समाज


प्याराग्लाइडिङ दुर्घटनामा पाइलट गम्भीर घाइते 

प्याराग्लाइडिङ दुर्घटनामा पाइलट गम्भीर घाइते 

१२ फाल्गुन २०७५, आईतवार ०८:१०

पोखरा । पोखरामा शनिबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एक पाइलट गम्भीर घाइते भएका छन्। दुर्घटनामा ललितपुर महानगरपालिका–७ बागडोलका २९ वर्षीय अतित मैनाली घाइते भएको प्रहरीले जनाएको छ। सोलो पाइलट मैनाली पोखरा–१८ साराङ्कोटमा प्याराग्लाइडिङ उडाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी.....

राउटे समुदायलाई जागिर

राउटे समुदायलाई जागिर

१२ फाल्गुन २०७५, आईतवार ०८:०२

वीरेन्द्रनगर । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन्। सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् । दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो । राउटे समुदायको संरक्षण.....

साक्षरता अभियानलाई सार्थक बनाउनुपर्ने

साक्षरता अभियानलाई सार्थक बनाउनुपर्ने

१२ फाल्गुन २०७५, आईतवार ०५:१३

जनकपुरधाम । सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ अभ्यासका क्रममा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधिले एउटा ढुङ्गामा सवार भएर साक्षरता र भर्ना अभियानलाई सार्थक बनाउनुपर्ने बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्दद्वारा.....

६४ इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस

६४ इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस

११ फाल्गुन २०७५, शनिबार २२:११

काठमाडौं । नेपाल प्रहरीले ६४ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको बैठकले शनिबार गरेको निर्णय अनुसार हरि खतिवडा पहिलो नम्बरमा बढुवा भएका छन्। खड्काको प्राप्त अंक ९८ दशमलव २५ छ। त्यस्तै दोस्रो नम्बरमा मञ्जिल मुकारूङ, तेस्रोमा जागेश्वर भण्डारी छन्। मुकारुङ र भण्डारीले क्रमश.....

आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य – मन्त्री थापा

आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य – मन्त्री थापा

११ फाल्गुन २०७५, शनिबार १७:१७

काठमाडौ । महिला, बालबालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको मन्त्री बताएकी छिन् । देश विकासमा महत्वपूर्ण योगदान दिने निर्माण व्यवसाय क्षेत्रको विकास विस्तारका लागि सहयोग गर्न सरकार सधैं.....

लागुऔषध तस्करीको सदाबहार ट्रान्जिट

लागुऔषध तस्करीको सदाबहार ट्रान्जिट

११ फाल्गुन २०७५, शनिबार १२:००

विश्वव्यापी समस्याका रुपमा रहेको लागुऔषध कारोबार र त्यसको प्रयोग नेपालमा पनि जटिल बन्दै गएको छ । जसरी मुलुकमा लागुऔषधको कारोबार फस्टाइरहेको छ, त्यसैगरी लागुऔषधको कुलतमा फस्ने युवाहरुको सङ्ख्या पनि बढ्दो छ । बढ्दो लागुऔषध दुव्यर्सनीका कारण समाजमा नकारात्मक प्रभाव बढ्दै जान थालेको यससँग सम्बन्धित विज्ञहरु.....

एनसेल गेटमा बम विस्फोटका घाइते मध्ये एककाे मृत्यु, दुईकाे उपचार हुँदै

एनसेल गेटमा बम विस्फोटका घाइते मध्ये एककाे मृत्यु, दुईकाे उपचार हुँदै

११ फाल्गुन २०७५, शनिबार ०८:२९

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति भएको बम विस्फोटमा घाइते भएका मध्ये एकजनाको मृत्यु भएको छ। लमजुङ घर भई ललितपुरको भैसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो। अस्पतालका अनुसार गुरूङको राति.....

एनसेलको मुख्यालयमा अज्ञात समूहद्धारा बम विष्फोटः तीन घाइते, दुई गम्भीर

एनसेलको मुख्यालयमा अज्ञात समूहद्धारा बम विष्फोटः तीन घाइते, दुई गम्भीर

१० फाल्गुन २०७५, शुक्रबार २०:३२

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि बम बिस्फोट भएको छ। अज्ञात समूहले शुक्रबार साँझ ७ बजेर ५५ मिनेटमा शक्तिशाली बम बिस्फोट गराएको हो। बम बिस्फोटमा परी २ जना स्टाफ नर्ससहित ३ जना गम्भीर घाइते भएका छन्। घाइतेको मेडसिटी अस्पतालमा उपचार भइरहेको छ। एसएसपी रविन्द्र धानुकका अनुसार विस्फोटमा.....

काठमाडौंको कपनबाट ४ चोर पक्राउ

काठमाडौंको कपनबाट ४ चोर पक्राउ

१० फाल्गुन २०७५, शुक्रबार १६:२५

काठमाडौं । चोरीमा संलग्न ४ जनालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनको प्रहरी टोलीले कपनका विभिन्न स्थानमा चोरी गरी फरार रहेका काभ्रेका जोन गुरूङ, रन्जित निगाल, विवेक निगाल र नवलपरासीका हरि चौधरीलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट विभिन्न ब्रान्डका मोबाइल २८ थान,.....

गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न माग

गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न माग

१० फाल्गुन २०७५, शुक्रबार १६:२०

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाबहादुर राउतले गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले गुठी जमीनलाई रैकरमा लैजाने प्रक्रियालाई वैधानिकता प्रदान नगरेसम्म किसानलाई सधैँ मर्का पर्ने बताए । विसं २०६४ माघ १० गते सर्वोच्च अदालतले गुठी जमीनलाई.....