समाज


बालिका अपहरण गर्ने पक्राउ

बालिका अपहरण गर्ने पक्राउ

२८ माघ २०७५, सोमबार १७:४५

काठमाडौं । प्रहरीले तीन वर्षीय बालिका अपहरण गर्ने एक जनलाई पक्राउ गरेको छ। प्रहरीले अपहरणको अभियोगमा सोमबार दिउँसो घोराही उपमहानगरपालिका ९ ढिकपुर बस्ने २८ वर्षीय प्रयास चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए। चौधरीले सोमवार दिउँसो घोराही उप(महानगरपालिका.....

तीन बर्षीय बालिका अपहरण गर्ने पक्राउ

तीन बर्षीय बालिका अपहरण गर्ने पक्राउ

२८ माघ २०७५, सोमबार १७:४५

काठमाडौं । प्रहरीले तीन वर्षीय बालिका अपहरण गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरीले अपहरणको अभियोगमा सोमवार दिउँसो घोराही उपमहानगरपालिका ९ ढिकपुर बस्ने २८ वर्षीय प्रयास चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए। चौधरीले सोमवार दिउँसो घोराही उप(महानगरपालिका.....

डन गोरखालीको अन्तरकथा– पशुपतिको बालुवा, डिस्कोमा खुकुरी प्रहारदेखि काठमाडौं मलसम्मको यात्रा

डन गोरखालीको अन्तरकथा– पशुपतिको बालुवा, डिस्कोमा खुकुरी प्रहारदेखि काठमाडौं मलसम्मको यात्रा

२८ माघ २०७५, सोमबार १२:०२

काठमाडौं । लामो समयदेखि गुन्डागर्दीमा सक्रिय राजु गोरखालीको सम्बन्ध प्रहरी प्रशासन र राजनीति क्षेत्रमा बलियो छ । जसका कारण गोरखालीले आफ्नो अवैध धन्दालाई दिन दुईगुणा रात चौगुणा बढाउँदै आएका छन् । दुई दशकदेखि काठमाडौंको चाबहिल क्षेत्रलाई आधार इलाका बनाएर गुन्डागर्दीमा उदय भएका ५१ वर्षीय राजेन्द्रबहादुर.....

१५ हजार घुस सहित विद्युत प्राधिकरणका नासु महेन्द्र प्रधान पक्राउ

१५ हजार घुस सहित विद्युत प्राधिकरणका नासु महेन्द्र प्रधान पक्राउ

२७ माघ २०७५, आईतवार १५:५६

काठमाडौ । ग्राहकबाट घुस लिदालिदै नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रका सुपरभाइजर (नासु) महेन्द्र प्रधानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । नयाँ ग्राहक शाखाको लागि मिटर जडान गर्न भन्दै सुपरभाइजर प्रधानले १५ हजार रुपैयाँ घुस लिएका थिए । अख्तियारले प्रधानलाई १५ हजार रुपैया.....

भारतीय कन्टेनरको धन्दा– आउँदा सामान, फर्किंदा गाँजाचरेस

भारतीय कन्टेनरको धन्दा– आउँदा सामान, फर्किंदा गाँजाचरेस

२७ माघ २०७५, आईतवार १४:१०

काठमाडौं : अवैध लागुऔषध गाँजाचरेस तस्करले भारतीय मालवाहक सवारीसाधन प्रयोग गरी चरेस तस्करी धन्दा बढाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गाँजाचरेसको मुख्य बजार भनेको भारत नै हो, तस्करले पहिला नेपाली मालवाहक सवारीसाधनमार्फत भारतीय सीमाक्षेत्रमा पुर्याउने र त्यहाँबाट उता भारतीय मालवाहक सवारीसाधन प्रयोग.....

बढुवामा नपरेपछि एसपीले दिए राजिनामा

बढुवामा नपरेपछि एसपीले दिए राजिनामा

२७ माघ २०७५, आईतवार १२:१४

काठमाडौं । बढुवामा नपरेको भन्दै नेपाल प्रहरीका एसपी नरेन्द्र उप्रेतीले प्रहरी सेवाबाट राजिनामा दिएका छन् । प्रहरी प्रधान कायालयले शनिबार निकालेको बढुवामा छुटेपछि एसपी उप्रेतीले असुन्ष्टी जनाउदै आईतबार प्रहरी मुख्यालयमा राजिनामा बुझाएका हुन् । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिवार १४ जना.....

काठमाडौंको गोगंबुबाट डेढ लाख नक्कली रुपैया बरामद ।

काठमाडौंको गोगंबुबाट डेढ लाख नक्कली रुपैया बरामद ।

२७ माघ २०७५, आईतवार ११:३९

काठमाडौं । प्रहरीले काठमाडौँको गोगंबुमा ठुलो परिमाणमा नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कको टोलीले शनिवार राति नक्कली नोट सहित पोमबहादुर कुँवरलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए । विशेष सुचनाको आधारमा शनिबार राति प्रहरीले.....

वर्षाले काठमाडौं उपत्यकाका पहाडमा हिमपातः आइतबारदेखि मौसममा सुधार हुने (फोटो फिचर सहित)

वर्षाले काठमाडौं उपत्यकाका पहाडमा हिमपातः आइतबारदेखि मौसममा सुधार हुने (फोटो फिचर सहित)

२६ माघ २०७५, शनिबार १३:४९

काठमाडौ । लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ ।पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी,.....

हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त, ४ वटै विमानस्थल बन्द

हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त, ४ वटै विमानस्थल बन्द

२६ माघ २०७५, शनिबार १०:३३

डोल्पा । कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी हिमपात भएको हो । चौथो पटक परेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ पर्न थालेपछि कर्णालीको जनजीवन अस्तव्यस्त भएको छ । केही.....

मौसम बदलीसँगै वर्षा र हिमपात जारी रहने

मौसम बदलीसँगै वर्षा र हिमपात जारी रहने

२५ माघ २०७५, शुक्रबार ०९:४०

काठमाडौ । पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात शुक्रबार पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन.....