समाज


बुटवलमा सेवाग्राहीका लागि सहायता कक्ष

बुटवलमा सेवाग्राहीका लागि सहायता कक्ष

२७ फाल्गुन २०७५, सोमबार १५:२५

खस्यौली । बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष सुरु गरेको छ । सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले खासगरी भवन निर्माण, घर नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका काममा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासा आइरहेका बेलामा जनप्रतिनिधिले नै सहजीकरण गर्ने गरी सम्भवतः.....

सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

२७ फाल्गुन २०७५, सोमबार १३:३१

जनकपुरधाम । मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाई नेपालबाट भारततर्फ लगिरहेकाे अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ.....

विद्युत् चुहावट गर्नेबाट चार करोड असुली

विद्युत् चुहावट गर्नेबाट चार करोड असुली

२७ फाल्गुन २०७५, सोमबार १३:२५

पर्सा । नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने ठूला ग्राहकबाट चार करोड रूपैयाँभन्दा बढी रकम असुल गरेको छ । मिटर तथा कनेक्सनमा गडबढी गरी लामो समयदेखि विद्युत् चुहावट गर्दै आएका ठूला ग्राहकलाई कारबाहीस्वरुप केन्द्रले सो रकम असुल गरेको हो । वीरगञ्ज–पथलैया औद्यागिक करिडोरमा.....

‘दोब्बर शुल्क असुल्न छाड्दैनौं : प्राधिकरण, उद्योगी भन्छन्,– ‘राज्यले अन्याय गर्यो’

‘दोब्बर शुल्क असुल्न छाड्दैनौं : प्राधिकरण, उद्योगी भन्छन्,– ‘राज्यले अन्याय गर्यो’

२७ फाल्गुन २०७५, सोमबार १२:४९

काठमाडौं । उद्योगीले डेडिकेटेड फिडरका नाममा जबरजस्ती दोब्बर महसुल उठाएको आरोप लगाइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले करार सम्झौताबमोजिम शुल्क उठाएको दाबी गरेको छ । लाइन नै नलिएका उद्योगलाई डेडिकेटेडको भुक्तानी गर्न प्राधिकरणले पत्र काटेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले त्यसको विरोध गरेपछि.....

एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

२७ फाल्गुन २०७५, सोमबार १२:२०

काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यबाहीस्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त.....

कन्चनपुरमा अज्ञात समूहद्वारा क्रसरमा आगजनी

कन्चनपुरमा अज्ञात समूहद्वारा क्रसरमा आगजनी

२७ फाल्गुन २०७५, सोमबार १०:५६

काठमाडौं । अज्ञात समुहले कञ्चनपुरको एक क्रसर उद्योगमा आगजनी गरेको छ । प्रहरीका अनुसार आइतबार राति अज्ञात समूहले कन्चनपुर कृष्णपुर नगरपालिका–५ गुलरियामा रहेको महाकाली गौरव बिल्डर्सको क्रसर उद्योगमा आजगनी गरेको हो । आगजनीबाट उद्योगको से१क २५८ नम्बरको जेसीभी जलेर पूर्ण क्षति भएको छ । घटनाका बारेमा.....

हिमपातबाट भेडाच्याङ्ग्रा र चौँरीगाई मरे

हिमपातबाट भेडाच्याङ्ग्रा र चौँरीगाई मरे

२७ फाल्गुन २०७५, सोमबार १०:५१

ठिनी । पछिल्लो एक महिनायताको हिमपातका कारण मुस्ताङमा सयाैं भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चाैंरीगाई मरेपछि मुस्ताङका कृषक.....

जम्मु कश्मीरबाट एक भारतीय सैनिकको अपहरण

जम्मु कश्मीरबाट एक भारतीय सैनिकको अपहरण

२७ फाल्गुन २०७५, सोमबार १०:३८

काठमाडौं । भारत र पाकिस्तानको सिमाना कश्मीर क्षेत्रमा कार्यरत एक भारतीय सेनाका जवान अपरहणमा परेका छन् । भारतीय सैनिक जवान मोहम्मद यासिन बट्ट जम्मु कश्मीरको बडगामस्थित आफ्नै घरबाट अपहरणमा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यासिनलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका.....

no-image

रुपन्देहीमा ग्याङफाईट, एक युवाको मृत्यु

२७ फाल्गुन २०७५, सोमबार ०९:४७

काठमाडौं । रूपन्देहीको देवदह नगरपालिका ९ घोडाहमा दुई युवा समूहबीच भएको ग्याङफाईटमा परी एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ग्याङफाईटबाट खैरहनीका अनिश पुरीको मृत्यु भएको हो। बाटोमा आफ्नो समूहसहित बसेका पुरीलाई मोटरसाईकलमा आएका अर्को ग्याङका युवाले ढुंगा प्रहार गरी पुरीलाई घाईते बनाएको र घाईते.....

‘बिप्लवको निसानामा भारतीय लगानीका उद्योगधन्दा’ – सुरक्षा विश्लेषण

‘बिप्लवको निसानामा भारतीय लगानीका उद्योगधन्दा’ – सुरक्षा विश्लेषण

२७ फाल्गुन २०७५, सोमबार ०६:००

काठमाडौं । आउँदो चैतमा हुन लागेको लगानी सम्मेलनलाई प्रभावित पार्न नेकपा बिप्लव समूहले भारतीय लगानीमा खुलेका उद्योग धन्दामाथि निसाना बनाउन थालेको छ । सरकारले चैत १५ र १६ गते लगानी सम्मेलनको आयोजना गर्दै छ । भारतीय लगानीमा नेपालमा खुलेका उद्योग धन्दालाई मुख्य ‘टार्गेट’ बनाएर बिप्लव माओवादी अघि बढेको.....