काठमाडौं । सरकारले निर्धारण गरेको अध्यायन शुल्कभन्दा बढी रकम लिने गण्डकी मेडिकल कलेजका प्रमुख सन्तोष खनाललाई प्रहरीले पक्राउ गरेको छ । मेडिकल कलेजले विद्यार्थीबाट सरकारले निर्धारण गरेभन्दा बढी शुल्क लिएको उजुरीपछि प्रहरीले कलेजका प्रमुख खनाल र परीक्षा नियन्त्रक लक्ष्मीप्रसाद शर्मालाई पक्राउ गरिएको.....
खलङ्गा । जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीले तलब नपाउँदा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले गुनासो गरे। गाउँपालिकाअन्तर्गत पर्ने पाँच स्वास्थ्य संस्थाका.....
नेपालगन्ज । ३५ लाख नेपाली रूपैयाँसहित नेपालगञ्जमा घुम्दै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ स्थित पासाङल्हामुमार्गबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले सो रकमसहित भारतका ३० वर्षीय रवीसचन्द्र पाण्डे र जमुनाह छोटी भन्सार निवासी बालक छोटु तिवारीलाई.....
काठमाडौं । कामबाट निकालिएका कर्मचारीको पुनर्बहालीको माग गर्दै नेत्रविक्रम चन्द (बिप्लव)को पार्टी नेकपा माओवादीले आँगन स्वीटमा बम राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । काठमाडौंको ज्ञानेश्वरमा रहेको आँगनबाट एक वर्षअघि निकालिएका आफ्ना तीनजना मजदुरलाई काममा पुनर्बहालीको माग गर्दा आँगन व्यवस्थापनले.....
काठमाडौं । काठमाडौंको टेकुस्थित चेकिङमा बसेका प्रहरीलाई सय रुपैयाँ घुस दिन खोज्ने एक ट्रक चालकलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा ना६ख ३२०२ नम्बरका ट्रक चालक चितवन भण्डाराका २६ वर्षीय रिदम नेपाली छन् । मङ्गलबार राति चेकिङमा रहेका प्रहरीले कागजपत्र मागेपछि चालक नेपालीले प्रहरीलाई.....
चौतारा । सस्तो मूल्यमा सुन दिने भन्दै १० लाख लुटपाट गरी फरार रहेका सिन्धुपाल्चोकका तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–५ गाती काभ्रेटोलका २५ वर्षीय प्रमबहादुर तामाङ, २४ वर्षीय साजन तामाङ र २१ वर्षीय आक्रोश भन्ने सिङ्गबहादुर तामाङ छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको.....
कैलाली घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको हो । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने.....
काठमाडौं । आईडीपी एजुकेसनले नेपालमा पहिलो पटक कम्प्युटर प्रणालीबाट आईईएलटीएस परीक्षा दिने व्यवस्था सुरु गरेको छ । आईडीपीले यो आधुनिक प्रणालीको परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र गौशालास्थित पशुपति भिजन कम्प्लेक्समा खोलेको छ । आईडीपीले कम्प्युटर प्रणालीमार्फत सञ्चालन हुने आईईएलटीएस परीक्षा.....
कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहारपछि सख्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी.....
पोखरा । नेपालकै उत्कृष्ट सम्पदा फेवाताल किनारकाे कोमागाने पार्क पुनर्निर्माण हुँदै छ । पुनर्निर्माणका लागि पोखरा महानगरपालिका वडा नं ६ ले चासो देखाएको छ । पोखराको आकर्षक फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्नेे यस पार्कभित्र.....