चितवन । भरतपुर महानगरपालिका–४ लङ्कुको धर्मचोकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहीबार राति १:३० बजे धर्मचोकमा रहेको कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो। प्रदीप गुप्ताद्वारा सञ्चालित सो केन्द्रमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो। दमकल, स्थानीयवासी,.....
काठमाडौं । अनलाइन खेल प्लेयर अननोन्स बेटलग्राउन्ड (पब्जी) ले बालबालिकाको मस्तिष्क घातसम्म गर्ने भन्दै यसलाई प्रतिवन्ध लगाउन अभिभावकले माग गरेका छन् । पीडित परिवारले पब्जीका लागि बालबालिकालाई ग्याजेट नदिन समेत भनेका छन् । पछिल्लो समयमा युवा र बालबालिकामाझ पब्जी लोकप्रिय बन्दै गरेको छ । यसको लतमा फसेको.....
काठमाडौं ः वैदिक र आधुनिक विज्ञानका बारेमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेशन फर वैदिक इण्डियाको संयुक्त आयोजनामा हुने सम्मेलनमा वैदिक विज्ञानका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत.....
काठमाडाैं। फेबु्रअरी १४ मा भारतको काश्मीर क्षेत्र पुलवामामा आतङ्कवादी संगठन जैस ए– मोहम्मद समुले भारतीय सेनामाथिको आक्रमण र त्यसको बदलामा भारतले मङ्गलबार पाकिस्तानी क्षेत्र बालाकोटमा गरेको बमबारीपछि दुई देशको तनाव झनै बढेको छ । आवश्यक परेमा युद्ध लड्न तयारी रहेको भन्दै दुवै देशका अधिकारीले प्रतिक्रिया.....
हेटौंडा । करौडौंको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौंडाका केही कुखुरा व्यवसायीका हजारौं कुखुराहरू मरेका छन्। किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजार बढी कुखुरा मरेका छन् । भेटेरिनरी अस्पतालले एचनाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लुको हल्ला फैलिएपछि अन्य किसान पनि चिन्तित.....
काठमाडौं । खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्यासम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ । मन्त्रालय र आयङ्का फाउन्डेसनका तर्फबाट प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच.....
काठमाडौं । सर्वोच्च अदालतले लिफ्ट सेवा दिने सेवा प्रदायक ‘पठाओ’लाई रोक्न अन्तरिम आदेश दिन नमिल्ने निर्णय सुनाएको छ । पछिल्लो समय मोबाइल एपमार्फत मोटरसाइलमा लिफ्ट दिएर सेवाग्राहीलाई ओसार्ने काम भएको भन्दै सेवा रोक्न सर्वोच्चमा अन्तरिम आदेशका लागि रिट दर्ता गराएका थिए । सोही रिटमाथि सर्वोच्च अदालतका.....
काठमाडौं । गत शुक्रबार ललितपुरस्थित एनसेल मुख्यालयमा भएको बम काण्डको अनुसन्धानमा प्रहरीलाई एनसेल आफैंले सूचना दिन आनाकानी गरेको प्रहरीले जनाएको छ । नख्खुस्थित एनसेल मुख्यालयअगाडि भएको बम विस्फोटको घटनाको सूचना एनसेल आफैंले दिन नचाहेको अनुसन्धान गरिरहेका एक प्रहरीले क्यापिटल नेपाललाई बताए । घटनामा.....
खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा बसेर पढ्दै आएका उनीहरुलाई.....
काठमाडौँ । शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणका लागि डिजाइन तयारीको काम सम्पन्न गरेको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल निर्माणका लागि यही फागुन अन्तिम सातासम्ममा बोलपत्र आह्वान गर्ने गरी अहिले डिजाइनको.....