रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सहिदहरुको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताएका छन् । जनयुद्धको २४ औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि बुटवलमा सुरु सहिद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा उनले सहिदको बलिदानीको परिणामस्वरुप नै मुलुकमा.....
काठमाडौं । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले एक प्रहरीलाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार राति महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यारत असई कपिल शाहीलाई पक्राउ गरेको हो । बानेश्वरमा रहेको डिलक्स रेष्टुरेन्टमा साथीभाइसँग पुगेका शाहीले मापसे गरी होटेल सञ्चालकलाई नै पेस्तोल ताकेका थिए ।.....
लहान : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा आज बिहान स्कूल बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना ४ ख ४९०४ नम्बरको स्कूल बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३४२० नम्बरको टेम्पु एकापसमा ठोक्किँदा.....
काठमाडौं : बलात्कार आरोप लागेका दिल्प दमाईमाथि प्रहरीले गोली प्रहार गरेको छ । उनी कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार थिए । बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए । दमाईमाथि बालिका.....
घोराही । घोराही उपमहानगरपालिकास्थित जयशेर माध्यमिक विद्यालय रावतगाउँमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा ९० लाख रुपैयाँभन्दा बढी दान सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिनसम्म ९० लाख रुपैयाँ दान सङ्कलन भएको आर्थिक समितिले जानकारी दिएको.....
नेपाल प्रहरीले १२ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार महानगरीय अपराध महाशाखामा एसपी केदार ढकाललाई काज सरुवा गरेको छ । एसपी ढकाल यसअघि रौतहट जिल्ला प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत थिए । त्यसैगरी जिल्ला प्रहरी कार्यालय झापामा एसपी दिनेश मैनालीलाई.....
काठमाडौं । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का धरौटीमा रिहा भएका छन् । विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएका छन्। विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले मंगलबार बहसपछि खड्कालाई धरौटीमा.....
काठमाडौं । सरकारले वादी समुदाय उत्थान विकास समिति विघटन गर्न लागेको भन्दै वादी समुदाय रुष्ट बनेका छन् । समिति खारेजीको विरोधमा वादी अभियान सङ्घर्ष समिति गठन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै सरकारलाई १५ दिनको अल्टिमेटम् दिएका छन् । राजधानीमा सोमबार सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरी.....
काठमाडौं । कास्कीको पोखरामा एक बालकको घाँटी रेटेर हत्या गरिएको छ । पोखराको लेकसाइडमा निर्माणाधीन घरभित्र पाल्पाका १४ वर्षीय सचिन सिञ्जालीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ । सोमबार राति सिञ्जालीको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले.....
काठमाडौं : भष्टचार मुद्दा चलाइएका नेपाल आयल निगमका तत्कालीन निर्देशक गोपालबहादुर खड्का मङ्गलबार विशेष अदालतमा हाजिर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुस २३ मा खड्काले आयल नियममा बसेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो । अख्तियारले खड्कासँगै उनकी श्रीमती.....