काठमाडौं । जिल्ला मालपोत कार्यालय महोत्तरीका नासु ढकबहादुर कार्की घुससहित रङ्गेहात पक्राउ परेका छन् । जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस खाने कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरको हो । नासु कार्कीले सेवाग्राहीसँग १० हजार घुस लिएको अख्तियारका.....
अछाम । साँफेबगरबाट चौरपाटी गाउँपालिकातर्फ लैजाँदै गरेको दुई लाख मूल्यबराबरको गुणस्तरहीन मदिरा चौखुट्टे प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ । माघ १८ गते बेलुका साँफेबगरबाट चौखुट्टेको बाटो हुँदै चौरपाटीतर्फ लैजाँदै गरेको ३०० पेटी सौफी नामको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानीय युवा, व्यापारी.....
काठमाडौँ । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक.....
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उप–प्रबन्धक विजयकुमार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । उपप्रबन्धक चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार २ करोड १४ लाखको मागदाबी गर्दै विशेषमा मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा.....
काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १२४ जना चोर पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले एक महिनाको अवधिमा काठमाडौंका विभिन्न स्थानबाट चोरीका सामग्रीसहित १२४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका चोरलाई काठमाडौं प्रहरी परिसर र महाशाखाले शुक्रबार.....
दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित खुला मैदानमा पाँच करोड रूपैयाँको लागतमा पार्क निर्माण गरिने भएको छ । पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले वडा नं ३ स्थित खुला मैदानमा पार्क निर्माण गर्न लागिएको हो । काठमाडौँस्थित जिओ कन्सर्न प्रालिले पार्कको नमूना तयार गरेको छ । यसअघि फुटबल.....
रुकुम (पूर्व) । रुकुमकोटमा आजबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वःस्फूर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीले सदरमुकामका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्न बजार र यातायातका साधन ठप्प पारेको यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान बुढाले बताए । रुकुमकोटमा बिहानैदेखि यातायातका.....
काठमाडौं । डाक्टर गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका १७ जना चिकित्सकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षण अस्पताल महाराजगन्जमा विरोध प्रदर्शन गरिरहेका चिकित्सकहरुलाई नियन्त्रणमा लिएर नगरप्रहरीमा राखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए । आकस्मिकबाहेकका सबै सेवा.....
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) का छोरा नरेन्द्र विश्वकर्मा बिराटनगर विमानस्थलबाट ३ राउन्ड गोलीसहित पक्राउ परेका छन् । बिहीबार साँझ बिराटनगरबाट काठमाडौं आउने क्रममा विश्वकर्माको झोलामा ३ राउन्ड गोली फेला परेको मोरङ प्रहरी प्रमुख.....
काठमाडौं । नेपाल चिकित्सक सङ्घले देशभरिका अस्पतालमा आकस्मिकबाहेक सबै स्वास्थ्यसेवा ठप्प पारेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औं पटक अनशनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा आकस्मिकबाहेक.....