रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन् । बालविवाहविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रममा जुटेका अभियानकर्ताले नै विवाहस्थलबाटै पक्राउ गरी कानून कार्यान्वयनका लागि प्रहरीलाई सहयोगसमेत.....
भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको जलेश्वर जनकपुर सडकमा फोरलेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेको बेला आज बिहान भारी वर्षाका कारण सो बाटो अवरुद्ध भएको छ । जनकपुरदेखि जलेश्वर र भिठ्ठामोडसम्म.....
केएल दुगड समूहले ज्ञान ब्रान्डमा चामलको पिठो ल्याएको छ । यो समूहले ज्ञान ब्रान्डमा चामल, पिठो, दालसहित विभिन्न खाद्यपदार्थ उत्पादन र बिक्री वितरण गर्छ। केएल दुगड समूहले आफ्नो लोकप्रिय ज्ञान ब्रान्डमा चामलको पिठो बजारमा ल्याएको छ । समूहले ज्ञान ब्रान्डमा मैदा, आँटा, भोग चक्की आटा, रहर, मसुर, चना दाल तथा.....
साइबेरियन चरा एकीकृत भएर बसेपछि महोत्तरीको गौशाला क्षेत्र सेताम्मे बन्दै गएको छ । बकुल्ला झैँ देखिने यी चरा इलाका प्रहरी कार्यालय, गौशालाको परिसरमा रहेको मसलाको रुखमा गुँुड बनाएर बसेपछि यहाँको वातावरण नै सेताम्मे बनेको छ । वर्षेनि गर्मी मौसम शुरु भएलगत्तै यहाँ आउने यी चरा असोज मसान्ततिर साइबेरीयातर्फ.....
दोस्रो साना सहरी खानेपानी आयोजनाबाट पाल्पा रामपुरका दुई हजार ७ सय घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । एसियाली विकास बैङ्कको २५ करोड १० लाख ८९ हजार ८ सय ३७ रूपैयाँको लागतमा सम्पन्न सो आयोजनाबाट अहिले घरघरमा जडान भएका धारामा पानी आउन थालेपछि यहाँका बासिन्दाको खानेपानी समस्या समाधान भएको आयोजनाका.....
बैतडीको दुर्गम तल्लोस्वराडमा विगत चार दिनदेखि जारी घुम्ती शिविरबाट विभिन्न परिचयपत्र वितरण गरिएकाे छ । शिविरमार्फत ९ सय ७१ जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अाठ सयभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने ८० भन्दा बढी अपाङ्गता परिचयपत्र वितरण गरिएको बताइएको.....
प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउँदै छन् । नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले.....
पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि खानेपानीको चरम समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन । गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँझबारी, टुभाक, पुरनथरलगायतका २ सय एक घरपरिवारका स्थानीयवासीले निकै कष्टसँग खानेपानी.....
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पुर्याएको हो । नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा २५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ । वडा.....
चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एन्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध.....