काठमाडौं । कागजलाई विदेशी मुद्रा भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार काठमाडौंको गोङबुबाट सस्तो मूल्यमा विदेशी मुद्रा साटिदिने बहानामा ठगी गर्ने ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुली डकाहा सिरतोली गाउपालिका ९ का धर्मसिंह.....
काठमाडौं । घुस नदिए सरुवा गरिदिने भन्दै चौकीदारबाट रकम असुल्ने मकवानपुर भीमफेदी कारागारका जेलर मदन अधिकारीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । चौकीदारलाई सरुवा गरिदिने भन्दै धम्की दिएर असुलेको ७५ हजार रुपैयाँसहित जेलर अधिकारीलाई शुक्रबार नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता रामेश्वर.....
काठमाडौं । काठमाडौंको वीर अस्पतालको निर्माणाधिन भवनमा सामान ओसार्ने लिफ्टको डोरी चुडिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । वीर अस्पतालको हाताभित्र नयाँ बन्दै गरेको भवनमा मजदुरी गर्ने सप्तरीका २० वर्षीय भूमिकुमार चौधरी र २५ वर्षीय नवीनकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको.....
काठमाडौं । काठमाडौंको दरबारमार्गमा सञ्चालित डेजा भू क्लबका तीन जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डेजा भूका सञ्चालक प्रतीक श्रेष्ठ, प्रवेश श्रेष्ठ तथा समित सिलाकारलाई बिहीबार दरबारमार्गबाट पक्राउ गरेको हो । डेजा भू क्लब बनाउँदा सेयर दिने भन्दै विश्वराम.....
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ । थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा यूएईले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । छनोट प्रतियोगिताका सुरुआती.....
खलङ्गा । विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि जुम्लाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेको हो । नयाँ शैक्षिकसत्रको शुरुआत भएसँगै.....
चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालीम केन्द्रमा रहेको लोकतन्त्रकलीले बिहीबार छावा जन्माएको छ। बिहान ४:१५ बजे १२ वर्षकी कलीले छावा जन्माएको निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरूषोत्तम पाण्डेले जानकारी दिए। उनका अनुसार यस वर्ष निकुञ्जमा लोकतन्त्रकलीसहित पाँच माउ हात्तीले छावा.....
अष्ट्रेलियाको एआईबिट कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले व्यहोरिरहेको अन्यौलप्रति दारी ग्याङ अष्ट्रेलियाले दुःख व्यक्त गरेको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै समूहका सचिव सरोज भण्डारीले विद्यार्थीलाई यो स्थितिमा पुर्याउने तथा गैरजिम्मेवार काम गर्ने कन्सल्टेन्सी र सम्पर्क व्यक्तिलाई कारबाहीको.....
काठमाडाैं । मकवानपुर कैलाश गाविस वडा नं.१ बस्ने वर्ष ४३ को मेवा भन्ने चन्द्रबहादुर घलान तथा धादिङ, गजुरी गाविस वडा नं.८ किरान्चोक तीनघरे बस्ने वर्ष ३६ को पशुपति भन्ने जीवन तामाङ्ग लागू औषध चरेश २७३ किलो र पाँच वटा बोरामा १९० किलो चरेश बनाउने गाँजाकाे धुलोसहित पक्राउ परेका छन् । उनीहरूलाइ मकवानपुरकाे कैलाश.....
काठमाडौं । काठमाडौं महानगरपालिका -३२ कोटेश्वरमा प्रहरीलाई नगद १ सय रूपैयाँ दिन खोज्ने पाँचथर अमरपुर घर भएका ३५ वर्षीय कुलप्रसाद वाग्लेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीलाई ना.६ ख ५९४२ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक वाग्लेले उक्त रकम.....