काठमाडौं । गण्डकी मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत शिशिर केसी मृत अवस्थामा फेला परेका छन्। म्याग्दी घर भएका २५ वर्षीय केसीको शव शनिबार बिहान करिब साढे १० बजे तिर फेवातालमा भेटिएको हो। तालको छेउमा रहेको एक होटेलको चौरमा केसीको हेलमेट र लुगा फेला परेपछि प्रहरीले खोजी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका.....
काठमाडौ । सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो । पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा.....
काठमाडौ । नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति सात हजार घनमिटर बराबरको पानी उपलब्ध भए पनि उचित सदुपयोग हुन नसक्दा त्यसले कुनै सार्थक प्रभाव पार्न सकेको छैन । वर्षाको समयमा अत्यधिक मात्रामा वर्षा भए पनि त्यस्तो पानी जोगाएर राख्न सकिएको छैन । नेपाल जलस्रोतमा धनी रहेको बताउने गरिए पनि कूल उपलब्ध पानीमध्ये २०.....
डोटी । यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ । डोटीका पूर्वीचौकी गाउँपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो । गाउँपालिका आफैंले सञ्चालनमा ल्याएका बसमा यस्तो सुविधा दिने निर्णय गरेको सो गाउँपालिकाका.....
काठमाडौं । घर बनाउने कामका लागि करिब ५ वर्षअघि नेपाल आएका भारत मोतिहारीका ३२ वर्षीय पारसप्रसादले केही समय नेपालमा बनाउँदै गरेको घरका धारा बनाउने तथा बाथरुम बनाउने काम सुरु गरे । पासरलाई घर बनाउँदा प्रयोग हुने हार्डवेयर सामानबारे राम्रो ज्ञान भयो । त्यसपछि उनले काठमाडौंमै काम गर्ने भारतीयको एउटा समूह.....
दमौली । नेकपाकी नेतृ एवं प्रतिनिधिसभा सदस्य तुलसा थापाले आफ्नो माइतीगाउँको विद्यालयमा दश लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छिन् ।नेकपाका सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमसँग विवाह गरेपछि दोस्रोपटक माइतीगाउँ तनहुँको देवघाट गाउँपालिका–२ बैदी पुगेकी उनले कालीगङ्गा.....
जिरी । दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मर्स्र्याङदी गाउँपालिका–३ का हीराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका.....
पाेखरा । पोखराको महेन्द्रपुलबाट लेकसाइड, नयाँ बजारबाट एयरपोर्ट, कहिले दमौली त कहिले बागलुङसम्म स्टेरिङ समाएर आठ वर्षदेखि कुदिरहेकी विष्णु कुँवर पोखरामै एक्ली ट्याक्सी चालकका रुपमा चिनिँदै आएकी छन् । चालक भन्नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ । फरक क्षेत्रमा फरक विचारका साथ.....
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ को बन्दको विरोधमा पोखरामा युवाहरुले प्रदर्शनी गरेका छन् । विवेकशील साझा पार्टीमा आबद्ध युवाले पोखराको पृथ्वीचोकमा ‘बन्दले देश बन्दैन’, ‘बन्दको विकल्प खोजौं’, ‘नेपाल खुला छ’लगायतका प्लेकार्डसहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका छन् । देश विकास र समृद्धिको बाधक.....
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकमा औद्योगिक वातावरण निर्माण हुँदै गएको अवस्थामा बन्द हडताल हुनु दुःखद् भएको जनाएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी संविधान निर्माणसँगै मुलुक आर्थिक विकासको चरणमा अगाडि बढ्दै गर्दा भएको बन्दले उद्योगी व्यवसायी मारमा परेको.....