काठमाडौं । सडक विस्तारका लागि बालाजु क्षेत्रमा बिहीबार बिहान ८ बजेदेखि दिउसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीकाअनुसार, बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु–धर्मस्थली फिडरबाट आपूर्ति भइरहेका.....
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरेका.....
साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको आशंकामा एक व्यवसायी पक्राउ परेका छन । सोमबार दरमार्गस्थित अन्नपूर्ण होटलबाट वीरगंजका व्यवसायी राजु दारुकालाई प्रहरीले पक्राउ गरेको हो । सुन तस्करीमा आरोपित दारुकालाई पक्राउ गरि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । यसअगाडी गत असार ८ गते समितिले वीरगञ्जका सञ्जय.....
शिक्षक सरुवा गर्ने विषयमा बागलुङ नगरपालिकाले जिल्लाकै पुरानो विद्यालय विद्यामन्दिर माविमा मावि तहको लेखा र निमावि तहको विज्ञान शिक्षकको पद एक बर्षदेखि रिक्त छ । विषय शिक्षकका लागि खोजी गर्दा अर्घाखाँची स्थित जनज्योती माविका शिक्षक सरुवा प्रकाश भुषाललाई विद्यामन्दिरमा सरुवा गर्नका लागि सन्धीखर्क.....
जिल्लाकाे बरेङ गाउँपालिका— १ मा अबिरल बर्षाकाे कारण घर बगाउदा एकै परिवारकाे ३ जनाको मृत्यु भएको छ । बरेङ गाउ पालिका बरेङ १ लुरूङमा साेमबार राति परेकाे पानीले पहिराे अाएर घर बगाउदा बिष्णु बहादुर क्षेत्री बिष्णुमाया क्षेत्री र ६ महिनाकाे छाेरी साेनिया क्षेत्रीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले.....
महालक्ष्मी विकास बैङ्कले शाखा सञ्जाल विस्तार गर्दै यही असार ११ गतेबाट काठमाडौंको नयाँँ बानेश्वरमा नयाँ शाखा खोलेको छ । उक्त शाखा बैङ्कको ७२ औँ शाखा हो । महालक्ष्मी विकास बैङ्कको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ छ । बैङ्कले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ.....
गत आइतबार परेको बर्षाका कारण नारायणगढ—मुग्लिङ सडक खण्डमा खसेको पहिरो हटाइएको छ । चारकिलो र जल्लेरी क्षेत्र आसपासमा खसेको पहिरोका कारण आइतबारदेखि यातायात अवरुद्ध भएको थियो । ठूलो पहिरोका कारण यात्रुहरुलाई सास्ती परेको थियो भने पहिरो हटाउन प्रयोग गरिने डोजर, एक्साभेटर ल्याउन समेत समस्या भएपछि पहिरो.....
प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो । गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो । प्रतिवेदनअनुसार पहिलो प्राथमिकतामा.....
मुलुकभर हालसम्म एक प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयअन्र्तगत कृषि प्रसार निर्देशनालयले दिएको तथ्याङ्कअनुसार हालसम्म एक प्रतिशत धान रोपाइँ भएको छ । जसमध्ये पूर्वाञ्चल क्षेत्रमा २ दशमलव ४ प्रतिशत रोपाइँ भएको छ । कुल ४ लाख ४५ हजार ९ सय ३८ हेक्टर क्षेत्रफलमध्ये १० हजार ७ सय २७ हेक्टर जमिनमा.....
नेपाल प्रहरीअन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरोले पथ प्रदर्शक हुन नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ६ जनालाई पक्राउ गरेको छ । उनीहरुले विगत केही समयदेखि स्नातक तह पास गरेको नक्कली सर्टिफिकेट पेस गरी पर्यटक पथ प्रदर्शक प्रमाण पत्र बनाई गैर कानुनी तवरले कार्य गर्दै आएको प्रहरीले जनाएको छ । काठमाडौँ.....