समाचार


भूउपयोग नीति बनाउन सुझाव

भूउपयोग नीति बनाउन सुझाव

२५ बैशाख २०७५, मंगलवार १६:३९

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्रीहरुले भूउपयोगसम्बन्धी नीति बनाउनुपर्ने सुझाव दिएका छन् । सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास प्रणाली मुलुकको विकासको बाधक भएकाले त्यसलाई व्यवस्थित गर्न.....

जुम्लामा कृषि महोत्सव

जुम्लामा कृषि महोत्सव

२५ बैशाख २०७५, मंगलवार १४:०६

जुम्लामा वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ । उद्योग वाणिज्य सङ्घ जुम्लाको आयोजनमा सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक.....

एनआईसी एसिया बैङ्कलाई गभर्नर्स कप अन्तरबैङ्क फुटसल २०७५ उपाधि

एनआईसी एसिया बैङ्कलाई गभर्नर्स कप अन्तरबैङ्क फुटसल २०७५ उपाधि

२५ बैशाख २०७५, मंगलवार ११:३१

नेपाल राष्ट्र बैङ्कद्वारा ६३ औैं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको गभर्नर्स कप अन्तरबैङ्क फुटसल प्रतियोगिता २०७५ मा एनआईसी एसिया बैङ्क लिमिटेडले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा १६ फुटसल टिमको सहभागिता थियो । जसमध्ये एनआईसी एसिया बैङ्कले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम उपाधि आफ्नो.....

डाक्टर बन्ने रुची भएकी ज्वालाले बनाइन् २२ दिनमा ७० चित्र

डाक्टर बन्ने रुची भएकी ज्वालाले बनाइन् २२ दिनमा ७० चित्र

२५ बैशाख २०७५, मंगलवार १०:४९

सोह्र वर्षकी ज्वाला ढकालले हालसम्ममा १ सय १० अेटा चित्रकला बनाएकी छिन् । ठूला मान्छेलाई पनि कठिन हुने काम उनले सहजै गरेकी छिन् । एसर्इई परीक्षा दिएर बसेको फुर्सदको समयमा त झन् उनले २२ दिनमा ७० अाेटा चित्र बनाएकी छिन् । हाल उक्त चित्रसहित अन्य फुर्सदको समयमा बनाएका १ सय ५ अाेटा चित्र नेपाल कला परिषद्, बबरमहलमा.....

मेरिगोल्ड ज्वेलर्सको नयाँ शोरुम दरबारमार्गमा

मेरिगोल्ड ज्वेलर्सको नयाँ शोरुम दरबारमार्गमा

२४ बैशाख २०७५, सोमबार १६:४५

नेपालको लोकप्रिय गहना पसल मेरिगोल्ड(सयपत्री) ज्वेलर्सको नयाँ शोरुम दरबारमार्गमा सञ्चालनमा आएको छ । उक्त नयाँ शोरुम बलिउडकी चर्चित अभिनेत्री करिष्मा कपुरले उद्घाटन गरेकी हुन । नेपाली गहनाहरुको प्रबद्र्धन र भारतीय बजारमा बिस्तार गर्न अभिनेत्री कपुरको आगमनले सहयोग पुग्ने मेरिगोल्ड ज्वेलर्सको विश्वास.....

वैज्ञानिक वन व्यवस्थापनका लागि ४५ लाख अनुदान

वैज्ञानिक वन व्यवस्थापनका लागि ४५ लाख अनुदान

२४ बैशाख २०७५, सोमबार १५:२३

वैज्ञानिक वन व्यवस्थापनका लागि जिल्लाका तीनवटा सामुदायिक वनलाई रु ४५ लाख अनुदान उपलब्ध गराइएको छ । वन संरक्षणको दीर्घकालीन रणनीतिअनुसार सरकारले वैज्ञानिक वन व्यवस्थापनका लागि पहिलो चरणमा कालिका, चन्द्रगढी र हातेमालो सामुदायिक वनलाई रु १५÷१५ लाखका दरले रकम उपलब्ध गराएको सहायक वन अधिकृत देवेन्द्र.....

सातै प्रदेशका स्थानीय तहका सबै तथ्याङ्क एकै ठाउँमा पाउन सकिने

सातै प्रदेशका स्थानीय तहका सबै तथ्याङ्क एकै ठाउँमा पाउन सकिने

२० बैशाख २०७५, बिहीबार १७:४१

विकास उद्यमी डाटाले भूगोल प्रोफाइल सार्वजनिक गरेको छ । विकास उद्यमीद्वारा सञ्चालित नेपाल इन डाटाले सात ओटै स्थानीय निकायका सम्बन्धित तथ्याङ्कहरु एकै ठाउँमा पाउन सकिने भएको हो । विकास उद्यमी नेपाल इन डाटाको प्रारम्भिक संस्करण सार्वजनिक भएपनि उक्त भूगोल प्रोफाइलमा उपलब्ध हुनेछ । स्थानीय निकायहरुको.....

सिन्डिकेट निस्तेज पार्न तीन ओटै सुरक्षा निकाय परिचालन

सिन्डिकेट निस्तेज पार्न तीन ओटै सुरक्षा निकाय परिचालन

२० बैशाख २०७५, बिहीबार १७:०६

व्यवसायीको सिन्डिकेटलाई निस्तेज पार्न सरकारले तीन ओटै सुरक्षा निकायलाई परिचालन गर्ने भएको छ । सडकमा गुडेका गाडीलाई जबरजस्ती बन्द गराउन खोज्ने आन्दोलनकारीलाई तत्काल पक्राउ गर्न तीन ओटै सुरक्षा निकायलाई निर्देशन दिएको गृह मन्त्रालयका सचिव प्रेमकुमार राइले जानकारी दिए । ७७ ओटै जिल्ला प्रशासन कार्यालयका.....

मनसुनी गतिविधि सक्रियः अझै एक/दुई दिन बदली र वर्षा

मनसुनी गतिविधि सक्रियः अझै एक/दुई दिन बदली र वर्षा

२० बैशाख २०७५, बिहीबार १६:२८

पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता.....

वर्णसङ्कर मकै परीक्षण

वर्णसङ्कर मकै परीक्षण

२० बैशाख २०७५, बिहीबार १४:१०

चितवनको रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले विभिन्न क्षेत्रमा परीक्षण गरिएका बहुराष्ट्रिय कम्पनीका हाइब्रिड (वर्णसङ्कर) मकैको ‘परीक्षण मूल्याङ्कन’ सुरु गरेको छ । चितवनको रामपुर, बाराको परवानीपुर र सुनसरीको तरहरामा अहिले बहुराष्ट्रिय कम्पनीका ४४ र यसअघि सूचीकृत भएका भएका चार गरी.....