समाज


गढीमाई नगरपालिकाका मेयर र वडाध्यक्ष विद्युत् चोरीमा संलग्न

गढीमाई नगरपालिकाका मेयर र वडाध्यक्ष विद्युत् चोरीमा संलग्न

२१ माघ २०७५, सोमबार १६:५७

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव र वडा नम्बर ६का वडाध्यक्ष रामसिंघासन यादव र गरुडा नगरपालिका–१ का वडाध्यक्ष सरोज राय यादवले आफ्नो घरमा.....

कैलाश हेलिकप्टरमै जन्मियो शिशु

कैलाश हेलिकप्टरमै जन्मियो शिशु

२१ माघ २०७५, सोमबार १६:१३

काठमाडौ ः सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टरमा एक शिशुको जन्म भएको छ । हेलिकप्टर उडिरहेका बेला सोलुखुम्बुका कञ्चन तामाङकी श्रीमती नोर्साङ डोमा शेर्पाले बच्चा जन्माएकी हुन् । सुत्केरी आमा र बच्चालाई हाल भक्तपुरको अस्पतालमा राखिएको छ । हेलिकप्टर क्याप्टेन आशिष शेरचनले उडाएका थिए ।.....

लागुऔषध कारोवारमा संलग्न छ पक्राउ

लागुऔषध कारोवारमा संलग्न छ पक्राउ

२१ माघ २०७५, सोमबार १४:१३

पर्सा । सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानमा पर्सा प्रहरीले ठूलो सफलता हात परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट २१ किलो चरेससहित पाँच, नौ सय थान नाइट्रोभेट ट्याब्लेटसहित एक र भन्सार छली भित्र्याइएको ३३.....

अविवहिता युवतीद्वारा शिशुको जन्म

अविवहिता युवतीद्वारा शिशुको जन्म

२० माघ २०७५, आईतवार १६:४७

फिक्कल । इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चीलाई जन्म दिएकी छिन् । राति करिब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले.....

गाँजासहित तीन सार्वजनिक

गाँजासहित तीन सार्वजनिक

२० माघ २०७५, आईतवार १६:२४

सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित गोबरगाढाबाट ४२ किलो गाँजासहित पक्राउ परेका तीन जनालाई आज सशस्त्र प्रहरीले सार्वजनिक गरेकोे छ । बरामद गरिएको गाँजासहित भारत विहार सुपौलका ६५ वर्षीय उदय मुखिया, हनुमाननगर कङ्कालिनी १४ का ५६ वर्षीय हीरा मुखिया र ४५ वर्षीय लालबहादुर राय पक्राउ परेका र उनीहरूलाई.....

टी–२० अन्तर्राष्ट्रिय सिरिज : वर्षाले खेल प्रभावित

टी–२० अन्तर्राष्ट्रिय सिरिज : वर्षाले खेल प्रभावित

२० माघ २०७५, आईतवार १५:३३

काठमाडौँ । नेपाल र यूएईबीच आज तय भएको तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय सिरिज वर्षाका कारण अहिलेसम्म खेल सुरु हुन सकेको छैन । दुबईस्थित आइसीसी एकेडेमी मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुने तय भए पनि निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल सुरु हुन सकेको छैन । तीन खेलको उक्त सिरिज दुवै.....

जीप दुर्घटना दुईको मृत्यु

जीप दुर्घटना दुईको मृत्यु

२० माघ २०७५, आईतवार १४:५९

गुल्मी । गुल्मीको वामी मैदानमा जीप दुर्घटना हुँदा दुई व्यक्तिको मृत्यु भएको छ । ग १ च ८३५७ नंको जीप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी गाडी मालिक ३० वर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका–८ निवासी ५५ वर्षीय पुतली सिङ ठकुरीको मृत्यु भएको छ.....

जलचरको अस्तित्व सङ्कटमा

जलचरको अस्तित्व सङ्कटमा

२० माघ २०७५, आईतवार १२:२७

गलेश्वर । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका नदी तथा खोलामा रहेका जलचर लोप हुने अवस्थामा पुगेका छन् । नारच्याङमा रहेका नदी तथा खोलाबाट धमाधम जलविद्युत् आयोजना निर्माण हुन थालेपछि जलचरको बासस्थान नास हुनुका साथै वातावरणीय सन्तुलनसमेत बिग्रेकाले.....

महोत्सवमा ‘पुर्ख्याैली घर’ दर्शकको आकर्षण

महोत्सवमा ‘पुर्ख्याैली घर’ दर्शकको आकर्षण

२० माघ २०७५, आईतवार १२:०५

परासी । आधुनिक र सुविधासम्पन्न घर निर्माण हुन थालेपछि पछिल्लो समय नेपालीका परम्परा झल्किने पुर्ख्याैली घरहरू लोप हुने अवस्थामा छन् । सानैमा शहर तथा मधेश झरेका वा त्यतै जन्मेका युवायुवती आफ्नो पुर्ख्याैली घरको बनावटप्रति प्रायः अनभिज्ञ जस्तै छन् । शहरका ठूलाठूला भवनमा हुर्केका उनीहरूलाई आफ्नो पुर्खाले.....

गाउँमै आँखा शिविर

गाउँमै आँखा शिविर

२० माघ २०७५, आईतवार ११:४६

लम्की । स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले कैलालीको लम्कीस्थित भुरुवामा निःशुल्क आँखा उपचार शिविर आयोजना भएको छ । शिविरमा एक दिनमै शनिबार एक हजार ५७५ ले सेवा लिएका छन् । “गाउँमा पहिलो पटक निःशुल्क शिविर आयोजना भयो, गाउँमै उपचार पाइने भएपछि स्थानीयवासी खुशीसाथ उपचार गराएका छन्”, स्थानीयवासी.....