समाचार


आठ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव

आठ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव

२६ जेष्ठ २०७५, शनिबार ०८:४८

जाजरकोटका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ । सिँचाइ सुविधा नभएका कारण यहाँका किसान आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्दै आएका हुन् । भिरालो जमीनमा ओसिलो पन नहुँदा सबै.....

स्टार्टअप उद्यमी बन्न चाहनुहुन्छ ? पहिले यी विषयबारे बुझ्नुहोस्

स्टार्टअप उद्यमी बन्न चाहनुहुन्छ ? पहिले यी विषयबारे बुझ्नुहोस्

२६ जेष्ठ २०७५, शनिबार ०८:३०

तपाईंले आफ्नो पहिलो पाइला चाल्न र सपना साकार पार्ने निर्णय लिनुभयो । तपाईं आफ्नो नयाँ विचारको सोचाइले रोमाञ्चित पनि हुनुभएको छ । तपाईंलाई थाहा छ कि अन्य कुनै व्यक्तिले पनि यसका बारेमा सोचेका छैनन् । तपाईं आफ्नो व्यावसायिक संसारको स्वामी बन्न तयार हुनुहुन्छ । तपाईंलाई जागिरबाट निकालिएको छ । अब तपाईं आफ्नो.....

‘गुणस्तरहीन खानेकुरा खुवाउनेलार्इ कानुनी कठघरामा ल्याउँछाै’

‘गुणस्तरहीन खानेकुरा खुवाउनेलार्इ कानुनी कठघरामा ल्याउँछाै’

२५ जेष्ठ २०७५, शुक्रबार ०९:०९

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णाले उपभाेक्ताकाे मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गुणस्तरहीन खाद्य पदार्थ खुवाउने उद्याेगीलार्इ कानुनी कठघरामा ल्याउन अाफू दिनरात लागिपरेकाे बताएका छन् । मानव स्वास्थ्यलार्इ सामान्य पनि ख्याल समेत नगरी गुणस्तरहीन उत्पादन बजारमा.....

विश्वकपले ततायो टेलिभिजनको व्यापार, ३१ प्रतिशतसम्म अफर

विश्वकपले ततायो टेलिभिजनको व्यापार, ३१ प्रतिशतसम्म अफर

२४ जेष्ठ २०७५, बिहीबार १४:४३

आगामी जेठ ३१ बाट विश्वकप फुटबल सुरु हुने खेल तालिका सार्वजनिक भएसँगै नेपालमा टेलिभिजनको व्यापारले बजार तताइरहेको छ । बजारमा सानादेखि ठूला टेलिभिजन व्यवसायी यतिबेला टेलिभिजन बिक्रीको चटारोमा व्यस्त छन् भने उपभोक्ता पनि टेलिभिजन खरिद गर्न आतुर छन् । हरेक नेपालीलाई विश्वकप लागिसकेकाे छ । त्यसैगरी, नेपालका.....

अब खुला प्रतिस्पर्धाबाट निगमको नेतृत्व

अब खुला प्रतिस्पर्धाबाट निगमको नेतृत्व

२४ जेष्ठ २०७५, बिहीबार १२:५९

नेपाल आयल निगमको प्रबन्ध निर्देशकको रुपमा कार्यरत रहेर चार वर्षसम्म हालिमुहाली गरेका गोपाल खड्काले विभागीय मन्त्री मात्रिका यादवलाई राजीनामा बुझाएसँगै खुला प्रतिस्पर्धाबाट नयाँ नेतृत्व छाने प्रक्रिया पनि अघि बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवलाई खड्काले राजीनामा दिने वित्तिकै उनले.....

नेपालकै सबैभन्दा धेरै पुरस्कारराशी भएको फोटो प्रतियोगिताको घोषणा

नेपालकै सबैभन्दा धेरै पुरस्कारराशी भएको फोटो प्रतियोगिताको घोषणा

२३ जेष्ठ २०७५, बुधबार २२:३१

नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ । क्लबले बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता तथा प्रदर्शनीको घोषणा.....

हायात होटलको सेयरमा निर्णय भएको छैन : मन्त्रालय

हायात होटलको सेयरमा निर्णय भएको छैन : मन्त्रालय

२३ जेष्ठ २०७५, बुधबार १५:०४

तारागाउँ विकास समितिको स्वामित्वमा रहेको होटल हायातको सेयरमा कुनैपनि निर्णय नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ । मन्त्रालयले बुधवार विज्ञप्ति जारी गर्दै सेयर सम्बन्धमा कुनै निर्णय नभएको उल्लेख गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०४९÷८÷५ मा भएको निर्णयबाट तारागाउँ.....

पेट्रोलियम पदार्थको मुल्य बढेको भन्दै नेविसंघ बागलुङद्वारा प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्य बढेको भन्दै नेविसंघ बागलुङद्वारा प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन

२३ जेष्ठ २०७५, बुधबार १४:२४

नेपाल विद्यार्थी संघ बागलुङले पेट्रोलियम पदार्थको मुल्य बढेको भन्दै बुधबार जिल्ला प्रशासन अगाडी विरोध ¥याली तथा धर्ना गरेको छ । सरकारले खाद्यान्न, पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुमा गरेको चरम मुल्य वृद्धिको गरेकाले विरोध गर्नुपरेको नेविसंघ बागलुङका अध्यक्ष खडक थापाले बताए । मंगलबार जिल्ला.....

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजना विरुद्ध उजुरी

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजना विरुद्ध उजुरी

२३ जेष्ठ २०७५, बुधबार १२:२४

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको आशङ्कामा जिल्लावासीले अख्तियार दुरोपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन् । तामाकोसीलाई दोलखावासीले कुनै अवरोध सिर्जना नगरी ९२ प्रतिशत काम सम्पन्न गर्नमा सहयोग गरेको तर आयोजनामा भ्रष्टाचार भएको देखिएपछि.....

आईएमई इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच नगदरहित सेवा

आईएमई इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच नगदरहित सेवा

२२ जेष्ठ २०७५, मंगलवार १४:४०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेसनल हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आईएमई इन्स्योरेन्सका नायब महाप्रबन्धक पवन थापा र ग्राण्डी हस्पिटलका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले हस्ताक्षर गरे । सम्झौता पश्चात् आईएमई इन्स्योरेन्सबाट औषधोपचार.....