समाज


जुम्लाका स्वास्थ्य संस्थामा औषधि अभाव

जुम्लाका स्वास्थ्य संस्थामा औषधि अभाव

३० फाल्गुन २०७५, बिहीबार १५:१८

जुम्ला । जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । स्वास्थ्य संस्थामा औषधि अभावका कारण उपचारका लागि आएका बिरामी फर्केर जाने गरेका छन् । औषधि अभावका कारण स्वास्थ्य संस्थाको ढोकामात्र खोलेर बस्ने काम मात्र भएको छुमचौर स्वास्थ्यचौकीका प्रमुख प्रकाश.....

बलात्कारीलाई आजीवन कारावास

बलात्कारीलाई आजीवन कारावास

३० फाल्गुन २०७५, बिहीबार १३:१६

वीरगञ्ज । केही महिनायता प्रदेश २ मा बलात्कारका घटना बढ्न थालेकाले बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन थालेको छ । प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले फौजदारी संहितामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था भएकाले यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले प्रयास गरिरहेको बताए । उक्त.....

फेसबुक र इन्स्टाग्राममा समस्या

फेसबुक र इन्स्टाग्राममा समस्या

३० फाल्गुन २०७५, बिहीबार १२:३८

एजेन्सी । विश्वभरिका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताहरुले बुधबार राति दुवै सामाजिक सन्जालमा समस्या आएको बताएका छन् । डाउन डिटेक्टरका अनुसार आज बिहान पनि भारत, बंग्लादेश, ब्राजिल, सिंगापुर र अर्जेन्टिनालगायत मुलुकहरुमा ह्वाटसएपमा समस्या देखिएको छ । फेसबुक र इन्स्टाग्रामले समस्याको पहिचान गर्न.....

सुरक्षा निकायलाई सरकारको आन्तरिक सर्कुलर, ‘विप्लव समूहलाई हतियारसहित भेटिए गोली ठोक’

सुरक्षा निकायलाई सरकारको आन्तरिक सर्कुलर, ‘विप्लव समूहलाई हतियारसहित भेटिए गोली ठोक’

३० फाल्गुन २०७५, बिहीबार १२:२०

काठमाडौं । सरकारले सुरक्षा निकायलाई हतियार सहितको विप्लव समूह फेला परेको खण्डमा घुँडामुनीसम्म गोली हान्न अनुमति दिएको छ । देशभरका सुरक्षा निकायलाई आन्तरिक विज्ञप्ति मार्फत हातहतियारसहित विप्लव समूहका कार्यकर्ता भेटिएमा घुँडामुनीसम्म गोलि हान्ने अनुमति दिएको उच्च श्रोतले जनाएको छ । यद्यपी नेतृत्वमा.....

धार्मिक मेलाको आयव्यय सार्वजनिक : साढे २७ लाख भेटीमा २२ लाख खर्च

धार्मिक मेलाको आयव्यय सार्वजनिक : साढे २७ लाख भेटीमा २२ लाख खर्च

३० फाल्गुन २०७५, बिहीबार ११:४७

परासी । पश्चिम नवलपरासीस्थित मदारबाबामा लागेको धार्मिक मेलाको आयव्यय सार्वजनिक भएको छ । मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित नेपालको पुरानो धार्मिकस्थल मदारबाबामा गत फागुन १२ देखि २० गतेसम्म धार्मिक मेला सञ्चालन भएको थियो । यहाँ प्रत्येक वर्ष मेला लाग्दै आएको छ । यस.....

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

३० फाल्गुन २०७५, बिहीबार ११:०९

राँझा । नेपालगञ्ज क्षेत्रमा मोटरसाइकल चोरीकार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ सेतुविक चोक बस्ने इरसाद हुसेन हलवाईले रोकिराखेको रोयल इनफिल्ड मोटरसाइकल चोरी गर्दैगर्दा महेन्द्रप्रसाद न्यौपाने पक्राउ परेपछि गिरोह सार्वजनिक भएको हो । दैलेख चामुण्डा बिन्द्रासैनी.....

निर्मला हत्या प्रकरण– प्रहरीको बहस सकियो, आदेश आउन बाँकी

निर्मला हत्या प्रकरण– प्रहरीको बहस सकियो, आदेश आउन बाँकी

३० फाल्गुन २०७५, बिहीबार १०:४६

काठमाडौं । निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरीमाथि दायर मुद्दाको बहस सकिएको छ । गएको बुधबार कञ्चनपुर जिल्ला अदालतमा दायर मुद्दाको बहस सकिएको र आदेश आउन बाँकी रहेको जिल्ला अदालका श्रेस्तेदार हरिकृष्ण अवस्तीले बताए । मुद्दा दायरसँगै आरोपित ६ प्रहरीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो.....

जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

३० फाल्गुन २०७५, बिहीबार १०:३२

गलेश्वर । जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिले आफैं अगुवा बनेर उदाहरणीय काम गरेका छन् । आफ्नो पेशा व्यावसाय र घरायसी कामलाई समेत त्यागेर अनरवत जनताको काममा.....

बिस्केट जात्रा, कार्यदल गठन

बिस्केट जात्रा, कार्यदल गठन

३० फाल्गुन २०७५, बिहीबार १०:११

भादगाउँ । भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा व्यवस्थित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न विभिन्न कार्यालयका प्रमुख, स्थानीय बुद्धिजीवी र संस्कृतिप्रेमीको भेलाले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा ११ सदस्यीय विशेष कार्यदल गठन गरेको छ । भेलाले नगरपालिकाले माइकिङ, सूचना.....

देशैभर प्रहरी हाईअलर्टमा, प्रहरी भन्छ: बिप्लवको बन्दले प्रभाव पार्दैन

देशैभर प्रहरी हाईअलर्टमा, प्रहरी भन्छ: बिप्लवको बन्दले प्रभाव पार्दैन

२९ फाल्गुन २०७५, बुधबार २१:४२

काठमाडौं । सरकारले आफनो पार्टीलाई अपराधिक समुह घोषणा र देशैभर नेता कार्यकर्तालाई पक्राउ गरेको बिरोधमा नेकपा बिप्लव समुहले गर्ने बन्दलाई लक्षित गर्दै प्रहरीलाई हाई अलर्टमा राखिएको छ । बिप्लव समुहले आहान गरेको बन्दलाई लक्षित गर्दै देशैभरको सुरक्षा ब्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । देशभरका प्रहरी.....