समाज


सिमराका सुकुम्वासी भन्छन्– ‘हामीले ४२ वर्षदेखि सुकुम्वासी जीवन गुजार्यौ तर, सन्तान सुकुम्वासी नहुन्’

सिमराका सुकुम्वासी भन्छन्– ‘हामीले ४२ वर्षदेखि सुकुम्वासी जीवन गुजार्यौ तर, सन्तान सुकुम्वासी नहुन्’

११ चैत्र २०७५, सोमबार १४:५८

वीरगञ्ज । पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि ईन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको लालपुर्जा देख्नसमेत पाएका छैनन् । ‘आफ्नै जीवनमा लालपुर्जा बने हुन्थ्यो, छोरानातीले जग्गा नहुनाको पिडा भोग्न नपरोस्’ उनले भने । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा १४ हजार ७६ घरधुरीले.....

४ वर्षीया बालिकाको जलेर मृत्यु

४ वर्षीया बालिकाको जलेर मृत्यु

११ चैत्र २०७५, सोमबार १३:३९

दाङ । दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका–१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीनाकी छोरी सङ्गीताको जलेर मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक शाहले हिमालका अन्दाजी ४ वर्षीय छोरा अमितले उनकी.....

मौसम बदलीसँगै वर्षाको सम्भावना, बुधबारसम्म पानी पर्ने

मौसम बदलीसँगै वर्षाको सम्भावना, बुधबारसम्म पानी पर्ने

११ चैत्र २०७५, सोमबार १२:५५

काठमाडौ । पश्चिमी वायुको प्रभावले सोमबार मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । सोमबार बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि.....

३२ किलो सुनसँगै पक्राउ परेका ५ जना बिरुद्ध मुद्दा दायर, १८ करोड ९२ लाख बिगो मागदाबी

३२ किलो सुनसँगै पक्राउ परेका ५ जना बिरुद्ध मुद्दा दायर, १८ करोड ९२ लाख बिगो मागदाबी

१० चैत्र २०७५, आईतवार १९:१०

काठमाडौं । कैलालीबाट प्रहरीले बरामद गरेको ३२ किलो अवैध सुनसँगै पक्राउ परेका ५ जनामाथि राजश्व अनुसन्धान बिभागले अदालतमा मुद्धा दायर गरेको छ । गत फागुन ४ गते महानगरिय अपराध महाशाखा, सीआईवी र जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले सयुक्त रुपमा अप्रेशन गरी बराम गरेको ३२ किलो सुनसँगै पक्राउ परेका.....

वीरगञ्जबाट मात्रै १९ बन्दीले दिए एसईई परीक्षा

वीरगञ्जबाट मात्रै १९ बन्दीले दिए एसईई परीक्षा

१० चैत्र २०७५, आईतवार १४:२८

पर्सा । विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएका छन् । एसईई परीक्षाको पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन जनाले सहभागिता जनाएका हुन् । लागुऔषधलगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुुरक्षा.....

पूर्वन्यायाधीशदेखि पत्रकारकाको आवरणमा ठगी गरेका यादवलाई बिरामी महिलामाथि यौन दुर्व्यबहार गरेपछि जागिरबाटै निकालिएको खुलासा

पूर्वन्यायाधीशदेखि पत्रकारकाको आवरणमा ठगी गरेका यादवलाई बिरामी महिलामाथि यौन दुर्व्यबहार गरेपछि जागिरबाटै निकालिएको खुलासा

१० चैत्र २०७५, आईतवार ११:३२

काठमाडौं । पूर्वन्यायधीश, गृहसचिवदेखि पत्रकारको भेषमा सयौं युवायुवतीलाई क्यानडा पठाइदिने भन्दै ठगी गर्ने रौतहटका सत्येन्द्रप्रसाद यादवले उपचारका लागि अस्पताल आएकी महिलामाथि यौन दुर्व्यबहार गरेकै कारण उनलाई वीर अस्पतालले निकालेको खुलेको छ । वीर अस्पताल स्रोतकाअनुसार यादवले वीर अस्पतालमा उपचार गर्न.....

महिला फुटबल खेलाडीलाई एक लाख नगद पुरस्कार

महिला फुटबल खेलाडीलाई एक लाख नगद पुरस्कार

१० चैत्र २०७५, आईतवार १०:४८

विराटनगर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौ महिला साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । एन्फाको शनिबार साँझ विराटनगरमा सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले निर्णय सार्वजनिक गरेका हुन् । यसअघि.....

१३ वर्षीया दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या

१३ वर्षीया दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या

१० चैत्र २०७५, आईतवार १०:३०

गौशाला । महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी.....

क्षयरोग: रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै

क्षयरोग: रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै

१० चैत्र २०७५, आईतवार ०८:३५

काठमाडौँ। ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपाईं अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन.....

बौद्धबाट सात जुवाडे पक्राउ

बौद्धबाट सात जुवाडे पक्राउ

१० चैत्र २०७५, आईतवार ०८:२९

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट रु २ लाख ९८ हजारसहित सात जुवाडे पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्दै आएका तेन्जिङ शेर्पाले सञ्चालन गर्दै आएकोे भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय.....