समाज


पब्जीको लतमा दस कक्षा पढ्ने किशोरले छोड्यो घर

पब्जीको लतमा दस कक्षा पढ्ने किशोरले छोड्यो घर

६ चैत्र २०७५, बुधबार १२:०४

एजेन्सी । पब्जीलाई खेलको सट्टा एउटा नशा भन्दा गलत हुँदैन । दिनहुँजसो पब्जीलाई लिएर समाचार र गुनासाहरु आइरहन्छन् । कहिले छोराले पब्जी खेल्नलाई बुवाको अकाउन्टबाट पैसा चोरी गर्यो, त कहिले पैसा नपाएर आत्महत्या गर्यो । कहिले पब्जी खेल्दा पानी भनी एसिड पियो, त कहिले परिवारकै हत्या गर्यो । कहिले पब्जी खेल्दै.....

नक्कली नोट बनाएर ठगी गर्ने पक्राउ

नक्कली नोट बनाएर ठगी गर्ने पक्राउ

६ चैत्र २०७५, बुधबार १०:३२

काठमाडौं । काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा म्याग्दी बखरबोट बस्ने वर्ष.....

होलीमा लोला हान्दै हुनुहन्छ ? होसियार, एक वर्ष जेल बस्नुपर्ला !

होलीमा लोला हान्दै हुनुहन्छ ? होसियार, एक वर्ष जेल बस्नुपर्ला !

५ चैत्र २०७५, मंगलवार १९:१५

काठमाडाैं । होली पर्वलाई लक्ष्य गर्दै प्रहरीले उपत्यकामा विषेश सुरक्षा परिचालन गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालले आफू मातहतका काठमाडौं, भक्तपुर र ललितपुरका प्रहरी परिसरलगायत सम्पूर्ण प्रहरी कार्यालयलाई होलीमा गम्भीर बन्न निर्देशन दिएको छ । होलीको बहानामा अरुलाई जबरजस्ती लोला हान्ने, बाटो.....

दोस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट बैशाख दुई गतेबाट

दोस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट बैशाख दुई गतेबाट

५ चैत्र २०७५, मंगलवार १८:१३

काठमाडौं । आईएमई ग्रुपले आगामी बैशाख २ देखि ७ गतेसम्म ‘दोस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट’ आयोजना गर्दैछ । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजना हुनेछ । तीन लाख २६ हजार रुपैयाँ पुरस्कार राशिको उक्त एकल प्रत्योगितामा देशभरबाट १५० प्रतिस्पर्धीहरु सहभागी गराउने अपेक्षा आयोजकले.....

व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ

व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ

५ चैत्र २०७५, मंगलवार १६:४१

सप्तरी । सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही थालेको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरी कारबाही.....

‘प्रतिबन्ध’ घोषणा गरेयता विप्लवका १७ नेता कार्यकर्ता पक्राउ

‘प्रतिबन्ध’ घोषणा गरेयता विप्लवका १७ नेता कार्यकर्ता पक्राउ

५ चैत्र २०७५, मंगलवार १४:३०

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ.....

१०३ किलो गाँजासहित एकजना पक्राउ

१०३ किलो गाँजासहित एकजना पक्राउ

५ चैत्र २०७५, मंगलवार १२:५५

मकवानपुरको राक्सिराङ गाउँपालिका–५ स्थित बिर्खे खोलाबाट एकजनालाई प्रहरीले प्रतिबन्धित लागुऔसध गाँजासहित पक्राउ गरेको छ । प्रहरीले १०३ किलोग्राम लागुऔषध गाँजासहित राक्सिराङ–९ का २४ वर्षीय पूर्णबहादुर थिङलाई पक्राउ गरेको हो । थिङलाई सोमबार राति साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको.....

निर्मला पन्त हत्या प्रकरण : एसपी विष्ट अदालतमा हाजिर

निर्मला पन्त हत्या प्रकरण : एसपी विष्ट अदालतमा हाजिर

५ चैत्र २०७५, मंगलवार १२:५०

काठमाडौं । कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको अभियोगमा मुद्दा दायर गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । विष्ट मङ्गलबार बिहान कन्चनपुर जिल्ला अदालतमा हाजिर भएका हुन् । सोही मुद्दामा अन्य ६ जना प्रहरीलाई अदालतले धरौटीमा.....

एक घन्टाको फरकमा दुई पटक भूकम्पको धक्का

एक घन्टाको फरकमा दुई पटक भूकम्पको धक्का

५ चैत्र २०७५, मंगलवार १०:३५

बैतडी। बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दुवै परकम्पको केन्द्रविन्दु भारत.....

त्रिशूलीमा ट्रक खस्यो, एकको मृत्यु, चार घाइते

त्रिशूलीमा ट्रक खस्यो, एकको मृत्यु, चार घाइते

५ चैत्र २०७५, मंगलवार ०९:४५

मुग्लिन। मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १४४ नम्बरको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशूली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य चार घाइते भएका छन् । घाइतेलाई.....