समाचार


पाँच वर्षदेखि सडक कालोपत्र नसकिँदा यात्रु मारमा

पाँच वर्षदेखि सडक कालोपत्र नसकिँदा यात्रु मारमा

२२ असार २०७५, शुक्रबार १६:३७

पाँचवर्ष अघि सुरु भएको चुच्चेपाटी–महाङ्कालचौर–तीनचुले–आरुबारी सडक कालोपत्र नसकिँदा सवारी र पैदल यात्रुको आवागमनका लागि असहज बनेको छ । पाँच वर्षअघि गोल्डेन बुट–कञ्चनजङ्घा–पीएस जेभी कन्स्ट्रक्सनले कालोपत्र सुरु गरेको तीन किमी सडक पूरा हुन नसक्दा वर्षामा हिलो र हिउँदमा धुलोले सडक छेउमा बस्न नसकिने.....

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ५  सम्मानित, गोरखाका राजेन्द्रराज पन्त सर्वोत्कृष्ट

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ५ सम्मानित, गोरखाका राजेन्द्रराज पन्त सर्वोत्कृष्ट

२१ असार २०७५, बिहीबार १०:४५

यस बर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पाँच जना कृषक सम्मानित भएका छन । गोरखा पालुङ्टारका राजेन्द्रराज पन्त सवोत्कृष्ट कृषकको रुपमा सम्मानित भएका छन । त्यस्तै उत्कृष्ट कृषकहरुमा भरतपुर चितवनका योगेन्द्रबहादुर खड्का, बाँकेका लालबहादुर सुनार, धनुषाका बौउलाल मुखिया, टिकापुर कैलालीका रामबहादुर.....

मल कालोबजारी गर्नेलाई कारबाही

मल कालोबजारी गर्नेलाई कारबाही

२१ असार २०७५, बिहीबार १०:४१

कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने दाङ, तुलसीपुरकाे फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । साथै, किसानलाई तोकिएको भन्दा बढी मूल्यमा.....

पुनर्जाँचबाट  थप १९ हजार ४ सय ७१घरधुरी पुनर्निर्माण लाभग्राहीको सूचीमा

पुनर्जाँचबाट  थप १९ हजार ४ सय ७१घरधुरी पुनर्निर्माण लाभग्राहीको सूचीमा

२० असार २०७५, बुधबार १५:५२

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनर्जाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको बिश्लेषण गरी गुनासो सुनुवाई गर्ने क्रममा बुधवार थप ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको अध्यक्षतामा बुधबार बिहान बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा.....

व्यवसायीलाई धम्काएर रकम असुल्ने पक्राउ

व्यवसायीलाई धम्काएर रकम असुल्ने पक्राउ

२० असार २०७५, बुधबार १०:४७

महानगरीय प्रहरी परिसर काठमाडौँले गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि ठमेल, दरबारमार्गलगायतका क्षेत्रका होटल, रेष्टुराँ, डिस्को तथा त्यहाँका व्यापारीलाई डरत्रास देखाई रकम असुल्दै हिँड्ने रामेछापका २६ वर्षीय विमल लुङ्गेलीमगरलाई मङ्गलबार पक्राउ गरेको हो । परिसरका.....

पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध

पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध

२० असार २०७५, बुधबार १०:४३

बाढीले महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिका सडकखण्डमा पर्ने जङ्घा नदीको पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध भएको छ । दुई नगरपालिकाको मेरुदण्डका रुपमा रहेको जङ्घा नदीमा आएको बाढीले पुलको पूर्वी किनाराको मुख्य पिलरमुनिबाटै माटो बगाएर लगेपछि गौशालादेखि औरही र औरहीदेखि गौशाला जाने ठूला सवारीसाधन.....

मुलुकभर २२ प्रतिशत रोपाई

मुलुकभर २२ प्रतिशत रोपाई

१९ असार २०७५, मंगलवार १२:०७

मुलुकभर हालसम्म २२ प्रतिशत रोपाइ सकिएको छ । कृषि विभाग अन्र्तगत कृषि प्रसार निर्देशनालयले दिएको जानकारीअनुसार हालसम्म १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर रोपाई हुने खेतीयोग्य जमिनमध्ये ३ लाख ४२ हजार ६ सय ३१ हेक्टर क्षेत्रफल जमिनमा मात्रै रोपाई भएको हो । मुलुकभर अझै १२ लाख हेक्टर भन्दा बढि खेतीयोग्य जमिनमा रोपाई.....

ग्लोबल आइएमई बैङ्क र ओम हस्पिटलबीच सेवासम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैङ्क र ओम हस्पिटलबीच सेवासम्बन्धी सम्झौता

१८ असार २०७५, सोमबार १८:१५

ग्लोबल आइएमई बैङ्क र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैङ्कले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई.....

बाढी र डुवान पर्ने क्षेत्रमा पूर्वतयारी गर्न उर्जामन्त्री पुनको निर्देशन

बाढी र डुवान पर्ने क्षेत्रमा पूर्वतयारी गर्न उर्जामन्त्री पुनको निर्देशन

१८ असार २०७५, सोमबार १८:१२

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले बर्षाका कारण बाढी तथा डुवान हुने क्षेत्रहरुमा उच्च सर्तकता र पूर्वतयारी गर्न निर्देशन दिएका छन । मनसुन सक्रिय भएसँगै नदी तथा खोलामा आउने बाढी र त्यस्ले निम्त्याउने क्षतिका बारेमा सम्वन्धि मन्त्रालय र विभागका कर्मचारीलाई पूर्वतयारी गर्न निर्देशन दिएका.....

बर्षाका कारण जनकपुर र विराटनगरमा विद्युत सेवा अवरुद्ध

बर्षाका कारण जनकपुर र विराटनगरमा विद्युत सेवा अवरुद्ध

१८ असार २०७५, सोमबार १६:५८

अविरल बर्षाका कारण जनकपुर र विराटनगरमा विद्युत सेवा अवरुद्ध भएको छ । जनकपुरमा ४० एमभिए क्षमताको ट्रान्सफर्मर र विराटनगरमा ३ ओटा ट्रान्सफर्मरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । बर्षाका कारण पोल ढल्ने, हावाहुरीले तार चुडिने, ट्रान्सफर्मरमा क्षति पुग्दा विद्युत सेवा पूर्णरुपमा अवरुद्ध भएको हाे । पूर्वी.....