काठमाडौं । पर्वतमा सँगै बसेर मदिरा सेवन गर्दै गरेका साथीको हत्या भएको छ । पर्वतको मोदी गाउँपालिका– ८ चित्रेमा मंगलबार राति सँगै बसेर मदिरा सेवन गरेका युवाबीच झगडा हुँदा एक जनाको हत्या भएको हो । सँगै बसेर मदिरा सेवन गर्दै गरेकाहरुबीच विवाद उत्पन्न भएपछि स्थानीय गंगाप्रसाद विकको हत्या भएको जिल्ला प्रहरी.....
काठमाडौं । शरीरका विभिन्न भागमा गाँजा र्याप गरी भारत निकासी गर्ने आमा छोरीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । गाँजाको धुलोका पोका शरीरका विभिन्न भागमा लुकाएर भारत निकासी गर्दै गरेका बेला बुधबार पर्सा प्रहरीले पर्साको छप्कैयामा बस्दै आएकी ३८ वर्षीया अन्जुदेवी कर्ण र उनकी छोरीलाई पक्राउ गरेको हो । पक्राउ.....
काठमाडौं । प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निजी निवाससँगै जोडिएको ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको छ । शक्ति र पैसाको आडमा हडपेको ३७ अर्ब रुपैयाँभन्दा बढी मूल्यको २८४ रोपनी जग्गा फिर्ता गर्न सरकारले सीआईबीलाई अनुसन्धान गर्ने.....
काठमाडौं । भृकुटीमण्डपको जग्गा ठेक्कामा भ्रष्टाचारमा मुछिएका पूर्वमन्त्री बद्रिप्रसाद न्यौपाने पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पाँच लाख रुपैयाँ धरौटी बुझाएर न्यौपाने रिहा भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले.....
काठमाडौं । आर्थिक वर्ष २०६९–७० मा कर नतिरेपछि काठमाडौंका पाँचतारे होटलमा भएका जुवाघर (क्यासिनो) बन्द भए । जुवाघर बन्द भएपछि उपत्यकामा धमाधम अवैधरुपमा मिनी क्यासिनो खुल्न थाले । तर, पछि क्यासिनोले नाम परिवर्तन गर्दै अदालतबाट अन्तरिम आदेश लिएर क्यासिनो चलाउन थाले । क्यासिनोमा नेपालीलाई प्रवेश छैन, त्यसैले.....
डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा एक संस्था स्थानीयवासीका लाखाैं रकम लिएर फरार भएको छ । गत जेठमा दिपायलमा क्षेत्रीय कार्यालय खोलेको कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपालले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बैतडी, बाजुरा, बझाङ र डोटीबाट १९ लाख ९४ हजार २०० रूपैयाँ लिएर फरार भएको स्थानीयवासीको.....
राँझा । जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार जनालाई नियन्त्रणमा लिएको छ । सोमबार र मङ्गलबार गरी चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । प्रहरी नियन्त्रणमा पर्नेमा समूहका तथाकथित जनसरकार प्रमुख, सैन्य.....
खस्यौली । बुटवल उपमहानगरपालिकाले नगरभित्र अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण शुरु गरेको छ । उपमहानगरले अपाङ्गता परिचयपत्र कार्यविधि–२०७५ जारी गरेसँगै परिचयपत्र वितरण शुरु गरेको हो । उपप्रमुख तथा अपाङ्गता नगर समन्वय समिति संयोजक गुमादेवी आचार्यले बुटवलका तीन अपाङ्गता भएका बालबालिकालाई परिचयपत्र.....
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालीका झ्याप्लेखोलाबाट २०७५ बैसाख १ गते प्रहरीले बरामद गरेको १ सय ६० किलो गाँजाका मालिक बेलबहादुर लोप्चन पक्राउ परेका छन् । त्यति बेला चालक पक्राउ परे पनि उनी फरार भएका थिए । फरार लोप्चनलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मंगलबार.....