समाज


मुरारकाको सुप्रिम सिमेन्ट र कर कार्यालयबीचको भ्याट र आयकर विवाद मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

मुरारकाको सुप्रिम सिमेन्ट र कर कार्यालयबीचको भ्याट र आयकर विवाद मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

१९ फाल्गुन २०७५, आईतवार १०:५६

काठमाडौं । ठूला करदाता कार्यालय र सुप्रिम सिमेन्ट प्राइभेट लिमिटेडबीचको कर विवादका विषयमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासमा मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर विवाद सुनुवाइ हुने भएको हो । सुप्रिम सिमेन्ट नेपाल उद्योग वाणिज्य महासङ्घका.....

आफैले बोकेको राइफल पड्किँदा एक सेनाको मृत्यु

आफैले बोकेको राइफल पड्किँदा एक सेनाको मृत्यु

१९ फाल्गुन २०७५, आईतवार १०:२५

काठमाडौं । आफैंले बोकेको राइफल पड्किएर धनकुटामा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । धनकुटास्थित बरख गणमा कार्यरत डोटीका चेतनाथ जोशीको शनिबार ड्युटीमा रहेका बेला आफैले बोकेको राइफल पड्किएर मृत्यु भएको हो । धनकुटा प्रहरीका अनुसार जोशीको शनिबार राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैंले बोकेको एम.....

मदरल्याण्ड स्कुलले मनायाे २७ अाैं वार्षिकाेत्सव

मदरल्याण्ड स्कुलले मनायाे २७ अाैं वार्षिकाेत्सव

१९ फाल्गुन २०७५, आईतवार १०:१५

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १९ माेतीपुरस्थित मदरल्याण्ड ईङ्ग्लिस स्कुलकाे २७ अाैं वार्षिकाेत्सव विविध कार्यक्रम गरी सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि तुलसीप्रसाद चाैधरीले विद्यमान अवस्थामा निजी क्षेत्रकाे सहभागिताबिना शिक्षा अस्तव्यस्त हुने, बताए । उनले हालकै अवस्थामा सरकारले.....

अस्पतालले भन्यो- भरतमोहन अधिकारीलाई अब बचाउन सक्ने सम्भावना न्यून

अस्पतालले भन्यो- भरतमोहन अधिकारीलाई अब बचाउन सक्ने सम्भावना न्यून

१८ फाल्गुन २०७५, शनिबार १७:१६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको चिकित्सकहरूले बताएका छन्। तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारी जीवित रहेको तर बचाउन सकिने सम्भावना निकै न्यून रहेको उपचारमा संलग्न चिकित्सकहरुले.....

अश्वमेघ महायज्ञको तयारी पूरा, यज्ञ अवधिभरी वीरगञ्जका विद्यालय बन्द

अश्वमेघ महायज्ञको तयारी पूरा, यज्ञ अवधिभरी वीरगञ्जका विद्यालय बन्द

१८ फाल्गुन २०७५, शनिबार १५:३३

वीरगञ्ज । नेपाली भूमिमा पहिलोपटक हुन लागेको अश्वमेघ गायत्री महायज्ञको यहाँ तयारी पूरा भएको छ । फागुन १९ गतेदेखि २२ गतेसम्म चार दिन सञ्चालन हुने महायज्ञको लागि आदर्शनगर रङ्गशालामा २५१ वटा कुण्ड निर्माण गरिएको छ भने पण्डाल लगाउने, आगुन्तकलाई निःशुल्क भोजनको व्यवस्थामञ्च सजावट, वासस्थानलगायतका व्यवस्था.....

उमेरले छेकेन आमाको पढ्ने रहर, छोरासँगै विद्यालय

उमेरले छेकेन आमाको पढ्ने रहर, छोरासँगै विद्यालय

१८ फाल्गुन २०७५, शनिबार १२:४८

मार्तडी । हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकाया ३९ वर्षकी भइन्। वर्ष बढे पनि निमकलाको पढ्ने रहर भने मरेको छैन । निमकलाको दैनिकी बिहानै घरको कामबाट शुरू हुन्छ। गाईवस्तुलाई घाँस काट्ने र घरको सम्पूर्ण काम गर्छिन्। अनि खाना खाएर विद्यालय जान्छिन्। अर्काको घर जाने भएकाले छोरीले नपढे पनि हुन्छ भन्ने मान्यतालाई.....

दार्चुला जिप दुर्घटनामा मृत्यु हुने ११ कै सनाखत

दार्चुला जिप दुर्घटनामा मृत्यु हुने ११ कै सनाखत

१८ फाल्गुन २०७५, शनिबार १२:२६

दार्चुला । दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटना परी ज्यान गुमाउनै सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म १ ज २८० नम्बरको जिप दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए। दुर्घटनामा.....

घाइते छोरा भेट्न आएकी आमाले जब एक्कासि शव देखिन्…

घाइते छोरा भेट्न आएकी आमाले जब एक्कासि शव देखिन्…

१७ फाल्गुन २०७५, शुक्रबार ११:२६

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेकी आमा मिठु घिमिरेलाई घाइते छोरालाई भेट्न भन्दै काठमाडौंमा ल्याइएको थियो । ६ महिनाअघि श्रीमान् गुमाएकी अर्जुनकी आमाले एक्कासि छोराको मृत्यु भएको खबर सुनाउँदा समस्या हुने भएपछि उनका आफन्तले छोरा घाइते छ भनेर भेटन काठमाडौं ल्याएका थिए.....

हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर

हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर

१७ फाल्गुन २०७५, शुक्रबार ०८:०२

सुर्खेत ।  भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ। पटक–पटकको हिमपातले खासगरी हिमाली जिल्लावासीको जनजीवन असहज बनेको हो। कर्णाली प्रदेशको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुमलगायतका जिल्लामा हिमपात भएको छ। त्यस्तै, सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा,.....

सात महिनामा १५जबर्जस्ती करणीको उजुरी

सात महिनामा १५जबर्जस्ती करणीको उजुरी

१७ फाल्गुन २०७५, शुक्रबार ०५:३५

वालिङ । चालू आर्थिक वर्ष २०७५/७६ को माघ मसान्तसम्ममा स्याङ्जा जिल्लामा १५ जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न समयमा बालिका तथा किशोरीलाई जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगमा संलग्न रहेकाप्रति.....