काठमाडौं । नथिया उपन्यासमा वादी समुदायको आत्मसम्मानमा ठोस पुग्ने खालका शब्द प्रयोग गरेर चरित्र हत्या गरेको भन्दै दाङकी रञ्जिता नेपालीले लेखिका र उपन्यास प्रकाशक बुक हिलविरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएकी छन् । वादी समुदायको आत्मसम्मानमा ठोस पुग्ने शब्दहरू प्रयोग गरेर चरित्र हत्या गरेको दाबी गर्दै.....
काठमाडौँ ः नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा १७७ जुवाडेसहित रु २५ लाख बरामद गरेको छ । विसं २०७५ असोज २४ गतेदेखि माघ २२ गतेभित्र चार महीनाको अवधिमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७ टोली जुवाडेसहित रु २४ लाख ५४ हजार ६२५ बरामद गरिएको.....
सप्तरी । जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलाशले जयरामसँगै उनकी कान्छी श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई समेत एक वर्ष कैद सजायको.....
काठमाडौं । चीन र थाइल्यान्डबाट ट्रान्सफर्मर खरिदमा भएको भ्रष्टाचार मुद्दाको बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइ हुँदै छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी.....
काठमाडौं । प्रसूतिगृहकी चिकित्सक बबिता साहकी छोरी सन्विज्ञाको साहलाई अपहरण गर्ने मनीष गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुप्तालाई सोमबार महोत्तरीको भिटामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका साहलाई काठमाडौं ल्याउँदै गरेको प्रहरी स्रोतले जानकारी दिएको छ.....
काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले.....
काठमाडौं । जनकपुरमा विरोध कार्यक्रमबाट घर फर्कदै गरेका कांग्रेस कार्यकर्ता धनुषा सबैला नगरपालिका १० खरिहानीका उमेश कापरमाथि सोमबार साँझ अज्ञात समुहले खुकुरी प्रहार गरेको छ । अज्ञात समुहको खुकुुरी प्रहारबाट कापर गम्भीर घाईते भएका छन् । सोमबार नेपाली कांग्रेसले जनकपुरमा निकालेको विरोध कार्यक्रममा.....
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपानेसहित १३ विरुद्ध विशेष अदालमता मुद्दा दायर गरेको छ । आयोगले समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको पाइएकाले मुद्दा दायर गरेको.....
काठमाडौ । जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा तापक्रमको वृद्धि भइरहने हो भने सन् २१०० सम्म दुई तिहाइ बढी हिमनदी पग्लिएर सकिने तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक भएको छ । हिन्दूकुश क्षेत्रमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले पाँच वर्ष लगाएर गरेको अध्ययनअनुसार जलवायु.....
काठमाडौ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिए । नेपाल भाषा, दिगो विकास,.....