समाचार


बैशाख २१ गतेबाट ७औं नेपाल हर्ब्स आयुर्वेद एक्स्पो–२०१८

बैशाख २१ गतेबाट ७औं नेपाल हर्ब्स आयुर्वेद एक्स्पो–२०१८

१७ बैशाख २०७५, सोमबार ११:१०

‘अमृत जडिबुटी तपोभूमिको सङ्कल्प, प्रयोग गरौं आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी नेपालीको चाहना, समृद्धिका लागि जडिबुटी उद्यम’ भन्ने नारासहित नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घले सातौं नेपाल हर्ब्स आयुर्वेद एक्स्पो–२०१८ आयोजना गर्ने भएको छ । मेलामा अर्गानिक प्रमाणित जडिबुटी, कृषि उत्पादन, नेचुरल.....

बम विस्फोटप्रति चेम्बरको भर्त्सना

बम विस्फोटप्रति चेम्बरको भर्त्सना

१७ बैशाख २०७५, सोमबार १०:५६

अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित कार्यालय भवनमा बम विस्फोट गराइएको घटनाप्रति नेपाल चेम्बर अफ कमर्सले भर्त्सना गरेको छ । स्थायी सरकार बनेर मुलुक समृद्धिको बाटोतर्फ लम्किरहेका बेला भएको यस्तो घटनाप्रति नेपाल चेम्बर निन्दा गर्दछ । यस्तो जघन्य अपराधको क्रियाकलाप गर्ने जुनसुकै समूहमाथि अविलम्ब.....

वैशाख २३ गते सङ्घीय संसद् बैठक आह्वान

वैशाख २३ गते सङ्घीय संसद् बैठक आह्वान

१६ बैशाख २०७५, आईतवार १७:४०

.....

नेपालगञ्जको मेडिकलमा आगलागी

नेपालगञ्जको मेडिकलमा आगलागी

१६ बैशाख २०७५, आईतवार १२:०६

नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ । विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखाँैको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आज बिहान आगो नियन्त्रणमा लिइएको.....

फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

१६ बैशाख २०७५, आईतवार १०:४५

विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३ सय ९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् । यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४ सय ६७, लाइकेन्स ७ सय ९२,.....

कुटनीति र विकासका लागि थिङ्क ट्याङ्क गठन

कुटनीति र विकासका लागि थिङ्क ट्याङ्क गठन

१४ बैशाख २०७५, शुक्रबार १६:२०

नेपालको कुटनीति र विकासका क्षेत्रमा काम गर्न फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा कुटनीति र विकास केन्द्र ‘सेन्टर फर डिप्लोम्यासी एन्ड डेभ्लपमेन्ट’ (सीडीडी) गठन गरिएको छ । गैर नाफामूलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिङ्क ट्याङ्क) का रुपमा सुझाव दिने अध्यक्षले.....

दुगड ग्रुपकोे थ्रीह्विलर्सकोे शाखा विराटनगरमा

दुगड ग्रुपकोे थ्रीह्विलर्सकोे शाखा विराटनगरमा

१४ बैशाख २०७५, शुक्रबार १४:३४

एमभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले पियाजियो थ्रीह्विलर्सको पहिलो सोरुम बिराटनगरमा खोलेको छ । नेपालका विभिन्न स्थानमा यात्रु ओसार पसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीनपाँग्रे सवारीसाधन धेरैको रोजाइमा पर्छ । उक्त सवारी सानो पुँजीलबाटै सञ्चालन गर्न सकिन्छ.....

त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

१४ बैशाख २०७५, शुक्रबार १३:५०

धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यू ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत घर भएका.....

जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही

जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही

१४ बैशाख २०७५, शुक्रबार १०:२२

काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ । कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना कारबाहीमा परेका हुन् । विशेषगरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा.....

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ बाट २१ घण्टा सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ बाट २१ घण्टा सञ्चालन

१३ बैशाख २०७५, बिहीबार १५:५७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ गते सोमबारबाट २१ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जेठ २१ गतेबाट सञ्चालनको लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सय दिनभित्र विमानस्थल २१ घण्टा सञ्चालन.....