चार्टर्ड एकाउन्टेन्ट सदस्यहरु सञ्चालक रहेको बिजहब कन्सल्टिङ् सर्भिस प्रालि (बिजहब) र अमिटी विश्वविद्यालय समूहको अमिटी ग्लोबल भर्सिटी प्रालिबीच विभिन्न पेशागत तथा बौद्धिक विकाससम्बन्धी तालिम तथा सेमिनारका कार्यक्रम नेपाल तथा विदेशमा संयुक्त रुपमा सञ्चालन गर्न समझाैता भएको छ । साथै अन्य सम्बन्धित.....
प्रतिनिधिसभामा आज विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठान गरे । सांसद शान्ति पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको र स्थानीयवासीलाई दिइने शेयरको यही असार.....
लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम.....
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करिब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम.....
माेरङका एक दर्जनभन्दा बढी स्थान बाढीको उच्च जोखिममा छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् । बर्खा लागिसकेकाले सम्भावित विपत्का बारेमा स्थानीय तहसँगको समन्वयमा रेडक्रसले सचेतनामूलक कार्यक्रम गरिरहेको छ । रेडक्रसले.....
नेसनल बैङ्किङ्ग इन्ष्टिच्युट (एनबीआई)ले सञ्चालन गरेको ‘जानबी’को परीक्षामा एभरेस्ट बैङ्कका कर्मचारी उत्कृष्ट ठहरिएका छन् । जानबी भारतको मुम्बईस्थित ‘आईआईबीएफ’को सहकार्यमा नेपालमा सञ्चालन गरिने बैङ्किङसम्बन्धी व्यावसायिक सर्टिफिकेसन कोर्स हो । गत असार १ र २ गते सञ्चालित जानबी परीक्षामा देशका विभिन्न.....
नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता(पीपीए) मा हस्ताक्षर भएको छ । प्राधिकरणकातर्फका कार्यकारी निर्देशक कुलमान घिसिङले र आयोजनाको प्रवद्र्धक कम्पनीकातर्फबाट प्रवन्ध–सञ्चालक प्रदिप कुमार थिकेले शुक्रबार.....
मलेसियामा हुन लागेको १९ औँ मिलो अन्तराष्ट्रिय च्याम्पीयनशिप २०१८ मा सहभागी हुन ६ सदस्य नेपाली टोली मलेसिया पुगेका छन् । नेपाल प्रतिनिधित्व गर्दै बागलुङको बिहुकोट कँराते डोजोबाट ४ खेलाडी र प्रशिक्षकको टोली मलेसिया पुगेका हुन् । जुन २९ र जुलाई १ मा हुने खेलमा ३५ केजी समुहमा सुगम गुरुङ, अमृत केसी र सुरज.....
विश्वकप २०१८ लाई लक्षित गरेर सामसुङले नयाँ तीन मोडलका टेलिभिजन सुपथ मुल्यमा विक्रि गर्ने अफर सार्वजनिक गरेको छ । फुटबल प्रेमीलाई राम्रो र रमाइलो उत्सवको अनुभव प्रदान गर्न यस्तो अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ । तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको छ । यो योजनाको.....
असार १३ गतेको अविरल बर्षाका कारण बागलुङको बरेङ गाउँपालिका—३ हुग्दीशिरमा बाढी र पहिरोका कारण निर्माणधीन भौतिक संरचनामा क्षति पुगेको छ । हुग्दीखोलाले बहाव परिवर्तन गरी नयाँबजारमा पस्दा त्यहाँ निर्माणधीन भौतिक संरचनामा ठूलो क्षति पु¥याएको हो । निर्माणको अन्तिम चरणमा रहेका हुग्दीखोलाको मोटरेबल पुल,.....