ढाका । बङ्गलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका.....
सप्तरी । बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले अराोपित विरुद्धको मुद्दा मुल्तबीमा.....
चितवन । मूत्रनली र मलद्वारको क्यान्सरको शल्यक्रियापछि धेरै बिरामीलाई प्रयोग गर्नुपर्ने प्लाष्टिकको झोला (कोलोेस्टोमी र युरोस्टोमी ब्याग) नेपालमा उत्पादन नहुँदा महँगो मूल्यमा खरीद गर्नुपर्ने बाध्यता रहेको छ । ती दुई क्यान्सरको शल्यक्रियापछि उपचार गराइरहेका देशभरका बिरामीको बुधबार यहाँ सम्पन्न.....
बागलुङ । चार जनाको ज्यान जाने गरी जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जिप दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ। ध १ ज ७९१ नम्बरको जिप छिस्तीको रापुङबाट नेपाने हुँदै केवै जाने क्रममा दुर्घटनामा परेको थियो। अत्याधिक भार, सिकारू चालक र स्तरहीन सडकका कारण जिप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक.....
लुम्बिनी । म्यान्मामा रहेको बुद्धिस्ट युनिर्भसिटीमा एमफिल तथा विद्यावारिधि अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने बताइएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्ध धर्ममा एमए गरेका विद्यार्थीलाई उक्त विश्वविद्यालयले सिफारिस गरेमा पूर्ण छात्रवृत्ति दिन सकिने आश्वासन म्यान्मास्थित.....
काठमाडौं । भारत मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजान लागिएका १७९ जना नेपाली महिला र पुरूषलाई बुधबार उद्धार गरी काठमाडौं ल्याइएको छ। मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पुर्याइएको आशङ्का गरिएका ३२ पुरूष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल.....
गत असोज १३ गते काठमाडौंको कपनमा डेरा गरी बस्ने ओखलढुङ्गा लिखुबृन्दा गाउँपालिकी २६ वर्षीया प्रकृति राईले कोठामै झुन्डिएर आत्महत्या गरिन् । प्रकृतिले आत्महत्या गरेको खबर श्रीमान् प्रकाश खत्रीले प्रहरीलाई खबर गरे, प्रहरी टोली आयो आत्महत्या नै गरेको मुचुल्का उठायो र प्रकृतिको पोस्टमार्टम रिपोर्टमा समेत.....
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अघिल्लो साता बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी र प्रहरी उपरीक्षक, एसपी पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दज्र्यानी चिन्ह लगाईदिएका छन् । बुधबार प्रहरी प्रधान कायालर्यमा प्रहरी महानिरिक्षक खनालले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा.....
काठमाडौं । यौन दुर्व्यवहार लागेका त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डिन बबुवालाल साह निलम्बनमा परेका छन्। त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले शिक्षाशास्त्र संकायका सहायक डिन बबुवालाल साहलाई निलम्बन गरेको हो। बुधबार बसेको परिषदको आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय.....
काठमाडौं । अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले थप चार वटा कुकुर ल्याउने भएको छ । पछिल्लो समयमा अपराध अनुसन्धानमा प्रहरीको कुकुरको काम प्रभावकारी रहेको भन्दै प्रहरी प्रधान कार्यालयले कुकुरको अनुसन्धानलाई प्रथामिकतामा दिन थालेको छ । त्यसका लागी प्रहरीले आवश्यक ४ ओटा उन्नत जातका नयाँ.....