नेपालगन्ज। बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्याप्त पानीको स्रोत नहुँदा वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेका छन् । निकुञ्जभित्र पानीको अभाव भएपछि स्थायी स्रोत राप्ती नदी पुग्न पूर्वपश्चिम राजमार्गमा ओहोरदोहोर गर्नुपर्दा वन्यजन्तु सवारीसाधनसँग ठोक्किएर दुर्घटनामा पर्ने गरेका हुन् । निकुञ्जको.....
बलेवा । बागलुङ जिल्लामै पहिलोपटक शैक्षिक उन्नयनका लागि सञ्चालन भएको प्रथम बलेवा महोत्सवको आम्दानी खर्च सार्वजनिक भएको छ । महोत्सव सम्पन्न भएको एक महीनापछि आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बलेवाले आम्दानी खर्चको विवरण सार्वजनिक गरेको हो । गत फागुन २ गते देखि १२ गतेसम्म सञ्चालन भएको महोत्सवमा.....
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ। बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार.....
काठमाडौं । चन्दा नदिएपछि मोवाइल सेवा प्रदायक एनसेल मुख्यालय, बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्ष रोहन गुरुङको घरमा बम बिष्फोट गराउन निर्देशन दिने बिप्लव समुहका मध्ये ब्यूरो कमाण्डर हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । प्रहरीले ओलीलाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको प्रहरीले स्रोतले जानकारी.....
एक समय थियो, जति बेला काठमाडौंलगायत सहरमा गुन्डाराज राम्रै चल्थ्यो । गुन्डागर्दीका कारण प्रहरी पनि हैरान थियो । तर समय सधैं कहाँ एकनास चल्छ र, गुन्डाराज निमिट्यान्न पार्न प्रहरी इन्काउन्टरमै उत्रिन थाल्यो । अनि त हो, गुन्डाहरुको राजमा कमी आएको । अपराध घटेको । पाँच वर्षयता प्रहरीप्ले नेपालमा १४ ओटा इन्काउन्टर.....
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठलाई बलत्कारको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ । उनीसँगै एनआइसी एसिया बैंकका शाखा प्रबन्धकलाई पनि प्रहरीले पक्राउ गरेको छ । १६ वर्षिया किशोरीलाई बलत्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले.....
काठमाडौं । पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजुरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजूरी बढ्न थालेको आयोगका सूचना अधिकारी ध्रबराज क्षेत्रीले जानकारी दिए । ‘दुई जनाको सहमतिमा सँगै बस्न थालेपछि.....
अर्थशास्त्री प्राध्यापक डा. मदनकुमार दाहालको शुक्रबार निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा उनको निधन भएको हो । उनले १९७१ जुनदेखि २००९ मेसम्म ३८ वर्ष निरन्तर त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको अध्यापन गरेका थिए । अर्थशास्त्र विभागको प्रमुखसमेत भएर काम गरेका उनी स्नातकोत्तर,.....
काठमाडौं । श्रीमतीको हत्या अभियोगमा सर्लाहीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रीमती हत्याको अभियोगमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका ५ मा बस्दै आएका उदयपुर सुरुङ्गा नगरपालिका गाईघाटका ३० वर्षीय रामजी विश्वकर्मालाई बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको.....
काठमाडौं । २ वर्ष जेल बसेर निस्किएका एक ठगले विभिन्न आवरणमा धेरैलाई ठगेको पाइएको छ । रौतहट गौर नगरपालिका–५ का सत्येन्द्रप्रसाद यादव वीर अस्पतालको पूर्वकर्मचारी हुन् । सामान्य तहका रेडियोग्राफर। तर उनले आफूलाई विभिन्न पेसामा रहेको देखाएर सयौं बेरोजगार युवायुवतीलाई घर न घाटको बनाएका छन् । वीरबाट रिटायर्ड.....