समाचार


शनिबारसम्म भारी बर्षाकाे सम्भावना

शनिबारसम्म भारी बर्षाकाे सम्भावना

२८ असार २०७५, बिहीबार १४:३१

मुलुकभर शनिबारसम्म भारी बर्षा हुने सम्भावना रहेकेा छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर भारी बर्षाकाे सम्भावना रहेकाे छ । असार २८ गते दिनभर माैसम बदली हुने र पूर्वका केही स्थानमा हल्का बर्षा हुने छ । बिहीबार राती भने भारी बर्षाा हुन सक्ने महाशाखाले जनाएकाे छ । हेर्नुहाेस महाशाखाकाे अागामी तीन.....

सेयर बजारमा झिनो गिरावट, ४७ करोडको कारोबार

सेयर बजारमा झिनो गिरावट, ४७ करोडको कारोबार

२७ असार २०७५, बुधबार १७:२७

मौद्रिक नीति सार्वजनिक भएको दिन बुधबार बढ्ने सङ्केतका साथ सुरु भएको बजार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । बुधबार १२०६ दशमलव ७ अङ्कबाट सुरु भएको बजार शून्य दशमलव २९ अङ्कले घटेर १२०५ दशमलव ६४ अङ्कमा कायम भएको छ । बजार सुरु भएदेखि बढ्न सुरु गरेको बजार ११ अङ्कले बढेर तीव्र.....

त्रिशुली हाइड्रोपावर केन्द्रमा आगलागी, २४ मेगावाट विद्युत आपूर्ति बन्द

त्रिशुली हाइड्रोपावर केन्द्रमा आगलागी, २४ मेगावाट विद्युत आपूर्ति बन्द

२६ असार २०७५, मंगलवार १६:३७

नुवाकोटमा सञ्चालनमा रहेको त्रिशुली हाइड्रोपावर केन्द्रमा आलगागी भएको छ । २४ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनामा आगलागी हुँदा विद्युतगृहको कन्ट्रोल मेसिन जलेर नष्ट भएको छ । आगालागी हुँदा २४ मेगावाट विद्युत आपूर्ति बन्द भएको छ । यस्तै, केन्द्रको टेलरेस सुरुङबाट निस्केको पानी उपयोग गरी निर्माण.....

बैङ्किङ कारोबारले सदरमुकाम भिडभाड

बैङ्किङ कारोबारले सदरमुकाम भिडभाड

२६ असार २०७५, मंगलवार १४:५२

बैतडी जिल्लाका स्थानीय तहमा बैङ्किङ सुविधा नहुँदा सदरमुकामका बैङ्कमा उपभोक्ताको भिडभाड बढेको छ । सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैङ्कको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको सुरुदेखि नै बैङ्कमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैङ्कमा लाग्ने.....

कृषि अनुदान दुरुपयोग छानबिन गर्न ११ सदस्सीय समिति गठन

कृषि अनुदान दुरुपयोग छानबिन गर्न ११ सदस्सीय समिति गठन

२६ असार २०७५, मंगलवार १०:५६

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले विगत पाँच वर्षमा वितरण गरेको कृषकलाई दिइने अनुदान रकममा भएको अनियमितताको छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव एवम् नीति तथा अन्तराष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख तेजबहादुर सेवेदी छन् । त्यस्तै.....

कृषि र पशुपंक्षी मन्त्रालयतर्फ विभिन्न निकायका दश पदाधिकारी पदमुक्त

कृषि र पशुपंक्षी मन्त्रालयतर्फ विभिन्न निकायका दश पदाधिकारी पदमुक्त

२५ असार २०७५, सोमबार १९:१६

कृषि विकास तथा पशुपंक्षी मन्त्रालयबाट विभिन्न निकायमा नियुक्त भएका पदाधिकारीहरु पदमुक्त भएका छन । केपी शर्मा ओली सरकारको असार २० गते मन्त्रिपरिषदको निर्णयअनुसार यसअगाडीका सरकारले गरेका सवै खालका राजनीतिक नियुक्त खारेज गर्ने निर्णयअनुरुप कृषि विकास तथा पशुपंक्षी मन्त्रालयबाट दश जना पदाधिकारी पदमुक्त.....

नेप्से १७ अङ्कले घट्दा ४१ करोडको कारोबार

नेप्से १७ अङ्कले घट्दा ४१ करोडको कारोबार

२५ असार २०७५, सोमबार १७:४८

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा सोमबार दोहोरो अङ्कको गिरावट आएको छ । १२२४ दशमलव ८२ अङ्कबाट सुरु भएको बजार १७ दशमलव ९६ अङ्कको गिरावट हुँदै १२०६ दशमलव ४३ अङ्कमा रोकिएको छ । सोमबार कारोबार सुरु भएदेखि नै घट्न थालेको हो । यसदिन नेप्सेमा ४ हजार २ सय ४४ कारोबारबाट १ लाख ९७ हजार ६७ कित्ता.....

एनआईसी एशिया बैङकद्वारा सोलार तथा सीसीटीभी क्यामरा हस्तान्तरण

एनआईसी एशिया बैङकद्वारा सोलार तथा सीसीटीभी क्यामरा हस्तान्तरण

२५ असार २०७५, सोमबार १७:१७

एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रेपलाञ्चोक उग्रचण्डी मन्दिर नालामा जडान गरिएका सोलारबत्ती तथा सीसीटीभी क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, एमाले सांसद.....

कालीमाटी तरकारी बजारको विकल्प मनोहरा किनार

कालीमाटी तरकारी बजारको विकल्प मनोहरा किनार

२४ असार २०७५, आईतवार १३:३५

सरकारले कालीमाटी तरकारी बजार हटाएर त्यस्कोे विकल्पमा मनोहराको किनारमा नयाँ तरकारी बजार सार्नका लागि अध्ययन सुरु भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आइतवार आयोजित एक कार्यक्रममा कालिमाटी तरकारी बजार विकल्प मनोहरा किनारमा अध्ययन भइरहेको बताएका छन । दलालहरुको हातमा कालीमाटी.....

आघातमा नेविसंघको राहतः पहिरोमा बाबुआमा गुमाएका दुई दिदिबहिनीलाई नगद सहयोग

आघातमा नेविसंघको राहतः पहिरोमा बाबुआमा गुमाएका दुई दिदिबहिनीलाई नगद सहयोग

२३ असार २०७५, शनिबार २०:१४

अविरल बर्षा सँगै आएको पहिरोमा परी ज्यान गुमाएका बागलुङको बरेङ गाउँपालिका १ धुल्लुवास्कोटका विष्णुबहादुर क्षेत्रीको परिवारलाई राहत हस्तान्त्रण गरिएको छ ।१३ दिनको पुण्य तिथि पारी नेपाल विद्यार्थी संघले ३५ हजार राहत प्रदान गरेको हो । पीडीत परिवार घरमै पुगेर नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री.....