ठिनी । उपल्लो मुस्ताङको लोमान्थाङमा सञ्चालित सौर्य ऊर्जा परियोजना बन्द भएको छ । हिमपात र चिसोका कारण ब्याट्री चार्ज हुन नसकेपछि ७० किलोवाट क्षमताको परियोजना बन्द भएको हो । सौर्य ऊर्जा स्टेशन चार्ज हुन नसक्दा गाउँ अन्धकार बनेको लोमान्थाङका रामबहादुर गुरुङले बताए । चार वर्षअघि चीन सरकारको एक करोड रूपैयाँकाे.....
धादिङ । धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाैंबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए । पक्राउ पर्नेमा बसचालक.....
बेझाड । नेपाल ट्रेड युनियन काङ्ग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम अधिवेशन सकिएको छ । शनिबार भएको अधिवेशनले अध्यक्षमा ओमप्रकाश बस्याललाई चयन गरेको छ । अध्यक्ष बस्यालको नेतृत्वमा नौ सदस्यीय नगरस्तरीय नयाँ कार्यसमिति चयन गरेको हाे । समितिको खुला उपाध्यक्षमा आनन्द पन्त, महिला उपाध्यक्षमा शान्ति अधिकारी,.....
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका छन् । खानेपानी अभावमा घण्टौं हिँडेर खानेपानी जोहो गर्नुपर्ने यस ठाउँका बासिन्दा घरमै पानी आएपछि हर्षित भएका हुन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँको सहकार्यमा ढोरफिर्दी खानेपानी आयोजनाको निर्माण.....
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका १७ ईमाडोलका ४२ वर्षिय तिमोथी नकर्मी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एरियामा यात्रुबाट डलर संकलन.....
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमा गए राति सरकारी गाडीको ठक्करबाट एउटा अर्नाको मृत्यु भएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरनका लागि रातिको समयमा निस्केको अर्नाको पूर्वपश्चिम राजमार्ग पार गर्ने क्रममा सरकारी गाडीको ठक्करबाट मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद.....
व्यापारी सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारत बिहार, पूर्वी चम्पाकरण मोहतिहारी जिल्ला रक्सौलका ३५ वर्षीय बव्लु पासवान र राजहर्नाही ग्राम पंचायत वडा ३ बस्ने २५ वर्षीय विजय महतोलाई सार्वजनिक गरेको हो। पासवान मुख्य.....
काठमाडौं । बिप्लव समूहद्वारा अपहरणमा परेकाे भनिएकी नेकपा बझाङकी सांसद देवकी मल्ल प्रहरी सम्पर्कमा आएकी छन् । अपहरणमा परेको भनिएकी सांसद मल्ल केही समय अघि सम्पर्कमा आएको बझाङ प्रहरी प्रमुख डीएसपी प्रविन धितालले जानकारी दिए । क्यापिटल नेपालसँग डीएसपी धितालले भने, 'सम्पर्कमा आउनु भएको छ, राम्रोसँग टेलिफोन.....
काठमाडौं । रौैतहटमा एक १४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । रौतहटको जुगरा नगरपालिका २ स्थित जंगलसैया साझेदारी वन क्षेत्रमा बिहीबार एक १४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट ना५४प ६४६८ नम्बरको मोटरसाइकल बरामद गरेको छ । रौतहटको गरुडाबाट बिहीबार.....
काठमाडौं । राजनीतिक दलको नाममा चन्दा आतङ्क र हिंसात्मक गतिविधि बढाएको भन्दै सरकार नेत्रविक्रम चन्द (विप्लव समूह) नेतृत्वको नेकपा माओवादीप्रति आक्रामक बनेको छ । पछिल्लो समयमा विप्लव समूहले देशभरि आतङ्क मच्चाएपछि सरकार गम्भीर बनेको छ । बिप्लव समूहले चन्दा आतङ्क र हिंसात्मक गतितिविधि दुवै बढाएको निष्कर्ष.....