समाज


अब सबै वडामा बर्थिङ सेन्टर

अब सबै वडामा बर्थिङ सेन्टर

१४ फाल्गुन २०७५, मंगलवार १२:२०

पोखरा : गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाई उद्धारलाई प्राथमिकता दिएको छ ।यस क्रममा सामाजिक विकास मन्त्रालयले कार्यविधि स्वीकृत गरी त्यसका लागि आर्थिक वर्ष २०७५/७६ रु २० लाख विनियोजनसमेत गरेको छ । गत हप्तामात्र उच्च रक्तचापका कारण मस्तिष्क.....

no-image

पहिरो खस्दा एक जनाको मृत्यु

१४ फाल्गुन २०७५, मंगलवार ०७:५५

दार्चुला । दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मंगलबार बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए। खलङ्गाबाट.....

चरेशसहित पक्राउ

चरेशसहित पक्राउ

१३ फाल्गुन २०७५, सोमबार १७:५१

वीरगंज । प्रहरी चौकी इनर्वाले आज लागुऔषध एक किलो चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ छन् । बिहान साइकलमा भारतको रक्सौलतर्फ गइरहेका बेला चेकजाँच गर्दा निज मियाँले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा पक्राउ गरिएको प्रहरी नायव.....

मेल्लेखमा ६७ पेटी मदिरा नष्ट

मेल्लेखमा ६७ पेटी मदिरा नष्ट

१३ फाल्गुन २०७५, सोमबार १७:२६

अछाम । मेल्लेख गाउँपालिकामा गाडीसहित स्थानीय महिला सञ्जाल र प्रहरीको सक्रियतामा ६७ पेटी कमसल मदिरा नष्ट गरिएको छ । बरदादेवी सप्लायर्स जयगढबाट दुई जिपमा मेल्लेख लग्दै गरेको न्यून गुणस्तरको स्पेशल र किसान नामको मदिरा वडा नं ७ नन्देगडामा बरामद गरिएको थियो । करिब दुई लाख ५० हजार रूपैयाँ मूल्यबराबरको.....

डेढ अर्ब नदिएपछि बिप्लव माओवादीले गर्यो एनसेलमाथि आक्रमण

डेढ अर्ब नदिएपछि बिप्लव माओवादीले गर्यो एनसेलमाथि आक्रमण

१३ फाल्गुन २०७५, सोमबार १६:००

काठमाडौं । बहुराष्ट्रिय कम्पनी एनसेलले डेढ अर्ब रुपैयाँ चन्दा नदिएपछि नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको माओवादीले एनसेलमाथि आक्रमण गरेको तथ्य खुलेको छ । बिप्लव समूहले पटक पटक पत्र काटेर एनसेलसँग एक अर्ब ५० करोड रुपैयाँ मागेको बताइएको छ । एनसेलले बिप्लवको मागबमोजिम चन्दा नदिएपछि मुख्यालयसहित मुलुकभरका.....

भूकम्पपीडितले घर बनाउन पाएनन्

भूकम्पपीडितले घर बनाउन पाएनन्

१३ फाल्गुन २०७५, सोमबार १४:१८

चितवन । झण्डै चार वर्षअघिको भूकम्पका कारण जिल्लामा घर क्षति भएकामध्ये एक हजार ६५५ परिवारको आफ्नै जग्गा नहुँदा पुनःनिर्माणबाट वञ्चित भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आफ्नै जग्गा नहुनेलाई जग्गा खरीदका लागि दुई लाख रूपैयाँसमेत दिने भए पनि सो रकमले जग्गा खरीद गर्न नसकिने भन्दै लाभग्राही कार्यालयको.....

१५ शैय्याको अस्पताल बन्दै

१५ शैय्याको अस्पताल बन्दै

१३ फाल्गुन २०७५, सोमबार १४:१४

बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरी देउराली गाउँपालिका–५ पोखरीचौरीस्थित ढाँटखर्क भालचौरमा १५ शैय्याको अस्पताल बन्ने भएको छ । साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई ‘अपडेट’ गरी १५ शैय्याको अस्पताल बन्ने तयारी भइरहेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ५ का अध्यक्ष राजकुमार.....

प्रहरीद्वारा एकलाख अफिमका बिरुवा नष्ट

प्रहरीद्वारा एकलाख अफिमका बिरुवा नष्ट

१३ फाल्गुन २०७५, सोमबार १३:५५

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा नष्ट गरेको छ । लेकबेसी नगरपालिका–८ लामिडाँडा सुर्खेतमा खेती गरिएका एक लाख बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वमा खटिएको १८ जना र इलाका प्रहरी.....

छोराको कपाल काट्न भन्दै हिँडेका भुजु गाडीमा मृत फेला

छोराको कपाल काट्न भन्दै हिँडेका भुजु गाडीमा मृत फेला

१३ फाल्गुन २०७५, सोमबार ११:५३

काठमाडौं । भक्तपुर सूर्यविनायक नगरपालिका–८ आदर्श चोकका २६ वर्षीय निकेश भुजु गएको शुक्रबार झिसमिसे उज्यालोमा घरबाट छोराको कपाल काट्न भन्दै घरबाट निस्किए । साथमा पाँचबर्से छोरा राखेर आफ्नै गाडीमा घरबाट निस्केका भुजु दिउँसो आफ्नै गाडीमा मृत भेटिए । छोराको कपाल काट्ने र त्यसपछि साथी भेटेर आउने भन्दै घरका.....

मकवानपुरको राक्सिराङबाट १३७ किलो गाँजा बरामद, मालिक फरार

मकवानपुरको राक्सिराङबाट १३७ किलो गाँजा बरामद, मालिक फरार

१३ फाल्गुन २०७५, सोमबार ११:०५

काठमाडौं । प्रहरीले मकवानपुरबाट १ सय ३७ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार मकवानपुरको राक्सिराङ गाउँपालिका १ बाट उक्त गाँजा बरामद गरेको हो । राक्सिराङ गाउँपालिका १ ढुंखेलस्थित कुमार स्याङ्तानको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले.....