काठमाडौं : एक जना ट्याक्सी चालकले यात्रुले ट्याक्सीमा छुटाएको ३ लाख ५० हजार रुपैयाँबराबरको सुनका गहना र नगद रुपैयाँ फिर्ता गरेका छन् । बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको सामान चालक सिमन राईले काठमाडौं थापागाउँ बस्दै आएकी गुल्मी बाझकटेरी ३ की वसन्ता भुसालको करिब ३ लाख ५० हजार रुपैयाँबराबरको सुनका गहना.....
पर्वत । विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ध १ च ३१५ नम्बरको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो। नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु.....
पशुपतिनर । इलामको दक्षिणी चुरे क्षेत्रका दुई स्थानीय तहमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ। चुरे क्षेत्रको वन फडानीले भूक्षय र पहिरो गएपछि पानीका मुहान पुर्ने र हिउँदमा मुहान सुक्ने गरेकाले हाल झण्डै ५० हजार व्यक्ति खानेपानीका लागि खोला र खोल्सा धाउन बाध्य छन्। प्राकृतिक कुवा, धारा सुकेसँगै.....
काठमाडौं । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक महिना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य.....
काठमाडौं : गत पुस १३ गते काठमाडौंको पेप्सिकोलास्थित मनहरा पुलमा ट्राफिक प्रहरीको जाँच चलिरहेको थियो । जाँचकै क्रममा बा ४ ख ६६१९ नम्बरको टिपरलाई ट्राफिक प्रहरीले रोक्यो र कागजपत्र माग्यो । काभ्रेका टिपर चालक बेनाबहादुर लामाले कागजपत्रको साटो ट्राफिक प्रहरीको हातमा एक सय रुपैयाँ थमाए, त्यसपछि लामालाई.....
काठमाडौं । माघ १ गते घनुषाको मिथिला नगरपालिकाकी ११ वर्षीया बालिका दुतिया रसाइलीको बलात्कारपछि हत्या गर्ने नीरज जर्गा मगरले चाउचाउ र फ्रुटी दिएर बालिकालाई बलात्कार गरी हत्या गरेको प्रहरी बयानमा स्विकारेका छन् । माघ १ गते बलात्कारपछि हत्या गरिएकी बालीकाको शव आधा जलेको अवस्थामा फेला परेको थियो । घटनाको.....
काठमाडौं : घुस प्रकरणपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ । पूर्वआयुक्त पाठकको विषयमा अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । घुस प्रकरणबारे अनुसन्धान गर्न.....
काठमाडौं : ११ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरिले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले धनुषा वटेश्वर वडा नम्वर ४ घर भएका २२ वर्षीय निरज भन्ने जर्गा मगरलाईलाई पक्राउ गरेको हो। नीरजले मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलिकका ११ वर्षीया छोरी रेश्मा भनिने दुतियाको.....
दोलखा । गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेशको अध्यक्षमा इश्वरचन्द्र पोखरेल चयन भएका छन् । मंगलबार सम्पन्न सम्मेलनले पोखरेललाई अध्यक्षमा चयन गरेको हो । तामाकोशी गाउँपालिकाको अध्यक्ष रहेका पोखरेल यस अघि गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेश कमिटीको तदर्थ समितिको सँयोजक थिए । यस्तै समितिको.....
भद्रपुर । मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् । माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई मंगलबार नै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक.....