महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले विरक्तिएका छन् । आँपको मुख्य माग हुने असारे पन्द्र पर्वताका पनि यसपालि आँपको मूल्य बगैँचामा १० रूपैयाँ.....
एनआईसी एसिया बैङ्कले एकै साथ तनहूँका दुई स्थानमा शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको छ । बैङ्कले शुक्लागण्डकी नगरपालिकाको साँखे बजार र व्यास नगरपालिकाको कलेस्तीमा आफ्नो चौधाैं र पन्ध्राैं शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको हो । बैङ्कले असार ३१ गतेदेखि सञ्चालनमा ल्याएको साँखे बजारको सेवाको उद्घाटन.....
जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका) मार्फत निर्माण गरिएको तादी गाउँपालिका–२ मैदानस्थित रालुका माध्यमिक विद्यालयको १६ कोठे भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ । तीन वर्षअघिको विनाशकारी भूकम्पले पूर्ण क्षति पुर्याएको विद्यालयको भवन तीन करोड ८९ लाख १७ हजार रूपैयाँ.....
कुलेश्वर वितरण केन्द्रअन्र्तगत स्युचार बलम्वु फिडरको पोलमा गाडीले ठक्कर दिँदा विद्युत सेवा अवरुद्ध भएको छ ।गाडीले पोलमा क्षति पुर्याउदा फिडर फल्ट भएकाले सटडाउन गरी त्यस्को मर्मतका लागि नेपाल विद्युत प्राधिकरणबाट प्राविधिक टिम पुग्ने तयारी भएको छ । स्युचाटार थानकोट फिडर भने केही समय लाइन विच्छेद.....
सिटिजन्स बैङ्कले आइतबारदेखि एकै साथ विभिन्न स्थानमा ४ नयाँ शाखा खोलेको छ । बैङ्कले प्युठानको झिमरुक, पूर्वी रुकुमको भूमे, हुम्लाको नाम्खा तथा आछामको ढकारीमा शाखा खोलेको हो । सबै नेपालीले बैङ्क खाता सञ्चालन गर्ने नीतिलाई अवलम्बन गर्दै बैङ्कले नयाँ शाखा स्थापना गरेको जनाएको छ । चालू आवमा बैङ्कले विभिन्न.....
हेटौँडा–कुलेखानी सडकअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका वडा नं २ फाखेलस्थित सुकौरामा गएराति परेको वर्षात्ले पहिरो गई अवरुद्ध रहेको सडकमा पहिरो हटाई आज मध्याह्नदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट हेटौँडालगायत तराई.....
सरकारले आगामी कात्तिकसम्म २६ जिल्लाका झन्डै ४ लाख गरिब किसानलाई परिचय पत्र वितरण गर्ने भएको छ । १२ लाखभन्दा बढी किसान घरपरिवारको सर्वेक्षण गर्दा झन्डै ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवारका किसान गरिबीको रेखामुनि भएको पाइएको छ । २६ जिल्लाका किसानलाई परिचयपत्र वितरणको शुभारम्भ कृषि, भूमि व्यवस्था तथा सहकारी.....
प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई २४ लाख रूपैयाँबराबरको आधुनिक कृषि उपकरण र ढुवानी साधन वितरण गरेको छ । व्यावसायिक कृषिको विकास गर्ने उद्देश्यले बिहीबार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका समूह, सहकारी र कृषि संस्थालाई कृषिजन्य उपकरण र प्रशोधन यन्त्र सहयोग गरिएको हो.....
काठमाडौं, असार २८ घर निर्माण अन्तिम चरणमा पु¥याएर तेस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या दुई लाख नाघेको छ । बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पु¥याएका २ लाख ८ हजार ४३ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझेका छन् । यद्यपि, तेस्रो किस्ताका.....
बागलुङको जैमिनी नगरपालिका भित्रको अधिकांश वडाहरु खानेपानीबाट बञ्चित हुनुपरेको छ । बर्षौदेखि त्यो क्षेत्रका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका हुन । खासगरी लामो समयदेखि आउने भनेको झुले—मझुवाको पानी ल्याउन त्यहाँका स्थानीयले श्रमदान गरेपनि अझै पानी आउन सकेको छैन । झुलेको पानी छिस्ती वडाका अधिकांश.....