काठमाडौं । नेपाल सरकार सूचना तथा सञ्चार विभागको नाम राखी फेसबुक तथा ट्वीटरजस्ता सामाजिक सञ्जाल बन्द हुने भ्रामक सूचना प्रचार गर्ने व्यक्तिमाथि कानुनी काराबाहीको प्रक्रिया सुरु भैसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बताएको छ । मन्त्रालयले त्यसप्रकारको कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने सूचना.....
पाेखरा । पोखरा छोरेपाटनकी सोफिया खाती उमेर बल्ल १८ पुगिन् । उनी प्लस टुमा अध्ययनरत छिन् । झपक्क गहना तथा साडीमा सजिएर बेहुली बनेकी उनी केही लजाउँदै थिइन् । उनी झपक्क गहना र रातो लेहङ्गामा १६ शृङ्गारमा सजिएर दुलही बनेर निस्किन् तर उनको पर्खाइ यत्तिकै भयो, उनलाई लिन दुलहा आएनन् । शनिबार सोफियाजस्तै छ जना.....
2019-03-03 15:17 बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमती बालकुमारीलाई.....
काठमाडौं । शिवरात्रिमा पशुपति दर्शन गर्न आउनेहरुलाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सो क्षेत्रको ट्राफिक व्यवस्थापनबारे योजना बनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार यी स्थानमा सवारी साधन चलाउन पाइनेछैन । यी सवारी रुड भएर चल्ने सवारी साधन यताबाट चल्नेछन् । त्यसैगरी.....
लहान । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ । छिमेकी १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले महरालाई पक्राउ गरेको जिल्ला.....
काठमाडौँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय.....
एजेन्सी । विश्वचर्चित पपस्टार माइकल ज्याक्सनको क्यालिफोर्नियामा रहेको घर नेभरल्यान्ड र्यान्च भारी छुटका साथ फेरि बिक्रीमा राखिएको छ । चार वर्षअघि १० करोड डलर तोकिएको सो भव्य घरको मूल्य अहिले ३ करोड दश लाख डलरमा झारिएको छ । १०९३ हेक्टर जमिनमा फैलिएको सो रियल इस्टेट सम्पत्ति लस ओलिभोसमा अवस्थित छ । साइकामोर.....
काठमाडौं । मानव तस्करीले अवैध बाटो हुँदै मावली पुर्याएका चार नेपाली युवतीलाई इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले उद्धार गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाको सहकार्यमा एनसीबी मालवीको टोलीले गत साता उनीहरुलाई मालवीको राजधानी लिलोङ्गेबाट उद्धार गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले.....
काठमाडौं । महानगरीय प्रहरी आयुक्त कार्यालयले शिवरात्रीमा सुरक्षाका लागि पुशपतिक्षेत्रमा ४ हजारभन्दा बढी प्रहरी परिचालनको तयारी गरेको छ । शिवरात्री पर्वलाई लक्ष्य गरी ४ हजार प्रहरी परिचालन हुने र सूचना सङ्कलनका लागि पर्याप्त सादा पोसाकका प्रहरी परिचालन गरिने महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेश थापा.....
काठमाडौं । सर्लाहीमा गोली हानी एक युवकको हत्या भएको छ । अज्ञात समूहको गोली प्रहारबाट मलङ्गवा नगरपालिका २ का ३१ वर्षीय मनोजकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति यादवको हत्या भए पनि प्रहरीले भने अहाइतबार बिहान जानकारी पाएको थियो । मृतक यादवको शरीरमा पाँच ओटा गोली लागेको अवस्थामा शव जङ्गलमा.....