ । पूर्व मनसुन (प्रि–मनसुन) गतिविधिसँगै बाहिरबाट आएको वायुले बदली र वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार भारतको उत्तर प्रदेश र विहार क्षेत्रमा न्यूनचापीय क्षेत्रको विकास तथा देशको पूर्वी क्षेत्रमा.....

तीन वर्षदेखि सडक कालोपत्रेको काम अलपत्र

तीन वर्षदेखि सडक कालोपत्रेको काम अलपत्र

३१ बैशाख २०७५, सोमबार १४:१२

पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम सुरु हुन सकेको छैन । पर्वतको कुश्मा नगरपालिका–२ छमर्केको घुम्तीदेखि लाम्पाटा–हिमालय मावि जोड्ने सडकमा काम हुन नसकेको हो । २०७२ फागुनबाट काम सुरु भएको घुम्तीदेखि हिमालय मावि हुँदै पाङ.....

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

३१ बैशाख २०७५, सोमबार १३:५४

सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध भएकाे छ । अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र बनेका छन् । आइतबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै.....

बाख्रापालनबाट डेढ लाख कमाइ

बाख्रापालनबाट डेढ लाख कमाइ

३१ बैशाख २०७५, सोमबार १३:३२

रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । मैलुङमा खेतीका लागि उर्वर भूमि नहुँदा आर्थिक अवस्था कमजोर भएका ५६ वर्षीय तामाङले २० वर्षअघि एउटा बाख्राबाट बाख्रापालन सुरु गरेका हुन् । अहिले उनको खोरमा ७० भन्दा बढी बाख्रा.....

टेलिकमको नाफा ५३ करोड

टेलिकमको नाफा ५३ करोड

३० बैशाख २०७५, आईतवार १७:२५

नेपाल टेलिकमको नाफा चालू आर्थिक वर्षको नौ महिनामा ५३ करोड रुपैँयाले बढेको छ । कम्पनीले चालू आव २०७४/०७५ को चैत मसान्तसम्म ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ नाफा गरेको छ । टेलिकमले गत आवको सोही अवधिमा ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा गरेको थियो । यो अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न.....

बगरमा गरिएको तरकारीखेतीबाट मनग्य आम्दानी

बगरमा गरिएको तरकारीखेतीबाट मनग्य आम्दानी

३० बैशाख २०७५, आईतवार १७:०२

कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका राप्ती नदीको देउखुरी क्षेत्रका हजाराँै किसान अहिले भने बगरमा गरिएको तरकारीखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरमा गरिएको तरकारी तथा.....

स्याफ्रु–रसुवागढी राजमार्ग बन्द

स्याफ्रु–रसुवागढी राजमार्ग बन्द

३० बैशाख २०७५, आईतवार १६:५६

सुक्खा पहिरोका कारण केहीबेर अगाडि स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग बन्द भएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीस्थित स्वास्थ्य चौकी नजिकको सडकमा पहिरो जाँदा नेपाल–चीनबीचको यो व्यापारिक मार्ग बन्द भएको हो । प्रजिअ कृष्ण पौडेलको नेतृत्वमा.....

१० करोड लगानीमा होटल क्रिस

१० करोड लगानीमा होटल क्रिस

३० बैशाख २०७५, आईतवार १६:४३

पूर्व नवलपरासीको देवचुलीमा अत्याधुनिक सुविधासम्पन्न होटल क्रिस सञ्चालनमा आएको छ । करिब १० करोड लगानीमा निर्माण गरिएको सो होटल सम्भवतः जिल्लामा सबैभन्दा बढी आर्थिक लगानी गरिएका होटलमध्येमा पर्छ । पूर्व–पश्चिम लोकमार्गले छोएको देवचुली–१४ दलदलेमा खोलिएको सो चारतले अत्याधुनिक सुविधासम्पन्न होटलमा.....

मेगामा गाभियो टुरिजम डेभलपमेन्ट बैङ्क

मेगामा गाभियो टुरिजम डेभलपमेन्ट बैङ्क

३० बैशाख २०७५, आईतवार १५:२३

टुरिजम डेभलपमेन्ट बैङ्क मेगा बैङ्कसँग गाभिएर मेगा बैङ्क नेपाल बनेको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले आइतबार दुवै बैङ्कको एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दुई बैङ्क गाभिएपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब २९ करोड रुपैयाँ पुगेको.....