काठमाडौं । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई.....
सिन्धुली। यही चैत १० गतेदेखि शुरु हुनलागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा सिन्धुलीमा पाँच हजार ६२० परीक्षार्थी सहभागी हुने भएका छन्। नियमिततर्फ पाँच हजार ४८४, विसं २०७४ को ग्रेड वृद्धितर्फ ८६, २०७३ भन्दा अघिका ५० ले ग्रेड वृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका शाखा.....
पाल्पा । गाउँघरमा बढ्दो आधुनिकताले रङैरङको पर्वका रूपमा मनाइने होली अर्थात् फागु पूर्णिमा पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली (फागु) खेल्ने चलन पछिल्लो समय हट्दै गएको हो । मौलिक परम्परा, संस्कार संस्कृतिभन्दा माथि उठेर भड्किलो.....
काठमाडौँ । पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह स्वास्थ्य लाभ गरी आज अस्पतालबाट फिर्ता भएकी छन्। यही फागुन २१ गते स्वास्थ्योपचारका लागि उनी नर्भिक अस्पताल भर्ना भएको सो अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह एवम् पूर्वमुमा बडामहारानीको.....
डोटी । डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका ६ बस्ने २६ वर्षीय गणेश साउद रहेको प्रहरीले जनाएको छ । साउद.....
काठमाडौं । जादु गरेर हजारका नोट छाप्ने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीका भीमबहादुर सुवेदी र ओखलढुङ्गाका मानबहादुर मल्ल छन् । प्रहरीले उनीहरुलाई बागबजारको सनराइज होटेलबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । उनीहरुले.....
महालक्ष्मी विकास बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कको दरबारमार्ग शाखाले सरसफाइ तथा बैङ्किङ कारोबारसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । ‘सफा सहर हामी सबैको रहर’ भन्ने मूल नारा रहेको सरसफाइ अभियान दरबारमार्ग क्षेत्रमा केन्द्रित थियो । बैङ्कले आफ्ना विभिन्न शाखामार्फत बेलाबेलामा.....
काठमाडौं । देशका पहाडी भू–भागका केही स्थानहरुमा आज (सोमबार)देखि बुधबारसम्म मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाकाअनुसार सोमबार दिउँसो देशका पूर्वी भू–भाग र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी.....
चितवन । पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज बिहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना४च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१०.....
काठमाडौं । सवारीसाधन चलाउँदै गरेका बेला तपाईं ट्राफिक प्रहरी नदेखेपछि लेन मिच्नुहुन्छ ? अथवा सडक नियमको ख्याल गर्नुभएको छैन ? होसियार हुनुस् है ! सडकमा ट्राफिक प्रहरी नभए पनि तपाईंका त्यस्ता गल्तीबारे ट्राफिक प्रहरी बेखबर छैन, त्यसो गरेको भेटिएमा ट्राफिक प्रहरी घरमै पुगेर कारबाही गर्न सक्छ । ट्राफिक.....