हेटौँडा । हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । उक्त क्षेत्रमा कृषकका २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट.....
पशुपतिनगर । तीव्र वन फँडानीका कारण लोपोन्मुख वन्यजन्तुको वासस्थान मासिएपछि इलामको उत्तरी क्षेत्रको वनलाई संरक्षित क्षेत्र बनाइने भएको छ । प्रशासनको उपस्थिति नहुँदा वन फँडानीसँगै चोरी सिकारीबाट लोपोन्मुख वन्यजन्तु हाब्रोको तस्करी बढेपछि गाउँपालिकाकै अगुवाइमा हाब्रो, थार, चरिबाघलगायत सयौँ प्रजातिका.....
गलकोट । कुनै समय एक चिकित्सकको भरमा चलेको बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालले अहिले विशेषज्ञसहितको सेवा उपलब्ध गराउँदा जनाता खुसी भएका छन् । साविक धौलागिरि अञ्चलकै एकमात्र सुविधासम्पन्न उक्त अस्पतालमा लामो समयपछि विशेषज्ञ चिकित्सक आएकाले जिल्लावासी खुसी भएका हुन् । हाल अस्पतालमा आधा दर्जन भन्दाबढी.....
भीमदत्तनगर । आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुनर्वास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन् । उक्त नगरपालिका–४ का सुनारको करिब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । “विसं.....
काठमाडौं । काठमाडौं उपत्यसकासहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर २ मिनेट जाँदा मकवानपुरको चित्लाङ केन्द्र बनाएर ४.१ म्याग्निच्यूटको परकम्प गएको हो। यो २०७२ सालमा बारपाक केन्द्र बिन्दु भएर गएको भूकम्पकै परकम्प रहेको केन्द्रले.....
काठमाडौं । उद्योगधन्दा र व्यवसायीमाथि बिप्लव समूहले निसाना बनाएपछि सरकारले सुरक्षा बढाएको छ । बिप्लव समूहले बहुर्राष्ट्रिय कम्पनी माथि आक्रमण, व्यवसायीको घरमा बम बिस्फोट गराउने र केही उद्योगी र भआईपीलाई टार्गेट गरेपछि सरकारले उनीहरुका लागि सुरक्षा बढाएको हो । बिप्लवले देशका प्रतिष्ठित उद्योग तथा.....
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानकै क्रममा रहेका इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने फरार भएका छन् । सो कलेजको मुद्दा मिलाउन भन्दै न्यौपानेले अख्तियार दुरुपपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घूस दिएको खुलासा भएपछि पाठकले राजीनामा दिएका थिए.....
दाङ । दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुलसी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जिल्लामा पहिलो पटक ‘क’ वर्गको सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख चिकित्सक बाल रोग विषेशज्ञ डाक्टर किशोर खत्रीले.....
काठमाडौं । प्रहरीले काठमाडौंको कमलपोखरीमा पोद्दार चोर समूहको अर्को गोदाम फेला पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पोद्दार समूहको कमलपोखरीस्थित गोदामबाट चोरीका लाखौं मूल्यका सामान बरामद गरेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले बताए । शुक्रबार प्रहरीले रामेछाप सुनापति.....
हिलिहाङ । पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार.....