नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले महासङ्घले समाजमा रहेका हरेक दुःखी पीडितहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलबार भक्तपुरमा रहेको मानव कल्याण समाजको सहयोगार्थ विभिन्न जिन्सी सामग्रीहरु उपलब्ध गराउँदै अध्यक्ष सिंहले सहयोगको प्रतिबद्धता जनाएका हुन् । महासङ्घले.....
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७७ ओटै जिल्लामा अनुगमन निरीक्षक नियुक्त गर्ने तयारी गरेको छ । बजार अनुगमन तथा निरीक्षणलाई प्रभावकारी बनाउन विभागले निरीक्षक नियुक्त गर्न आवश्यक नियमावली बनाइरहेको विभागका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए । विभागले नियमावली निर्माण.....
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । उनका अनुसार छड्के अनुगमन गर्दा.....
पर्वत । एसईई परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महिनावारी भएकै कारण विद्यालय नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो । गण्डकी.....
काठमाडौं । मङ्गलबार राति भरतपुर महानगरपालिको वडा कार्यालयमा बम बिस्फोट घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले बिप्लव समूहका ६ जना कार्यक्रतालाई पक्राउ गरेको छ । ‘बम बिस्फोट घटनामा संलग्न रहेको आशङ्का ६ जनालाई नियन्त्रणमा लिएका छौं, बाँकी अनुसन्धान हुँदैछ,’ चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले.....
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सघंका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फोटनको स्थलगत निरिक्षणका लागि नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल घटनास्थलमा पुगेका छन् । गत शुक्रबार साझ काठमाडौंको बसुन्धरा रहेको गुरुङको घरमा बम विस्फोटन भएको थियो । आइजिपी खनाल सँगै नेपाल उद्योग बाणिज्य सघंका.....
पाेखरा । तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट पारेकी छन् । 'एउटा शोकको घडीमा कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको.....
काठमाडौँ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा आज आठ लाखभन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठाबाट नगद एक लाख ५० हजार रूपैयाँसहित सुनका गरगहना गरी दुई लाख ४० हजारबराबरको धनमाल चोरी भएको प्रहरीले.....
हेटौँडा । मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करिब २ बजे दुर्घटना भएको हाे.....
खस्यौली । बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी.....