समाज


बाग्मती सरसफाइ महाअभियानको ३००औँ हप्तामा  विशेष कार्यक्रम  हुदै

बाग्मती सरसफाइ महाअभियानको ३००औँ हप्तामा विशेष कार्यक्रम हुदै

२४ माघ २०७५, बिहीबार १७:२६

काठमाडौ । ‘स्वच्छता मेरो पहिचान : सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ महाअभियानको ३००औँ हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । अगामी शनिबार बिहान ८: ३० बजे बाग्मती मनोहरा दोभानको शङ्खमूल क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरिन.....

सिन्धुलीमा बोलेरो दुर्घटना अपडेट : ५ को मृत्यु, ९ जना घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना अपडेट : ५ को मृत्यु, ९ जना घाइते

२४ माघ २०७५, बिहीबार १७:०३

सिन्धुली । फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत.....

१० हजार घुस लिने रेन्जर सहित ४ जना अख्तियारको फन्दामा

१० हजार घुस लिने रेन्जर सहित ४ जना अख्तियारको फन्दामा

२४ माघ २०७५, बिहीबार १४:५०

काठमाडौं । सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस खाने नेपालगञ्ज वन कार्यलय, राँझाका रेन्जर जगविर खत्री सहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । निजी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिदा सेवा ग्राहीसँग १० हजार घुससहित अख्तियारको टोलीले.....

१० हजार घुस खाने रेन्जरसहित ४ जना अख्तियारको फन्दामा

१० हजार घुस खाने रेन्जरसहित ४ जना अख्तियारको फन्दामा

२४ माघ २०७५, बिहीबार १३:२८

काठमाडौं : नेपालगन्ज सबडिभिजन वन कार्यालय, राँझाका रेन्जर जगवीर खत्रीसहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । निजी जग्गामा लगाइएका विभिन्न जातका गोलिया काठटाँचा लगाई छुट पुर्जी दिँदा सेवाग्राहीसँग १० हजार घुस खाएको भेटिएपछि अख्तियारको टोलीले रेन्जर खत्री, फरेस्टरद्वय.....

ड्रोनबाट ड्रक्स कारोबार !

ड्रोनबाट ड्रक्स कारोबार !

२४ माघ २०७५, बिहीबार १२:१६

काठमाडौं : प्रहरीले काठमाडौंको महाराजगन्जबाट अनम्यान भेइकल (ड्रोन)को सहयोगमा लागुऔषधको कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । लामो समयदेखि अवैध लागुऔषधको कारोबार गर्दै आएका धरानका जिनिस गुरुङ उर्फ बितुलाई प्रहरीले मङ्गलबार उनकै कोठाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसासर गुरुङ आफंै पनि लागुऔषध दुव्र्यसनी.....

रुकुममा १५ किलो चरेश सहित एक जना पक्राउ

रुकुममा १५ किलो चरेश सहित एक जना पक्राउ

२४ माघ २०७५, बिहीबार १०:२४

काठमाडौं ।प्रहरीले पश्चिम रुकुमको बाफीकोटबाट १५ किलो चरेश सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय जयराम खत्री रहेका छन् । विशेष सुचनाको आधारमा प्रहरी चौकी मग्माबाट खटिएको प्रहरी टोलीले खत्रीलाई बुधबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । चरेश सहित पक्राउ.....

आचार्य बालकृष्णले स्याङ्जामा १०० करोड लगानी गर्ने

आचार्य बालकृष्णले स्याङ्जामा १०० करोड लगानी गर्ने

२३ माघ २०७५, बुधबार २१:२०

वालिङ । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले नेपालमा लगानीका लागि आफू तयार रहेको बताएका छन् । जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले शैक्षिक संस्था, जडीबुटी, उद्यान र उद्योगको विकासका लागि पहिलो चरणमा एक सय करोड लगानी गर्ने बताए । मैले यहाँबाट.....

युवतीलाई जबरजस्ती करणी गर्ने २ जना पक्राउ

युवतीलाई जबरजस्ती करणी गर्ने २ जना पक्राउ

२३ माघ २०७५, बुधबार १७:५१

काठमाडौं । पर्साको वीरगञ्जमा १९ वर्षिया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २४ रामगढवाका ४० वर्षीय मतलुब मियाँ र सोही ठाँउका ३२ वर्षीय सम्सोदिन अन्सारी छन् । गत माघ १७ गते बेलुका किशोरी घर बाहिर खेतमा निस्केका बेला अन्सारी र मियाँले.....

प्रधानसेनापति र बेलायती सेनाका मेजर जनरलबीच भेटवार्ता

प्रधानसेनापति र बेलायती सेनाका मेजर जनरलबीच भेटवार्ता

२३ माघ २०७५, बुधबार १५:०४

काठमाडौं । बेलायती सेनाका मेजर जनरल डनकन क्याप्सले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार प्रधानसेनापति थापा र बेलायती मेजर जनरल क्याप्सबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक.....