समाज


भेरी नदीमा बस खस्यो, ४ को मृत्यु

भेरी नदीमा बस खस्यो, ४ को मृत्यु

२ फाल्गुन २०७५, बिहीबार १९:५७

जाजरकोट । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे१ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खरेर दुर्घटना भएको छ । आज बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो । यात्रुवाहक बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिन्छ, प्रमुख जिल्ला अधिकारी.....

सांसद मनाङ्गेको कटाक्ष– मैले ठमेल बनाएँ, ठमेलले गुण्डा बनाइदियो

सांसद मनाङ्गेको कटाक्ष– मैले ठमेल बनाएँ, ठमेलले गुण्डा बनाइदियो

२ फाल्गुन २०७५, बिहीबार १७:१९

काठमाडौं । प्रदेश ४ का सांसद दीपक मनाङ्गेले आफूले नचिनिएको ठमेललाई ठमेल भनेर चिनाए पनि त्यही ठमेलले आफूलाई गुण्डा बनाएको भनेर कटाक्ष गरे । ठमेल पर्यटक परिषदले बिहीबार गरेको कार्यक्रममा भेला भएका व्यापारीलाई सम्बोधन गर्दै सांसद मनाङ्गेले भने, ‘ठमेल यसै भएको हैन । कुनै बेला प्रहरीले दुख दिन्थ्यो, व्यापारीहरु.....

२५ हजार घुससहित समातिए प्रशासकीय अधिकृत

२५ हजार घुससहित समातिए प्रशासकीय अधिकृत

२ फाल्गुन २०७५, बिहीबार १५:३२

काठमाडौँ : अख्तिार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका एकजना प्रशासकीय अधिकृतलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । प्रशासकीय अधिकृत कैलाश मातक्ष श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेनसम्बन्धी उजुरी मिलाइदिने भनी सेवाग्राहीसँग घुस मागिरहेको उजुरीको आधारमा.....

घरभित्र गाडेर राखिएको १८ किलो सुन बरामद

घरभित्र गाडेर राखिएको १८ किलो सुन बरामद

२ फाल्गुन २०७५, बिहीबार १४:३१

काठमाडौं : कञ्चनपुरको पुनर्वास– २ दशरथ बस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको बताइएको छ । घटको थप विवरण आउन बाँकी छ । घरभित्र.....

कन्सलटेन्सी खोल्ने भन्दै ६४ जनालाई ठगी गरेको अभियोगमा पीएन क्याम्पस पोखराका सहप्राध्यापक डा गोपाल सिवाकोटी ‘चिन्तन’ पक्राउ

कन्सलटेन्सी खोल्ने भन्दै ६४ जनालाई ठगी गरेको अभियोगमा पीएन क्याम्पस पोखराका सहप्राध्यापक डा गोपाल सिवाकोटी ‘चिन्तन’ पक्राउ

२ फाल्गुन २०७५, बिहीबार ११:२२

काठमाडौं । एजुकेसन कन्सलटेन्सी खोल्ने भन्दै ६४ जनाबाट २ करोड ७६ लाख रकम उठाएर ठगी गरेको अभियोगमा पृथ्वीनारायण क्याम्पस पोखराका सहप्राध्यापक डा. गोपाल सिवाकोटी ‘चिन्तन’ पक्राउ परेका छन् । एजुकेसन कन्सलटेन्सी खोल्ने भन्दै ६४ जनाबाट उक्त रकम उठाएर काम नगरेको भन्दै पूर्वमहान्यायाधिवक्ता पवनकुमार ओझालगायतका.....

अनुमतिबिनै सीसी क्यामरा

अनुमतिबिनै सीसी क्यामरा

२ फाल्गुन २०७५, बिहीबार ११:०८

बाँके । बाँकेको नेपालगञ्जलगायत क्षेत्रमा २०० भन्दा बढी स्थानमा सीसी क्यामरा जडान गरिएका छन् । अधिकांश ठाउँमा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै सीसी क्यामरा जडान गरिएको पाइएको छ । सरकारी, गैरसरकारी तथा निजी संस्था तथा निवासमा जडान गरिएका सीसी क्यामराको जिल्ला प्रशासनसँग यकिन विवरण छैन । नेपालगञ्जको.....

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

२ फाल्गुन २०७५, बिहीबार १०:४४

भरतपुर । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको.....

फोहर व्यवस्थापन स्थलका लागि बोलपत्र आह्वान गरिँदै

फोहर व्यवस्थापन स्थलका लागि बोलपत्र आह्वान गरिँदै

१ फाल्गुन २०७५, बुधबार १९:४५

काठमाडौ । शहरी विकास मन्त्रालयले यही फागुन अन्तिम सातासम्ममा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । अहिले निर्माणका लागि डिजाइन र माटो परीक्षणको काम भइरहेको छ । आगामी दुई हप्तामा उक्त काम सम्पन्न गरी निर्माणका लागि बोलपत्र आह्वान गरिने मन्त्रालयका सूचना.....

जिल्ला अदालत काठमाडौंका नासु चालिसेमाथि भ्रष्टाचार मुद्दा

जिल्ला अदालत काठमाडौंका नासु चालिसेमाथि भ्रष्टाचार मुद्दा

१ फाल्गुन २०७५, बुधबार १७:३०

काठमाडौं । अख्तियार दुरपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौंका नासु भोलानाथ चालिसेविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ । सवारी ज्यान मुद्दालाई कमजोर बनाइदिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस खाएको अभियोगमा अख्तियारको टोलीले नासु चालिसेलाई जिल्ला अदालत काठमाडौंबाट नियन्त्रण लिएर अनुसन्धान.....

अख्तियारको टोलीबाट भागेका असई सम्पर्कमा आए

अख्तियारको टोलीबाट भागेका असई सम्पर्कमा आए

१ फाल्गुन २०७५, बुधबार १६:५०

काठमाडौं । १० हजार घुस खाएको अभियोगमा अख्तियारको फन्दामा परेर भागेका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) बुधबार सम्पर्कमा आएका छन् । औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साह तेलीलाई मंगलबार अख्तियारको टोलीले १० हजार घुस खाएको अभियोगमा नियन्त्रणमा लिएको थियो । अख्तियारको नियन्त्रणमा रहेका साह तेली.....