झापा। झापाको भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि रेबिज लागेर मरेका हुन् । वडा नं ३ सूर्यनगरका विसु मर्डीले पालेको कुकुर बौलाएपछि सन्थाल बस्तीमा.....
बुटवल । बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब रु एक करोडको क्षति भएको छ । आगलागीबाट सो भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी जलेर पूर्णरुपले क्षति भएकाले प्रारम्भिक अनुमानमा रु एक करोड बढीको नोक्सान भएको.....
काठमाडौं । युवा तथा बालबालिकामाझ अहिले निकै लोकप्रिय छ— अनलाइन खेल प्लेयर अननोन्स बेटलग्राउन्ड (पब्जी) । तर पछिल्लो समय यसविरुद्ध हेल्लो सरकारमा व्यापक गुनासा बढिरहेका छन् । पब्जीका कारण स्कुले विद्यार्थीदेखि युवासम्म यसको लतमा फसेको भन्दै यसप्रति प्रतिबन्ध लगाउन सरकारसमक्ष माग गर्नेहरू बढेको उपसचिव.....
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस्याहा कर्मचारी पक्राउ गर्न र आयोगकै कर्मचारीको निगरानी गर्न र्यापिड रेस्पोन्स टास्क फोर्स गठन गरेको छ । आइतबार राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा अख्तियारका प्रमुख नविन घिमिरेले मालपोत, नापी, भन्सार, गाँउपालिका, नगरपालिका,.....
काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका २३ जना एसएसपीको सरुवा तथा पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट नौ जनाको सरुवा र भरखरै बढुवा भएका १४ जनाको पदस्थापन गरिएको हो । गृहमन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई लागुऔषध ब्युरोमा सरुवा गरेको छ । यसअघि.....
साँखु । महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोबार गर्ने दाजुभाईलाइ पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगरलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ । गोप्य सूचनाको अधारमा प्रहरीले.....
काठमाडौं : नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो । सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७/८.....
विप्लव माओवादी गत साता बहुराष्ट्रिय कम्पनी एनसेलमाथि बम पड्काएर जनसाधारणको सहानुभूति बटुल्न तथा त्यसलाई देखाएर चन्दा उठाउने रणनीतिमा जुटेको छ । विगत १ वर्षदेखि प्रायः सुस्त देखिएको विप्लव समूह एकाएक चर्चामा आएको छ । यद्यपि विप्लव समूह एनसेलमाथिको आक्रमणमा मौन छ । अर्बौं रुपैयाँ पुँजीगत लाभकर छलेको.....
2019-02-24 10:39 भोजपुर । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करिब ६० मिटर अग्लो झरनाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब चार किलोमिटर.....
मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता.....