समाज


इथियोपिया विमान दुर्घटनामामा एक नेपालीसहित १५७ जनाको मृत्यु

इथियोपिया विमान दुर्घटनामामा एक नेपालीसहित १५७ जनाको मृत्यु

२६ फाल्गुन २०७५, आईतवार २३:१७

अदिसअबाबा । आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३५ राष्ट्रका १५७ जनाको मृत्यु भएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले.....

no-image

अज्ञात समूहको आक्रमणमा परी रूपन्देहीमा एक युवाको हत्या

२६ फाल्गुन २०७५, आईतवार २३:००

रूपन्देहीको देवदहमा अज्ञात समूहको आक्रमणबाट करिब २० वर्षिय अनिश पुरीको मृत्यु भएको छ। आइतबार साँझ खैरेनीबाट मोटरसाइकलमा भलुहीतर्फ जाँदै गरेका देवदह ५ खैरेनीका पुरीलाई देवदहमा आइतबार राति करिब ८ बजे अज्ञात समूहका युवाले आक्रमण गरी हत्या गरेका छन्। दुई जना सवार मोटरसाइकलको पछाडि बस्ने अर्का युवा सकुशल.....

स्व.रविन्द्र अधिकारीका पत्नी भट्टराइको खुट्को ‘शुभयात्रा नभनेको त्यो दिन’

स्व.रविन्द्र अधिकारीका पत्नी भट्टराइको खुट्को ‘शुभयात्रा नभनेको त्यो दिन’

२६ फाल्गुन २०७५, आईतवार २१:३२

चिप्लेढुङ्गा । “म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गथ्र्र्ये, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भन्छिन । “जत्ति हतार नै भए पनि.....

राष्ट्रिय व्यावसायिक पहलद्वारा अध्यक्ष गुरुङको घरमा बम विस्फोटको भर्त्सना

राष्ट्रिय व्यावसायिक पहलद्वारा अध्यक्ष गुरुङको घरमा बम विस्फोटको भर्त्सना

२६ फाल्गुन २०७५, आईतवार १७:१६

काठमाडौं । राष्ट्रिय व्यावसायिक पहलले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा बम प्रहार घटनाको घोर भर्त्सना गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै नेपाली उद्योगी व्यवसायीबाट जबर्जस्ती चन्दा उठाउने र नदिएमा आतङ्कित तुल्याउने तथा आम नागरिकको धन सम्पत्ति एवम् जीउ ज्यानसमेत खतरामा.....

राम्रो सहकारीकर्मी बनेर महिलालाई आत्मनिर्भर बनाउनुहोस् : मन्त्री अर्याल

राम्रो सहकारीकर्मी बनेर महिलालाई आत्मनिर्भर बनाउनुहोस् : मन्त्री अर्याल

२६ फाल्गुन २०७५, आईतवार १५:३६

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राम्रो सहकारीकर्मी बनेर महिलाहरूलाई आत्मनिर्भर बनाउन सहकारीकर्मी महिलाहरूलाई आग्रह गरेकी छन् । ललितपुरमा आइतबारबाट राष्ट्रिय सहकारी महासङ्घको आयजनामा सुरू भएको ‘सहकारीमा महिला सशक्तीकरण तथा समावेशिता राष्ट्रिय गोष्ठी’को.....

प्रेसरकुकर बम फेला

प्रेसरकुकर बम फेला

२६ फाल्गुन २०७५, आईतवार १५:२५

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा प्रेसरकुकर बम फेला परेको छ । काठमाडौंको नागार्जुन नगरपालिका १०, कमलपोखरीस्थित खुला ठाँउमा आधा गाडेको अवस्थामा प्रेसरकुकर फेला परेको हो । स्थानीयले उक्त शङ्कास्पद अवस्थामा रहेको प्रेसरकुकर देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसरी राखिएको प्रेसरकुकर.....

मिलमा बेरिएर महिलाको मृत्यु

मिलमा बेरिएर महिलाको मृत्यु

२६ फाल्गुन २०७५, आईतवार १३:०६

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र.....

बौद्ध र नरेफाँटबाट १६ जुवाडे पक्राउ

बौद्ध र नरेफाँटबाट १६ जुवाडे पक्राउ

२६ फाल्गुन २०७५, आईतवार १२:४६

काठमाडौं । प्रहरीले काठमाडौंको नरेफाँट र बौद्धबाट १६ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले शनिबार राति काठमाडौं महानगरपालिका–३२ नरेफाँटका नवराज थपलियाको घरमा काभ्रे पाँचखाल नगरपालिका २ की ३४ वर्षीया शोभा खड्काले सञ्चालन गरेको जुवाखालबाट १६ जना जुवाडेलाई.....

ऋण तिर्न नसकेर अपहरणको नाटक, परिवारबाट फिरौती माग

ऋण तिर्न नसकेर अपहरणको नाटक, परिवारबाट फिरौती माग

२६ फाल्गुन २०७५, आईतवार १२:३४

काठमाडौं । गत बुधबार धनगढीबाट अपहरणमा परेका भनिएका व्यापारी जगतबहादुर सिंहले ऋण तिर्न नसकेर परिवारबाट रकम असुल्न अपरहणमा परेको नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १० लाख रकम ऋण तिर्नका लागि उनले आफैंले अपहरणको नाटक रची परिवारबाट १५ लाख फिरौती मागेको प्रहरी अनुसन्धानबाट खुलेको कैलाली प्रहरी प्रमुख.....

नक्कली पेस्तोल देखाउँदै प्रहरीको आवरणमा ठगी गर्ने एक पक्राउ

नक्कली पेस्तोल देखाउँदै प्रहरीको आवरणमा ठगी गर्ने एक पक्राउ

२६ फाल्गुन २०७५, आईतवार १२:०९

काठमाडौं । नक्कली पेस्तोल तथा प्रहरीको परिचय पत्र देखाउँदै ठगी गर्ने जुम्लाका एक युवालाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । सशस्त्र प्रहरी सुरक्षा बेस डुडेझारीबाट खटिएको टोलीले गत शुक्रबार कैलालीको लम्कीचुहा नगरपालिका १ थपलीपुरबाट जुम्ला हिमा गाउँपालिका २२ वर्षीय.....