समाज


बारा/पर्सा हावाहुरी घटना : ६ घाइतेलाई काठमाडौं ल्याइयो

बारा/पर्सा हावाहुरी घटना : ६ घाइतेलाई काठमाडौं ल्याइयो

१८ चैत्र २०७५, सोमबार ११:१०

काठमाडौं । आइतबार साँझ बारा र पर्सामा हाबाहुरीबाट गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्यायाइएको छ । नेपाली सेनाको स्काईट्रक विमानमार्फत केही समयअघि ६ घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको नेपाली सेनाले जानकारी दिएको छ । तत्कालका लागि आवश्यक राहत तथा औषधी लिएर बिहान बारा पुगेको.....

प्रकोप क्षेत्रमा मन्त्रीको जम्बो टोली जाँदै, प्रधानमन्त्री झापाबाट उतै जाने

प्रकोप क्षेत्रमा मन्त्रीको जम्बो टोली जाँदै, प्रधानमन्त्री झापाबाट उतै जाने

१८ चैत्र २०७५, सोमबार ११:०८

काठमाडौं । आइतबार साँझ बारा र पर्सामा हाबाहुरीबाट भएको क्षति र घटनास्थलको अवलोकन गर्न गृहमन्त्री, स्वास्थ्यमन्त्री, सहरी विकासमन्त्री र भौतिक तथा पूर्वाधार विकास मन्त्रीसहितको टोली प्रकोप क्षेत्र प्रस्थान गरेको छ । घटनास्थलको अवस्था बुझ्न र घाइतेको उद्धार तथा राहत वितरणका लागि मन्त्रीसहितको टोली.....

काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ

१८ चैत्र २०७५, सोमबार ११:०१

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुङ्गाबाट अवैध २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार बिहान रौतहटबाट काठमाडौं आउँदै गरेको ना५ख २२३३ नम्बरको यात्रुवाहक बसमा सवार रौतहट राजदेवी नगरपालिका ७ का २३ वर्षीय रुबोदकुमार यादवका साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको काठमाडौं प्रहरीले जानकारी.....

उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

१८ चैत्र २०७५, सोमबार १०:२८

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भीषण हावाहुरीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै दुःख प्रकट गरेका छन् । गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करिब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन.....

प्रकोप क्षेत्र पुगे उपराष्ट्रपति पुत्र पुन

प्रकोप क्षेत्र पुगे उपराष्ट्रपति पुत्र पुन

१८ चैत्र २०७५, सोमबार १०:१६

काठमाडौं । आइतबार साँझ बारा र पर्सामा हावा र हुरीबाट ज्यान गुमाउने र घाइतेको उद्धारका लागि उपराष्ट्रपति पुत्र दिपेश पुन प्रकोप क्षेत्रमा पुगेका छन् । आवश्यक राहत र उद्धारका लागि केही सहयोगीसहित पुन आइतबार राति नै त्यस क्षेत्रमा पुगेका थिए । सोमबार बिहानैदेखि पुनको टोलीले घाइतेको उद्धारमा जुटेको छ.....

बारा पर्सा हावाहुरी अपडेट : उद्धारमा जुट्यो सरकार, प्रधानमन्त्री आफै जाँदै

बारा पर्सा हावाहुरी अपडेट : उद्धारमा जुट्यो सरकार, प्रधानमन्त्री आफै जाँदै

१८ चैत्र २०७५, सोमबार १०:१३

काठमाडौं । आइतबार साँझ बारा र पर्सामा भएको क्षतिमा पीडितहरुको थप उद्धार र राहतका लागि सरकार तीव्ररुपमा जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना राजनीतिक कार्यक्रम स्थगन गरी सो क्षेत्रमा जाने तयारी गरेका छन् । त्यसैगरी घटनाको थप उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ भने बिहानै.....

दिल्लीबाट १२ महिलाको उद्धार

दिल्लीबाट १२ महिलाको उद्धार

१७ चैत्र २०७५, आईतवार १५:५४

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीबाट मानव तस्करले बन्धक बनाएर राखेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासले भारतीय प्रहरी र दिल्ली महिला आयोगको सहयोगमा ती महिलाको शनिबार उद्धार गरेको हो । दिल्ली हुँदै खाडी मुलुकमा लैजानका लागि मानव तस्कर समूहले नेपाली महिलालाई विभिन्न.....

ओखलढुङ्गामा जिप दुर्घटना, ६ जनाको मृत्यु

ओखलढुङ्गामा जिप दुर्घटना, ६ जनाको मृत्यु

१७ चैत्र २०७५, आईतवार १२:४०

.....

बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ

बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ

१७ चैत्र २०७५, आईतवार १२:३२

काठमाडौं । उदयपुरमा आफ्नै बुहारीलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सितुमान राई छन् । घरायसी विवादमा राईले बुहारी ३० वर्षीया चन्दा राईलाई शनिबार दिउँसो खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । ससुराको खुकुरी प्रहारबाट बुहारी चन्दा गम्भीर घाइते भएकी प्रहरीले जनाएको.....

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आगाे लाग्याे

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आगाे लाग्याे

१७ चैत्र २०७५, आईतवार १२:२८

सङ्खुवासभा । सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा गए राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ । रातको १२ः३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन् । कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो.....