समाचार


सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध

सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध

२८ बैशाख २०७५, शुक्रबार १०:४२

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ । सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको प्रभावकारी कार्यान्वयन एवं अनुगमन गर्नेसम्बन्धी निर्णय गरिएको.....

साउथ एसिया नेटवर्क अफ इकोनोमिक रिसर्च इन्स्टिच्युट (सानेई) को १५औं वार्षिक सम्मेलन

साउथ एसिया नेटवर्क अफ इकोनोमिक रिसर्च इन्स्टिच्युट (सानेई) को १५औं वार्षिक सम्मेलन

२७ बैशाख २०७५, बिहीबार १७:०९

पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा तीव्रगतिमा आर्थिक विकास गर्न लगानीमा तत्काल वृद्धि गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । पूर्वअर्थमन्त्री महतले काठमाडौंमा बिहीबारदेखि सुरु भएको साउथ एसिया नेटवर्क अफ इकोनोमिक रिसर्च इन्स्टिच्युट (सानेई) को १५औं वार्षिक सम्मेलनमा विशेष वक्ताका रुपमा बोल्दै.....

तिलगङ्गा क्षेत्रका करिब ४५ अस्थायी टहरा भत्काइए

तिलगङ्गा क्षेत्रका करिब ४५ अस्थायी टहरा भत्काइए

२७ बैशाख २०७५, बिहीबार १५:११

काठमाडौँ महानगरपालिकाले तिलगङ्गा क्षेत्रमा निर्माण गरिएको करिब ४५ अाेटा अस्थायी टहरा भत्काएको छ । केही दिनदेखि कामपाले पैदलमार्गमा राखिएका पसल र अस्थायी टहरा भत्काउने कार्य सुरु गरेको छ । नगर प्रहरी नायब उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरी व्यक्तिगत लाभमा प्रयोग.....

करोडौँको लगानीमा डडेल्धुरा सदरमुकाममा खानेपानी ल्याइँदै

करोडौँको लगानीमा डडेल्धुरा सदरमुकाममा खानेपानी ल्याइँदै

२७ बैशाख २०७५, बिहीबार १३:५४

डडेल्धुरा सदरमुकामका लागि साना सहरी खानेपानी योजनाले ३० करोड रूपैयाँभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ । डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट वितरण भइरहेको खानेपानी अपुग भएकाले साना सहरी खानेपानी योजनाको काम सुरु भएको खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता.....

आईएमई इन्स्योरेन्स र बी एन्ड बी अस्पतालबीच नगदरहित सेवा सम्झौता

आईएमई इन्स्योरेन्स र बी एन्ड बी अस्पतालबीच नगदरहित सेवा सम्झौता

२७ बैशाख २०७५, बिहीबार १२:२२

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र बी एन्ड बी अस्पतालबीच आफ्ना ग्राहकलाई नगदरहित हस्पिटलाईजेसन सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकलाई बिमालेखको सीमासम्म बी एन्ड बी अस्पातालबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ,.....

सुत्केरी भत्ता उपलब्ध गराउँदै सहकारी

सुत्केरी भत्ता उपलब्ध गराउँदै सहकारी

२६ बैशाख २०७५, बुधबार १४:१९

महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले महिला सदस्यलाई सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ । सुत्केरीलाई स्वास्थ्य संस्थामा पुर्याउन र सुत्केरी हुँदा लाग्ने खर्चको अभाव हुन नदिन सहकारीले भत्ताको व्यवस्था गरेको हो । महिला सदस्यलाई दुई पटक सुत्केरी भत्ताबापत एक हजार रूपैयाँका.....

कृषि उपज बजारीकरणको जिम्मा नगरपालिकाले लिने

कृषि उपज बजारीकरणको जिम्मा नगरपालिकाले लिने

२६ बैशाख २०७५, बुधबार १४:०५

फलेवास नगरपालिकाले किसानले उत्पादन गरेका सबै कृषिजन्य वस्तु बिक्री गर्ने जिम्मा लिने भएको छ । फलेवास नगरपालिकाले किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउन सबै कृषिजन्य वस्तु बिक्रीको जिम्मा लिने भएको हो । “किसानले बिक्री गर्न नसकेको अन्नबाली, तरकारी, दूध, अन्डालगायत वस्तु नगरपालिकाले किनिदिन्छ”.....

सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारी

सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारी

२६ बैशाख २०७५, बुधबार १३:३४

बुटवल उपमहानगरपालिकाले सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारीसहित लगत सङ्कलन सुरु गरेको छ । खासगरी सडकमा बेवारिसे अवस्थामा रहेका, बिरामी परेर बिचल्लीमा परेका, घरबारविहीन भएका तथा रोगी व्यक्ति सडकमा सुत्ने अवस्थाको अन्त्य गर्न उनीहरुको लगत सङ्कलन सुरु भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रशासकीय.....

सडक कालोपत्र गुणस्तरहीन भएकोमा विरोध

सडक कालोपत्र गुणस्तरहीन भएकोमा विरोध

२६ बैशाख २०७५, बुधबार १२:१७

कालोपत्रेको काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने खोटाङका विभिन्न सडकको काममा ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै नेकपा (माले)ले बिरोध जनाएको छ । ठेकेदार कम्पनीले सम्झौता मिति गुजार्दा पनि जिल्लाभित्र पर्ने मध्यपहाडी सडकखण्डमा पर्ने विभिन्न सडक कालोपत्रेका काम पूरा नगरेको र निर्माणाधीन सडक.....

आँधीखोला घटनाको छानबिन गर्न नेवापसको आग्रह

आँधीखोला घटनाको छानबिन गर्न नेवापसको आग्रह

२६ बैशाख २०७५, बुधबार १२:१०

स्याङ्जाको गल्याङस्थित आँधीखोला नदीमा माछासहित जलचर प्राणी सखाप पार्न भूमिका निर्वाह गर्नेमाथि छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले सम्बन्धीत पक्षसँग अपिल गरेको छ । वैशाख २१ गते रातिदेखि केही दिनसम्म पानी धमिलो एवम् कालो हुनुका साथै माछा, कछुवालगायतका जलचर प्राणी.....