समाज


छतबाट खसेर पुजारीको मृत्यु

छतबाट खसेर पुजारीको मृत्यु

२२ फाल्गुन २०७५, बुधबार १०:२८

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । पुजारी तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति बाटोमै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी.....

५ थान हतियारसहित कास्कीबाट ४ जना पक्राउ

५ थान हतियारसहित कास्कीबाट ४ जना पक्राउ

२१ फाल्गुन २०७५, मंगलवार १७:४०

काठमाडौं । प्रहरीले कास्कीबाट ५ थान हतियारसहित चार जनालाई पक्राउ गरेको छ । कास्कीको रुपा गाउँपालिका ७ तालवेशी तथा सौर्यवासका विभिन्न स्थानबाट मङ्गलबार प्रहरीले लेन्ससहितको बाइसबोर राइफल १ थान, बाह्रबोर राइफल १ थान र भरुवा बन्दुक ३ थानसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको.....

‘लन्डन बिरामी’ : एचआईभी सङ्क्रमित दोस्रो व्यक्ति पनि राेगमुक्त

‘लन्डन बिरामी’ : एचआईभी सङ्क्रमित दोस्रो व्यक्ति पनि राेगमुक्त

२१ फाल्गुन २०७५, मंगलवार १५:२०

पेरिस । प्राणघातक रोग एड्स लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदैछ । एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि.....

दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

२१ फाल्गुन २०७५, मंगलवार १५:०३

काठमाडाैं । बन्दिपुर ३ रामकोटबाट दमौलीतर्फ आउँदै गरेको ग१ज २९०७ नम्बरको जिप मङ्गलबार बिहान व्यास नपा १२ घाँसीकुवास्थित पृथ्वीराजमार्गमा दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । जिपमा सवार १३ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा जिपका चालक व्यास १४ केशवटारका विमल घर्ती र बन्दिपुर ३ का ७५.....

६९ हजार अमेरिकी डलरसहित विमानस्थलबाट दुई महिला पक्राउ

६९ हजार अमेरिकी डलरसहित विमानस्थलबाट दुई महिला पक्राउ

२१ फाल्गुन २०७५, मंगलवार १३:५२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ६९ हजार ५ सय ५० अमेरिकी डलरसहित २ जनालाई पक्राउ गरेको छ । सोमबार नेपाल एयरलाइन्सको उडानद्वारा बैङ्कक जान लागेका काठमाडौं महानगरपालिका–४ का सरला खड्का र काठमाडौं महानगरपालिका–१६ की बस्ने रिंकु गुरुङलाई प्रहरीले रकमसहित नियन्त्रणमा लिएको हो.....

पोखरामा फेरि प्याराग्लाइडिङ खस्यो, एकको मृत्यु

पोखरामा फेरि प्याराग्लाइडिङ खस्यो, एकको मृत्यु

२१ फाल्गुन २०७५, मंगलवार १३:१०

पोखरा । पोखरामा फेरि प्याराग्लाइडिङ खसेको छ । प्याराग्लाइडिङ खसेर सराङकोटमा रसियन पाइलटको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको नाम भने खुलिसकेको छैन । सोमबार माछापुच्छ«े गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक जना विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भुइामा झरेका थिए भने अर्का रसियन पाइलट.....

सेनाको ब्यारेकभित्रै गोलीहानी आत्महत्या

सेनाको ब्यारेकभित्रै गोलीहानी आत्महत्या

२१ फाल्गुन २०७५, मंगलवार ११:०१

काठमाडौं । कञ्चनपुरस्थित नेपाली सेनाको २५ नम्बर बाहिनी भरतपुरमा कार्यरत नेपाली सेनाका एक जवानले ब्यारेकभित्रै आत्महत्या गरेका छन् । जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार आफैले बोकेको बन्दुकले गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्याबारे प्रहरी अनुसन्धान थालेको जिल्ला प्रहरी.....

शिवरात्रिमा गाँजा तान्ने ११३ पक्राउ

शिवरात्रिमा गाँजा तान्ने ११३ पक्राउ

२१ फाल्गुन २०७५, मंगलवार १०:५०

काठमाडौं । शिवरात्रिमा पाशुपतक्षेत्रमा गाँजा सेवन गर्ने एक सय १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार पाशुपतक्षेत्रमा गाँजा सेवन गर्ने एक सय ९ युवक र ४ जना युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा लिइएकाहरुलाई महानगरीय प्रहरीवृत्त गौशालामा राखिएको छ । नियन्त्रणमा लिइएकालाई.....

भाकल सामग्री बेचेर आम्दानी

भाकल सामग्री बेचेर आम्दानी

२१ फाल्गुन २०७५, मंगलवार ०५:५७

बर्दिवास । यसपालिको महाशिवरात्रि पर्वमा महोत्तरी जिल्लाका शिवालयमा भण्टाको भार (बाँसको मोटो कप्टेरोमा दुईतिर एक/एक भाटा उनेर बनाइएको शिवजीलाई चढाइने भाकल सामग्री) बेचेर नै किसानले राम्रो आम्दानी गरेका छन्। पर्वविशेषमा भगवान शिवलाई भाकलको भण्टाभार चढाउने श्रद्धालुको सङ्ख्या निकै हुने र भाकल सामग्रीमा.....

राष्ट्रपति र उपराष्ट्रपतिसहित कतिले गरे पशुपतिको दर्शन?

राष्ट्रपति र उपराष्ट्रपतिसहित कतिले गरे पशुपतिको दर्शन?

२१ फाल्गुन २०७५, मंगलवार ००:३९

काठमाडौँ । महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजाआजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका छन्। महाशिवरात्रिका अवसरमा आज बेलुकी राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन पूजा एवं दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका थिए।पूजापछि उनीहरुलाई.....