काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आतङ्कवादी गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्ष रोहन गुरुङको घरमा गत शुक्रबार बम विस्फोटबाट भएको क्षतिको मङ्गलबार निरीक्षण गर्दै यस्तो बताएका हुन् । गुरुङको घरमा बम विस्फोट गर्ने २ जनालाई.....
जिल्ला वन कार्यालय नुवाकोटले सामुदायिक वनबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको ७२ गोलिया सल्लाको काठ बरामद गरेको छ । विदुर नगरपालिका–१२ स्थित पारीपाखा सामुदायिक वनबाट कटान गरी बिक्रीका लागि लैजाँदै गरेको उक्त परिमाणको काठ र काठ बोक्न प्रयोग भएका दुई मिनीट्रक सोमबार प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको.....
बेत्रावती । नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर.....
सल्यान । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्र्याक्टर सोमबार राति दुर्घटना भएको हो । दुर्घटनामा परी ट्र्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी.....
चितवन । चितवन राष्ट्रिय निकुञ्जसँगै रहेका बासिन्दाको रत्ननगर नगरपालिकाले बीमा गरिदिने भएको छ । वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको बिमा गर्न लागिएको हो । नगरपालिका प्रमुख नारायण वनले निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका र घाइतेलाई लक्षित गर्दै बिमा गर्न लागिएको जानकारी दिए । वन्यजन्तुले.....
भक्तपुर। भक्तपुर नगरपालिकाले जिर्णोद्धार शुरु गरेको भक्तपुर नगरपालिका–१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ। नगरपालिकाले सोमबार भक्तपुरमा आयोजना गरेको ‘ऐतिहासिक भाज्या पोखरी जिर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक एवं अन्तरक्रिया’.....
काठमाडौं । चितवनको देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलनका लागि महायज्ञको तयारी थालिएको छ । आठ प्रकारका धातु सङ्कलनका लागि आगामी वैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौंको पशुपतिनाथस्थित हंशमण्डपमा हुने ‘पशुपति महामहोत्सव.....
दाङ । दाङका विभिन्न बजार क्षेत्रमा छाडा रूपमा छोडिएका चौपायाको बिगबिगी बढिरहेको बेला तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका युवकहरू भने छाडा छोडिएका चौपाया संरक्षण अभियानमा जुटेका छन्। यहाँका ११ युवक मिलेर राष्ट्रिय गाई संरक्षण तथा संवद्र्धन संस्था स्थापना गरी दुई वर्षदेखि गाई तथा गोरु संरक्षणमा जुटेका.....
काठमाडौं ।बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको छ। दलित महिला सङ्घले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन्। दलितमाथि हुने गरेका बलात्कारका घटनाको झण्डै ८० प्रतिशत.....
काठमाडौं । चोरीका सामान ओसार्न दुई ओटा गाडी भाडामा लिएर उपत्यकामा चोरी आतङ्क मच्चाउँदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगन्जको टोलीले सोमबार काठमाडौंको पुरानो बानेश्वरबाट चोरी समूहका दुई भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी.....