फिफाको आधिकारिक पार्टनर तथा एयरलाइनका रुपमा कतार एयरवेजले २०१८ को फिफा विश्वकप रुसमा भएको शुभारम्भ भव्य रुपले मनाएको छ । विश्वभरिका फुटबल प्रशंसकले तीव्र पतीक्षा गरिरहेको यो महाउत्सवमा कतार एयरवेजले बहुसङ्ख्यक खेलप्रेमीलाई यहाँ आउने तारतम्य मिलाएको छ । टूर्नामेन्ट आरम्भ भएको खुसियाली मनाउन पुरस्कार.....
बागलुङको ताराखोला गाउँपालिका स्थित घुस्मेली देखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको पिकअप जीप दुर्घटना हुदाँ दुइ जनाको ज्यान गएको छ । शुक्रबार भएको दुर्घटनामा सवारी चालक सहित ४ जनामध्ये दुई जनाको मृत्यु भएको हो । ताराखोला गाउपालिका ३ अन्दाजी २४ बर्षीय हेमन्त घिमिरे, सोहि वडाका अन्दाजी ५५.....
नेपाली दर्शकले यस पटकको फिफा विश्व कप चार ओटा नेपाली च्यानल नेपाल टेलिभिजन, कान्तिपुर एचडी, डिशहोम एक्सन् स्पोर्टस् र एनटीभी प्लसमा हेर्न पाउनेछन् । फुटबलको उन्माद संसारभरि बढिरहेका बेला फिफा विश्वकप २०१८ को नेपालमा आधिकारिक इजाजत प्राप्त मिडिया हबले नेपाली फुटबल फ्यानहरुका लागि चार ओटा नेपाली च्यानलमा.....
झापाकाे इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । इप्रकाको कार्यप्रगति विवरणबारे.....
गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुन्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताएका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको आज उद्घाटन गर्दै उनले भ्रष्टाचार, कुशासन र गुन्डाराज अन्त्य.....
एनआईसी एशिया बैङ्कले हरिपुर्वा गाँउपालिका, वडा नं ५, बजार चोक, सर्लाहीमा नयाँ शाखा स्थापना खोलेको छ । हरिपुर्वा गाँउपालिकाका मेयर सियाराम रायले सो शाखाको उद्घाटन गरेका हुन् । यो शाखासँगै बैङ्कका २२४ शाखा पुगेका छन् । यसैगरी २१० एटीएम, १४ एक्स्टेन्सन काउन्टर एवम् ९ ओटा शाखारहित बैङ्किङ्ग सेवा छन् । बैङ्कको.....
दुई वर्षअघिसम्म मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका नामटारकी चन्द्रकला रुम्बा घरायसी कामबाहेक अशिक्षाले गर्दा अरु कामधन्दा गर्न नजान्ने भएकीले घरमै सीमित हुन्थिन् । छोरीले पढ्न हुँदैन भन्ने सामाजिक अन्धविश्वास र घरको आर्थिक अवस्थाले गर्दा उनको विद्यालय जाने चाहना कहिल्यै पूरा भएन । सानो उमेरमै बिहे.....
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको छ । संवैधानिक परिषदको बैठकले जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको कानुन मन्त्री शेरबहादुर तामाङले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले जोशीलाई सिफारिस.....
दक्षिणपश्चिमी बङ्गलादेशको दुई अाेटा जिल्लामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । मङ्गलबार बिहान सबेरै दक्षिणपश्चिमी बङ्गलादेशका दुई अाेटा जिल्लामा यो प्रकोप सुरु भएको प्रहरी अधिकारीहरुले बताएका छन् । पहिरोमा परी ढाकाबाट २९२ किलोमिटर टाढा रहेको रनगामती जिल्लामा ११.....
गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीहरुले आफ्नो क्षमता अनुसार ज्ञान र सीपको प्रयोग गरी त्यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरून् भन्ने हेतुले गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अगामी अक्टोबर १२ र १३ तारिखमा विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ । गैरआवासीय, नेपालमा रहेका विज्ञ र नेपालसँग.....