समाज


शिक्षकलाई पढाउने जिम्मेवारी बहन गर्न मन्त्रालयको आग्रह

शिक्षकलाई पढाउने जिम्मेवारी बहन गर्न मन्त्रालयको आग्रह

२१ फाल्गुन २०७५, मंगलवार ००:२५

काठमाडौँ, ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पु¥याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ । वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार.....

मन्थलीबाट मालुखोलातर्फ जाँदै गरेको माइक्रो दुर्घटना, एक जनाको मृत्यु

मन्थलीबाट मालुखोलातर्फ जाँदै गरेको माइक्रो दुर्घटना, एक जनाको मृत्यु

२१ फाल्गुन २०७५, मंगलवार ००:२३

रामेछाप।  मन्थली नगरपालिका–२ करमबोटमा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक महिला गम्भीर घाइते भएकी छिन् । मृत्यु हुनेमा माइक्रोबसका धनी काठमाडौँ मनमैजुका ४५ वर्षीय कर्मा लामा रहेको प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए। दुर्घटनामा परी मन्थली नगरपालिका–२ की अञ्जना खड्का घाइते.....

पशुपतिमा गाँजा बेच्ने र पाकेटमारी गर्ने ८ जना पक्राउ

पशुपतिमा गाँजा बेच्ने र पाकेटमारी गर्ने ८ जना पक्राउ

२० फाल्गुन २०७५, सोमबार १३:५३

काठमाडौं । शिवरात्री पर्वको बाहानामा पशुपति क्षेत्रमा अवैध गाँजाको ब्यापार गर्ने तथा विभिन्न शंकासद गतिविधि गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। गाँजा बिक्रि तथा मानिसको भीडभाडमा शंकास्पद गतिविधि गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेस थापा क्षेत्रीले जानकारी.....

महाशिवरात्रीः डेढ लाखले दर्शन गरे, ४५ हजार लाईनमा (तस्बिरहरू)

महाशिवरात्रीः डेढ लाखले दर्शन गरे, ४५ हजार लाईनमा (तस्बिरहरू)

२० फाल्गुन २०७५, सोमबार १३:३५

काठमाडौं ।  १ लाख ४५ जना भक्तजनहरुले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन्। महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेस थापा क्षेत्रिका अनुसार १ बिहान देखि अहिलेसम्म १ लाख ४५ जनाले दर्शन गरेर फर्किएको र ४५ करिब हजार भक्तजन दर्शनका लागि लाईनमा बसेका छन् । पशुपति दर्शनका लागि बिहानै देखि ४ वटै ढोका.....

प्यारासुटबाट खसेर एक सैनिक घाईते

प्यारासुटबाट खसेर एक सैनिक घाईते

२० फाल्गुन २०७५, सोमबार १२:४८

काठमाडौं। सेना दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा सोमबार भएको प्यारासुट प्रर्दशनीमा प्यारासुटबाट खसेर एक सेनाका जवान घाईते भएका छन्। सेनाले आयोजना गरेको प्रदर्शनी कार्याक्रममा आफ्नो प्रतिभा देखाउने क्रममा प्यारासुटबाट खसेर विषेश फौजका पूर्णबहादुर घिमिरे घाईते भएका हुन् । प्यारासुटबाट झर्ने.....

कौशल्टारमा भीषण आगलागी, ६ करोड बढीको क्षति

कौशल्टारमा भीषण आगलागी, ६ करोड बढीको क्षति

२० फाल्गुन २०७५, सोमबार ०७:३३

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले.....

आज उपत्यकामा यी बाटोमा गाडी चलाउन नपाइने, यस्तो छ वैकल्पिक रुट

आज उपत्यकामा यी बाटोमा गाडी चलाउन नपाइने, यस्तो छ वैकल्पिक रुट

२० फाल्गुन २०७५, सोमबार ०६:२०

आज सोमबार महाशिवरात्रिका दिन काठमाडौंको पशुपति मन्दिर आसपास गौशाला, मित्रपार्क क्षेत्रको बाटो प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । शिवरात्रिका दिन पशुपति मन्दिर आसपासमा भक्तजनको अत्याधिक भीड हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक विज्ञप्ति निकालेर.....

पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

२० फाल्गुन २०७५, सोमबार ०५:२५

काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका.....

पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन

पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन

२० फाल्गुन २०७५, सोमबार ०५:१५

काठमाडौँं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचारलगायत सम्पूर्ण तयारी भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप.....

महाशिवरात्रिमा ५८२ ट्राफिक प्रहरी खटिने

महाशिवरात्रिमा ५८२ ट्राफिक प्रहरी खटिने

१९ फाल्गुन २०७५, आईतवार १८:५६

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ ।महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाबहिलबाट गौशाला,.....