समाज


कहाँ छन् ‘इन्टरपोल’ रेड नोटिसका ९७ नेपाली ?

कहाँ छन् ‘इन्टरपोल’ रेड नोटिसका ९७ नेपाली ?

७ फाल्गुन २०७५, मंगलवार ०९:०५

अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)ले ९७ जना नेपालीको नाममा रेडकर्नर नोटिस जारी गरेको छ । इन्टरपोलको रेड नोटिसमा ९७ जना नेपाली १ सय ९४ देशका प्रहरीको मोस्ट वान्टेड सूचीमा छन् । उनीहरु जहाँ भए पनि एक दिन पक्राउ परेरै छाड्छन् । देशभित्र अपराध गरेर देश छाडेर अन्य देशमा भागेका अपराधीलाई पक्राउ.....

६० हजार घुुस सहित सव इञ्जिनियर पक्राउ 

६० हजार घुुस सहित सव इञ्जिनियर पक्राउ 

५ फाल्गुन २०७५, आईतवार १७:१५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६० हजार रुपैयाँ घुससहित कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इञ्जिनियर हृदयराज बजगाईलाई पक्राउ गरेको छ । सेवाग्राहीबाट घुस लिदै गरेका बेला सव इञ्जिनियर बजगाईंलाई आइतबार दिउँसो कार्यकक्षबाटै अख्तियारको टोलीले पक्राउ गरेको हो । कलभर्ट निर्माण उपभोक्ता.....

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार १३:२१

रामपुर । पाल्पाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको छ । सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकहरुले बताउन थालेका छन् । रामपुर बेझाडस्थित रामतुलसी.....

भूअभिलेख सूचना व्यवस्थापन प्रणाली लागू

भूअभिलेख सूचना व्यवस्थापन प्रणाली लागू

५ फाल्गुन २०७५, आईतवार १२:२४

अत्तरिया । भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा आजदेखि भूअभिलेख सूचना व्यवस्थापन प्रणाली लागू गरेको छ । अनलाइन प्रणालीमार्फत सेवाग्राहीलाई सेवा प्रवाह गर्ने उद्देश्यले मालपोत कार्यालय कैलालीले यो प्रणाली लागू गरेको हो । अनलाइन प्रणालीको सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री.....

मोदीवेणीधामका सात सय वर्ष पुराना शालिग्राम चोरी

मोदीवेणीधामका सात सय वर्ष पुराना शालिग्राम चोरी

५ फाल्गुन २०७५, आईतवार ११:५६

पर्वत । पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा चिनिएको मोदीवेणीधामबाट शनिबार राति शालिग्राम चोरी भएका छन् । मोदीवेणीधामस्थित नृसिंह मन्दिरमा रहेका झण्डै ५० शालिग्राममध्ये ४७ अाेटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिए । मन्दिरमा.....

तस्करको हराएको सुन प्रहरीको ससुरालीमा

तस्करको हराएको सुन प्रहरीको ससुरालीमा

३ फाल्गुन २०७५, शुक्रबार १६:००

काठमाडौं । बिहीबार कन्चनपुरको पुनर्वासबाट बरामद भएको २४ किलो सुन भारतीय सुन तस्करको भएको पुष्टि भएको छ । साथै उक्त सुन भरियाले गायब बनाएर नेपाल ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबी, महानगरीय अपराध महाशाखा र स्थानीय प्रहरीको संयुक्त टोलीले बिहीबार.....

परिवार योजना सम्मेलन चैत ४ देखि

परिवार योजना सम्मेलन चैत ४ देखि

३ फाल्गुन २०७५, शुक्रबार १५:३१

काठमाडौँ । ‘परिवार योजनाः सेवाको पहुँचबाहिर परेकालाई समेट्ने’ भन्ने नाराका साथ राष्ट्रिय परिवार योजना सम्मेलन आगामी चैत ४ र ५ गते काठमाडौंमा आयोजना हुने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित सो सम्मेलनमा यस क्षेत्रमा कार्यरत करिब दुई सय प्रतिनिधिको सहभागिता रहने छ । संयुक्त.....

लोपोन्मुख रातो हाब्रे जोगाउन चुनौती

लोपोन्मुख रातो हाब्रे जोगाउन चुनौती

३ फाल्गुन २०७५, शुक्रबार १५:०७

जुम्ला । विश्वको एक दुर्लभ स्तनधारी जनावर रातो हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा छ । चोरी सिकार, वनजङ्गल फँडानी, चेतनाको कमीलगायतका कारणले लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । पहिला घरआँगनमै देखिने हाब्रेलगायत अन्य दुर्लभ वन्यजन्तु हिजोआज जङ्गलमा.....

आगलागी हुँदा पाँच लाखबराबर क्षति

आगलागी हुँदा पाँच लाखबराबर क्षति

३ फाल्गुन २०७५, शुक्रबार १०:३५

तुलसीपुर । आज बिहान चट्याङ परेर आगलागी हँुदा पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीया मोती विक आगोले जलेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय दाङले जनाएको.....

जुवा खालमा प्रहरी छापा, ९ लाख ३३ हजार रकमसहित २३ जना पक्राउ

जुवा खालमा प्रहरी छापा, ९ लाख ३३ हजार रकमसहित २३ जना पक्राउ

३ फाल्गुन २०७५, शुक्रबार १०:१८

काठमाडौं । चितवन प्रहरीले २३ जुवाडेलाई पक्राउ गरी ९ लाख ३३ हजार रुपैयाँ बरामद गरेको छ । भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट बिहीबार राति जुवा खालमा छापा मारी २३ जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । विषेश सूचनाका आधारमा प्रहरी टोलीले जुवा खालमा.....